Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

बढ्दो सितलहरमा समाज परिवर्तन नेपालको सरहनीय काम
उमेश कुशवाहा, बिरगंज।
केहि दिन देखी बढ्दो सितलर, जाड़ो र हुस्सूले गर्दा दिन प्रतिदिन जनजीवन कष्टकर र प्रभावित हुदै गईरहेको छ। चिसोबाट सबभन्दा बढ़ी बालबालिक, बृद्ध र काम गर्ने मजदूरहरु लाई प्रभाव परेको देखिन्छ ।
यही बढ्दो चिसोलाई मध्यनजर…
मौसम परिवर्तन भएपछि ठाउँ ठाउँमा आगो बाल्दै मिर्चैया प्रहरी
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहामा मौसम परिवर्तन भएपछि जनजीवन प्रभावित भएका छन । एक्कासी बढेको चिसो हावा वहदा कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेका छन । अचांक मौसममा परिवर्तन भएपछि दैनिक ज्याला मजदुरी गरि जिविका पार्जन गर्ने…
ईलाका प्रहरी मिर्चैया र सशस्त्र प्रहरी मिर्चैयाको संयुक्त टोलीले सुन्द्रपुरमा दुई हजार गाँजाका बोट…
गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ सुन्द्रपुरमा बिशेष सुराकी को अधारमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम र…
लागू औषधको सेफ जन टिकुलिया वस्ती
विराटनगर ,Aijc news team
नेपाल भारत सिमा संग टासिएको टिकुलिया र दरैया वस्ती लागु औषध प्रयोगकर्ता र विक्रेताहरुका लागि सेफ जन वन्दै गएको छ ।
टिकुलिया र दरैया वस्तीमा नेपालका अधिंकास र भारत का केहि युवा युवतिहरु दैनिक जसो त्यहा पुगेर…
गुल्मीको घमिर वडा कार्यालयमा तोडफोड, नगद चोरी
९ पौष -गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरेको वडा कार्यालयमा तोडफोड भएको छ । गएराति अज्ञात समुहले कार्यालयको तोल्चा तोडेर कार्यालमा रहेको नगद ३० हजार चोरी गरेको वडाध्यक्ष वेद प्रसाद पन्थीले जानकारी दिनुभयो । मंगलबार कार्यालय बन्द…
पसाहाखोलामा सिमासुरक्षाको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी द्वारा लुटिदै
अनिल पान्डे, कलैया ।
कलैया बरियारपुर सडकखण्डको पसाहाखोलामा सिमासुरक्षाको जिम्मेबारी सम्हालेका सशस्त्र प्रहरी चेक पोष्टमा दिनहु लुटतन्त्र मचाएको खबर प्राप्त भएको छ। कलैया बरियारपुर सडकखण्ड प्रयोग गर्ने…
नेपालमा पाइने चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत
गुल्मी, पुष ०९ । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्रै २५ प्रतिशत रहेकाे तथ्य फेला परेकाे छ । गुल्मीको रेसुंगा वन क्षेत्रमा यसअघि २ सय ८ प्रजातिका चराहरु फेला परेकोमा यस पटक थप २० प्रजातिका चराहरु फेला परेका हुन् ।…
२८ वर्ष देखि विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउ
२८ वर्ष देखि फरार लकडी चोरी मुद्दाका २ जना प्रतिवादी पक्राउ "
बारा जिल्ला अदालत बाट मिति २०४८।११।२० गतेको फैसला आदेशले लकडी चोरी मुद्दामा जनही रु.७७२।- जरिवाना ठहर भए पछि फरार रहेका पक्राउ परेका छन। फरार रहेका जिल्ला बारा साविक…
तिनैटै तहको सरकार संथागत भष्टाचारमा : डा. पराजुली
कलैया, ८ पुस।
नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले तिनैटै तहको सरकार संथागत भष्टाचारमा डुवेको आरोप लगाउनु भएको छ । कलैयामा पत्रकारहरुसंग मंगलवार कुरा गर्दै पराजुलीले बढदै गएको भष्टाचारले मुलुकमा शान्ति र बिकासमा अवरोध भई…
वाड सचीव लाई पनि आफ्नो करकापमा परि एक लौटि हुकुमत
बारा , ८ पौष,।
बारा का एक वडाअध्यक्षले कुनै पनि समिती र काम कर्वाही गर्दा जन निर्वाचित वडासदस्य प्रमोद प्रसाद साह कानु लाई ३ बर्षा देखि कुनै बैठक र कुनै समिति गठन गर्दा आफू मनोपली हिसाब् ले गर्ने गरेको कानु ले गुनासो पोखे । बारा को कलैया…
सन्धिखर्कमा असुरक्षित गर्भपतन बढ्दै
नेपाल सरकारको सूचीकृत सस्थाबाट मात्र गर्भपतन सेवा दिनु पर्ने भएपनि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका निजि स्वास्थ्य सस्थाहरुले नियम मिचेर गर्भपतनको सेवा दिएको भेटिएको छ ।
सन्धिखर्क नगरपालिकाले मेडिकल, पोलि क्लिनिक, र फार्मेसीहरुमा…
नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष
१९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनाको कारण तिव्र गति भएको छानविन समितीले निर्कष निकालेको छ ।
नेपालमा प्लेन दुर्घटना हुदा छानबिन समिती गठन हुने तर बस दुर्घटना हुदा छानविन समिति नबने भनेर चौतर्फी आलोचना भैरहेको…
१२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै
काठमाडौ, ७ पौष ।
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको संयुक्त आयोजनामा १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै छ । रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अनुसार १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट…
अर्घाखाँचीमा अधिकामश बजेटजति सडकमै
अर्घाखाँचीका स्थानीय तहले सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन्। यस वर्षमात्र अर्घाखाँचीका तीन नगरपालिका र तीन गाउँपालिकाले ३१ करोड १८ लाख ५० हजार रकम सडकमा विनियोजन गरेका छन्।
विकास बजेटको सबैभन्दा बढी…
१२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा हुँदै
काठमाडौ, ७ पौष
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको संयुक्त आयोजनामा १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स यही पौष ११ र १२ गते ललितपुरमा हुँदै छ ।
रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अनुसार १२ औँ रोटर्याक्ट डिस्ट्रिक्ट…
भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न प्रस्थान
जनकपुर, ७ पुस ।
भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न जाने नेपाली खेलाडी तथा प्रशिक्षक र निर्णायक त्यस तर्फ प्रस्थान गरेका छन् । उनीहरु सोमबार बिहान जनकपुरबाट राजस्थान प्रस्थान गरेका हुन ।
सो प्रतियोगिताको…
सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको समुद्घाटन
वीरगंज ।
सिद्धार्थ बैंकले वीरगंजस्थित मुर्ली चौकमा आफ्नो नयाँ शाखाको उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक श्री सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक श्री राजेश…
सवारी ज्यान मुद्दा आरोपमा गाउँपालिका अध्यक्ष लाई कैद सजाय
कलैया, पुस ६ ।
बारा जिल्ला विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल भेडिहरलाई सवारी रज्यान मुद्दामा जेल पठाइएको छ । गाँउपालिका अध्यक्ष पाल लाई २०६३ भदौ २९ गतेको अदातको फैसला आदेश अनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद…
प्रदेश ५ को उत्कृष्ट सहकारी भएको पुरस्कार
बुटवल, ६ पुस — तिलोत्तमाको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था प्रदेश ५ को उत्कृष्ट सहकारी भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून) को मूल्याङ्कनमा सामूहिक विकास प्रदेश ५ का चार हजार भन्दा बढी सहकारीमध्ये…
गुल्मीको छत्रकोट ३ हर्दिनेटामा आगोलागी ,गोठ जलेर नष्ट
गुल्मी
पौष ६ – गुल्मी जिल्लाको छत्रकोट गाउँपालीका वडा नम्बर ३ हर्दिनेटामा आगोलागी हुदाँ गोठ जलेर नष्ट भएको छ । रामप्रसाद पन्तको गोठमा आगो लागी भएको थियो । स्थानियको सहयोगमा आगोलाई नियन्त्रान लिएको केशब ज्ञवालीले जानकारी दिनुभयो ।…
पुसमा २५ जिल्लामा जनजागरण सभा हिन्दू परिषद नेपालले गर्ने
बीरगंज ६ पूस ।
हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक आज बीरगंजमा सम्पन भएको छ। केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन बैठकले पूस महिना २५ जिल्लामा जनजागरण सभा गर्ने निर्णय गरेको छ।जिल्ला जिल्लामा सरोकरवालाहरु संग…
जन्म दिनको अबसरमा वडा अध्यक्ष खनाल द्धारा विद्यार्थीलाइ स्टेशनरी सामाग्री वितरण
मालारानी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाखर खनालले आफ्नो जन्म दिनको अबसरमा विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री वितरण गर्नु भएको छ । खनदहको कुनाखर्कमा रहेको नवज्योती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री…
ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को १३ सदस्यीय कार्य समिती गठन
उमेश कुशवाहा, बिरगंज पौष-६ ।
पर्साका सुर्य ड्राईभिङ्ग स्कुलका संचालक अकलेश साहको संयोजक अध्यक्षतामा प्रदेश स्तरीय कार्य समिति चयन भएको छ।
ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को अध्यक्षमा अकलेश साहको नेतुत्वमा १३ सदस्यीय कार्य…
सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाको मसाल जुलुज
भारतले नेपालको सिमा मिचेर जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मसाल जुलुस सहित प्रदर्शन गरेको छ ।
लिम्पीयाधुरा, कालापानी, लिपुलेक लगायतका स्थानहरु समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै राष्ट्रिय जनमोर्चाले…
बागलुङमा पिकअप जिप दुर्घटना, ५ जना घाइते
०५ पौष÷बागलुङ- खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो।…
गुल्मीमा एक जना मृत फेला
गुुल्मी,
पुुष ५- गुल्मीमा एक जना पुरूष मृत अबस्थामा भेटिएका छन ।
जिल्लाको चन्द्रकोट गाउपालिका वार्ड नं ७, रूपाकोटको खोलाखेतमा एक जना पुरूष मृत अबस्थामा भेटिएका हुन ।एक जना पुरूष मृत अबस्थामा भेटिएका छन । एक जना पुरूष मृत अबस्थामा…
बाराको पचरौतामा श्रीमतिको हत्या गरी जलाउदै गरेको शव प्रहरी नियन्त्रणमा
उमेश कुशवाहा, पूस ६ ।
दाइजोको सिकार बाराको पचरौता नगरपालिका वाडा न.१ पिपरपातीमा एकजना महिला भएकी छिन । बाराको पिपरपातिमा जलाउँदै गरेको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पचरौता नपा -१ पिपरपाति बाट शव नियन्त्रणमा लिएको समाचार…
गुल्मीमा जलेर एक जनाको मृत्यु
गुल्मी ५ पुस – इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए । जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी…
गुल्मी :- राष्ट्रिय किसान आयोगसँग किसानका गुनासैगुनासा
गुल्मी, ५ पौष – ‘गाडी किन्ने सर्तमा ऋण दिने बैंकले कृषि खेतिको लागि ऋण दिदैँनन्, जसले गर्दा कृषिमा आवश्यक लगानी जुट्न सकेको छैन ।’ रेसुङ्गा नगरपालिका १२ का कृष्ण बस्नेतले भने, ‘कृषिमा अनुदान होइन, आवश्यक ऋण दिए जिल्लालाई चाहिने तरकारी…
गुल्मी बारको अध्यक्षमा :- खनाल
४ पुस, गुल्मी – नेपाल बार एसोसिएसन जिल्ला इकाई गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् ।
खनालको अध्यक्षतामा १३ सदस्यि जिल्ला इकाई चयन भएको हो । बारको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद…