विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न

२९ कार्तिक नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीको आयोजनामा नागरिक समाज संस्थाका प्रतिनिधीहरुका लागि सामाजिक…

प्रशासनकै संरक्षणमा दोहरो नागरिक, उजुरी दिएको महिनौ वित्दा छानविन भएन

वीरगन्ज (पर्सा), २८ कात्तिक । दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा वीरगन्जमा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ । दोहरो तथा फर्जी प्रमाण पुरा गरि…

बिराटनगरमा जिल्ला स्तरीय डोरीतान प्रतियोगिता हुने

उषा सरदार , बिराटनगर बिराटनगर डोरीतान समितिको आयोजनामा अगामी कार्तिक ३० गते शनिबार जिल्ला स्तरीय डोरीतान प्रतियोगिता हुने भएको छ। बिराटनगर स्थिति सहिद रंगशालामा हुन लागेको प्रतियोगितामा मोरङ्ग जिल्ला भरिबाट २६ वटा टिमले सहभागिता…

एपेन्डिक्सको शल्यक्रिया गराउँदा गुल्मीकी १७ वर्षीया लक्ष्मीको मृत्यु

गुल्मी, कार्तिक २८ । गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रियाका क्रममा मृत्यु भएको छ। पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेपछि आइतबार थप…

फुल्लेल दम्पत्तिद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान

गुल्मी, २८ कार्तिक । मान्छे भाग्यले चौरासी बर्ष पुग्छन् । ठुलो खुसी हुन्छ । त्यहि खुसीमा सक्नेले चौरासी पुजा गर्छन । आफन्त र इष्टमित्र बोलाएर दान दिने तथा भोज भतेर गर्ने प्रचलन छ । चौरासी पुजामा तुला चढ्ने अर्को अचम्मको परम्परा हिन्दु…

गुल्मीमा वडाअध्यक्षका लागि ३ जना उम्मेदवारी

२७ कात्तिक, गुल्मी । मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा हुने वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा र नेपाली…

गुल्मीमा उल्लासपुर्ण रुपमा मनोनयन दर्ता मुख्य दुई दलबीच चुनावी प्रतिस्पर्धा

२७ कार्तिक गुल्मी गुल्मीको उपनिर्वाचनमा मुख्य दुई दलबीच प्रतिस्पर्धा देखिएको छ । बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा, नेपाली काङ्ग्रेस एक जनाले स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका…

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईत धनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सेवा प्रदान गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा घाटमा मेलामा आएका हजारौं…

राजपाको नगरमा गुप्ता निर्विरोध

उषा सरदार, बिराटनगर राष्ट्रिय जनता पार्टी (राजपा) को नगर समितिको अध्यक्षमा बिनोद गुप्ता निर्विरोध चयन हुनु भएको छ । मंगलबार बिराटनगर स्थित राम जानकी सदनमा केन्द्रिय सदस्य भोगेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा…

गल्ती सुधार्न सकारात्मक धारणा सहित रचनात्मक आलोचना आवश्यक – मन्त्री कार्की

उषा सरदार , बिराटनगर प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले गरेको गल्ती र कमजोरी सुधार्न सकारात्मक धारणा सहित रचनात्मक आलोचना आवश्यक रहेको बताउनु भएको छ। उहाँले सरकारका क्रियाकलापमाथी निगरानी गर्दै…

सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बम म्युजिक भिडियो छायांकन

सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बम म्युजिक भिडियो छायांकन

गुल्मीमा एक जना मृत फेला

२६ कात्तिक, गुल्मी – गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । २५…

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार ।

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार । अमित ठाकुर।रौतहट। कार्तिक २६।राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा घाईते मध्ये एक जनाले अालम…

स्कुलको भवन शिलान्याश कार्यक्रम सम्पन्न

बीरगंज, पर्सा ।। सुफ्फह आयडियल एकेडमी –इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ । शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका…

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग।

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग। अमित ठाकुर।रौतहट।कार्तिक २५। रौतहट गौर नगरपालिका वडा न २ स्थित निकै गरिब दुखी महिला र पाँच बर्सिय नातिको  घर  निर्माणका लागि सहयोग जुटन थालेको छ ।श्रीमान ,एक्लो छोराको स्वर्गवास…

गुल्मीमा पहिलो पटक १५ औं राष्ट्रिय कफी दिवश मनाईदैं, कफीको नयाँ मुल्य निर्धारण गरियो

गुल्मी, कात्तिक २६ । कफीको जननी जिल्ला गुल्मीमा यही मंशिर १ गते १५ औं राष्ट्रिय कफी दिवश मनाईने भएको छ । ‘आर्थिक संमृद्धिका लागि किसानको हात,गुणस्तरीय कफी रोपण अभियानमा हामी सबैको साथ’ भन्ने मुख्य नारा सहित गुल्मी जिल्लामा पहिलो पटक उक्त…

नेताले सत्तालाई बढी प्रथामिकता दिदा सीमा खुम्च्याउने काम भएको हो : मन्त्री ज्ञावाली

कार्तिक २५ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताएका हुन्। ऐतिहासिक प्रमाणका आधारमा…

विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह अहिले मिर्चैयामा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश गएका उनी लामो समय देश बाहिर…

अनेरास्ववीयु पर्सा द्धारा भारतीय दुताबास अगाडी प्रदर्शन (फोटो सहित)

वीरगन्ज,२४ कातिक सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृसंगठन अनेरास्ववीयु पर्साले भारत विरुद्ध आईतबार वीरगन्जमा प्रदर्शन गरेको छ ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको भन्दै भारतीय दुताबास अगाडी प्रदर्शन गरेको हो ।…

गुल्मीमा अलपत्र हाटबजार सितभण्डारण सहित सुचारु

२४ कात्तिक, गुल्मी । गुल्मीमा लामो समयदेखि अलपत्र हाटबजार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार संचालन आएको हो । हाटबजार सञ्चालन गर्न भन्दै बिगत ७…

अालम प्रकरणको सत्य तथ्य समाचार लेख्न जि.प्र.का को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने।

अालम प्रकरणको सत्य तथ्य समाचार लेख्न जि.प्र.का को बिज्ञप्ती, भ्रामक फैलाएमा कानुनी उपचार गर्ने। अमित ठाकुर।रौतहट।कार्तिक २४। क्षेत्र नंबर २ का निलम्बित सांसद अफताब अालमले पहिलो संविधानसभाको निर्वाचन बुथ क्याप्चर गर्ने उद्देश्यले मिति…

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

इन्द्रजीत गोइत चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्रति नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ चितवन जिल्ला अध्यक्ष साजन गुरुङले सचिन्नका लागि अनुरोध गरेको छ । भारतले…

रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सम्पन्न ।

कार्तिक २४ गुल्मी रुरुक्षेत्र रिडि भगवान हृषीकेशको वार्षिक रथयात्रा कार्यक्रम धुमधामका साथ सनिबार सम्पन्न भएको छ । रथ रिडि बजार हुँदै कमल पोखरि अर्गली बाट फर्कायर पुनह मन्दिरमा भितृयाइयको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य कमलराज…

भारतको सर्वोच्च अदालतको फैसला सांसद यादव द्वारा स्वागत

कलैया, बारा । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको  निर्णय लाइ राजपा नेपाल बाट निर्वाचित सांसद रमेश यादवले स्वागत योग्य भएकोले त्यस फ्फैसला लाइ स्वागत गरेका छन्। राम मन्दिर-बाबरी मस्जिद…

अज्ञात व्यक्तीको खुकुरी प्रहार बाट सन्धिखर्कका लोकनाथ गम्भीर घाइते

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० मिनिकोट खहरा का लोकनाथ आचार्यमाथी आज साझ करिब ६ बजे समयमा अज्ञात व्यक्तीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन ।गम्भीर घाइते आचार्यलाई जिल्ला अस्पतालमा अर्घाखाँचीमा उपचार लागी लिए…

कालाका राष्ट्रिय बिभूतीहरुलाई सम्मानित गर्दै महोत्सव सम्पन्नं

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १काउ सासंद एवम समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा,संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनु नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको…