Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
१. कोशी
सिताराम नाम जप महायज्ञको तयारी पूरा
उषा सरदार,बिराटनगर
मोरङको ग्रामथान र बुढी गंगा गाउँपालिकाको सिमानामा रहेको दोहमना घाट त्रिवेणि संगम,गिधिनियामा माघ १२ गते देखि हुन लागेको सिताराम नाम जप महायज्ञको सम्पुर्ण तयारी पूरा भएको छ। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै श्री…
विराट राजवंशीको १३अौ बृहत भेला
विराटनगर ,संवाददाता
विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले बैठक बसि १३अौ बृहत भेला लाई सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गरेका छन ।विराट राजवंशी समाज उत्थान केन्द्रिय समितिले विभिन्न उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफड गरेका…
पार्टीलाई सहि दिशा प्रदान गर्न नेताहरुले पद र स्वार्थ छोडन सक्नु पर्छ -सुजाता कोइराला
उषा सरदार,बिराटनगर
नेपाली कांग्रेसकि केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाइ सहि दिशा प्रदान गर्न नेताहरुले पदिय स्वार्थ र यिगो छोड्नु पर्ने बताउनु भएको छ।पार्टी भित्र रहेको गुट र उपगुटहरुलाई अन्तय गर्न नेताहरुले आवश्यकता परेको बेला…
जेनरल अस्पतालले बचायो ५ वर्षीय रिहानको ज्यान
उषा सरदार,बिराटनगर
एसिड खाएर सिकिस्त बिरामी भएका ५ वर्षीय बालक रिहान धिमाललाई विराटनगरकाे जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले सफल उपचार गरि जीवन बचाएकाे छ ।
ब्याट्रिमा हाल्ने एसिड खाएर बिरामी भएका धिमाललाई कुनैपनि अस्पतालले…
जेनरल अस्पतालले बचायो ५ वर्षिय रिहानको ज्यान
उषा सरदार,बिराटनगर
जेनरल होस्पिटल एण्ड ट्रमा केयर सेन्टरले एसिड खाएको ५ वर्षीय रिहान धिमालको सफल उपचार गरेर ज्यान बचाएको छ।सफारिमा हाल्ने एसिड खाए पछि बेलबारी स्थित नोबेल अस्पतालमा र धरानस्थित घोपा क्याम्पले रिफर गरेको बच्चाको जेनरल…
जहदा ४ मा सम्पन्न वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी जहदा १ लाई
उषा सरदार,बिराटनगर
जहदा गाउँपालिका ४ मा सम्पन्न भएको वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिताको फाइनल जहदा १ ले जितेको छ। जहदा ४ मा सम्पन्न खेलमा ब्लु स्टार क्रिकेट क्लब बिराटनगरलाई २२ रनले पराजित गर्दै जहदा १ ले फाईनल जितेको हो।जहदा…
लायन्स क्लबको स्थापना वर्षको अवसरमा एकै साथ १ सय ३ वटा कार्यक्रमहरु गर्दै
उषा सरदार,बिराटनगर
लायन्स क्लब इन्टरनेसनलको स्थापना भएको १ सय ३ वर्ष ,नेपालमा ५० वर्ष र लायन्स क्लब बिराटनगर सिटीको १२ वर्ष पुगेको अवसरमा बिराटनगरमा एकै साथ १ सय ३ वटा कार्यक्रमहरु गर्ने भएको छ। बिराटनगर महानगरपालिका ५ स्थित एभरेस्ट…
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियानमा प्रदेश सरकार
उषा सरदार,बिराटनगर
प्रदेश १ का सामाजिक बिकास मन्त्रालयले स्वास्थ जीवन प्रवर्द्धनका लागि धूम्रपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने अभियान आज बिराटनगरबाट सुरु गरेको छ। सुर्तीजन्य पदार्थ होइन ,स्वास्थ जीवन रोजौँ भन्ने मूल…
जिल्ला स्तरीय हिसान स्पोर्टस मिट हुने
उषा सरदार,बिराटनगर
निजि विद्यालय तथा कलेजहरुको छाता संगठन (हिसान)ले मोरङ जिल्ला स्तरीय हिसान स्पोर्टस मिट २०७६ आयोजना गर्ने भएको छ। हिसानले आईतवार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि माघ ६ गतेदेखि १७ गतेसम्म १२ दिन चल्ने उक्त खेल…
यू यूथ अफ उर्लाबारीले मञ्जुललाई सम्झियो
उर्लाबारी,देशविदेशमा आफ्नो शिल्पमार्फत योगदान पुर्याइसकेका मुर्तिकार मञ्जुल मितेरीलाई शुक्रबार एक समारोहकाबीच उर्लाबारीमा सम्मान ग्िरएको छ । यू यूथ अफ उर्लाबारीले मुर्तिकार मितेरीलाई खादा ओढाई सम्मानपत्र दिएर सम्मान गरिएको हो ।
सानै…
प्याब्सनले १५ औं साधारणसभाको अवसर पारेर गरे आफ्नै निजि भवनको उद्घाटन
उषा सरदार,बिराटनगर
प्याब्सन जिल्ला कार्य समिती मोरङले १५ औ साधारणसभाको अवसर पारेर आफ्नो निजी तथा आवासीय नवनिर्मित प्याब्सन भवनको उद्धाटन गरेको छ ।
प्याब्सन मोरङले मंगलबार विराटनगरमा आयोजित १५ औं साधारणसभाका बिच भवनको उद्धाटन सम्पन्न…
संखुवासभाको भोटखोला मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट स्थापना
Cinn संवददाता
संखुवासभाको भोटखोला गाउँपालिकास्थित किमाथांकामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको यो पहिलो बिओपी हो।
मंगलबार पूर्व क्षेत्र सशस्त्र प्रहरी बल…
बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग
उषा सरदार,बिराटनगर
पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा 'द रोयल बिरयानी हाउस 'संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल…
बिरयानीमय बन्दै बिराटनगर ,बिदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग
उषा सरदार,बिराटनगर पछिल्लो समय बिराटनगरमा भारतीय परिकार बिरयानीको माग बढदै गरेको कुरालाई ध्यानमा राख्दै बिराटनगर ९ ट्राफिक चोकदेखि दक्षिणमा 'द रोयल बिरयानी हाउस 'संचालनमा ल्याएको छ। बिदेशबाट बिरयानी बनाउने सीप सिकेर स्वदेश फर्केका कमाल…
साढे तीन लाखको लागतमा विरियानी पसल संचालनमा
उषा सरदार ,बिराटनगर
सबैले विरियानीको स्वाद लिन पाउन भन्ने उद्देश्यले बिराटनगरमा आजबाट रेड चिल्ली विरियानी पसल संचालनमा आएको छ।बिराटनगर -६ स्थित भाटभटेनी छेउमा करिब साढे तीन लाखको लगानीमा खोलिएको उक्त पसलको उद्घाटन पसल संचालकको ५५…
जहदा ४ मा वडा अध्यक्ष कप क्रिकेट हुने
उषा सरदार, बिराटनगर
लक्ष्मिनिया युवा क्लबको आयोजनामा मोरङ्गको जहदा गाउँपलिका वडा नम्बर ४ मा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ।वडा नम्बर ४ स्थित रामचौकको फिल्डमा अगामी पुस २६ गते सुरु हुने क्रिकेट खेलको उद्घाटन जहदा…
महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने
उषा सरदार ,बिराटनगर
मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा.…
महिला उद्यमीहरुलाई उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने
उषा सरदार ,बिराटनगर
मोरङ र सुन्सरीका तीन सय महिला उद्यमीहरुलाई पुस २८ गते बिराटनगरस्थित मोरङ व्यापार संघको सभाकक्षमा एक दिवासीय महिला उद्यम सम्बन्धि अन्तरक्रियात्मत तालिम दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज…
एन आई सी एसीया बैंकले ल्यायो ३० फाइदा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजना
उषा सरदार ,बिराटनगर
एन आई सी एसिया बैंकले विभिन्न ३० फाईदा सहित न्यू चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।" बैंक पनि साथी पनि,राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ आमसमुदायमा सेवा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकका लागि थप…
सातौ राष्ट्रिय कृषिगणनाको लागि सरकारवालाहरुसंग छलफल
उषा सरदार,बिराटनगर
अगामी हुने सातौ राष्ट्रिय कृषि गणना २०७८ मा समावेश गरिने विषयवस्तु सम्बन्धमा सरकारवालाहरुसंग छलफल गरेको छ। मंगलबार बिराटनगरमा केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङ्गको आयोजनामा प्रदेश स्तरीय छलफल तथा…
ताजा अप्डेट दुहबी ताजा अप्डेट दुहबी
टीम AIJC
सुनसरीको दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्टीमा भिषण आगलागी भैरहेको छ । फ्याट्रीमा के कारणले आगलागी भयो भन्ने खुल्न सकेको छैन ।
आगो नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यलय दुहबीले बताए ।
यो फ्याक्ट्री बसन्त चौधरीको…
सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि….बारुण यंत्र…
सुनसरीको दुहबी ५ स्थित बुढीखोला छेउमा रहेको पशुपति बिस्कुट उधोग मा भीषण आगलागि....बारुण यंत्र (दमकल) बाट आगो नियन्त्रणमा लिने प्रयास जारी !!
लोकतन्त्र माथी विधि र नेतृत्व माथी नीति सधैं हावी हुनु पर्छ – प्रदेश प्रमुख प्यासी
उषा सरदार ,बिराटनगर
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकार 'प्यासी ' ले नीति र बिधिले लोकतन्त्रलाई मजबुत बनाउने भएकोले नेताहरुमा नीति हावी हुनु पर्ने बताउनु भयो। प्रदेश १ मा दुई महिना अगाडी मात्र आउनु भएको प्यासिले मुलुकमा स्थापना भएको…
समन्वय र संवाद नहुँदा कानुन बनाउनमा कठिनाइ -मुख्यमन्त्री राई
उषा सरदार, बिराटनगर
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले संघीयता र संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारीमा तीन तहको सरकार बिच समन्वय र सहकार्य नहुदा कानुन बनाउन कठिनाई भइ रहेको बताउनु भएको छ।
सोमबार बिराटनगरमा नेपाल नगरपालिका…
प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान
उषा सरदार, बिराटनगर
सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार भन्ने नारा सहित प्रदेश १ सरकारले सडक बालबालिका मुक्त प्रदेश बनाउने रात्रीकालिन अभियानको शुक्रबार सुनसरीको धरानबाट शुभारम्भ गरिने भएको छ। सडकमा पुगेका वेवारिसे एवं आश्रित…
मदेश के राजनीति में नेतृत्व परिवर्तन की अव्यस्कता -सूर्यनाथ सिंह
बिराटनगर,AIJC
सिमा से सटे बिराटनगर में बृहत मदेशी नागरिक समाज के द्वारा नेपाल के मदेशी राजनीतिक दलों के द्वारा मदेशी समुदाय को किये जा रहे गुमराह के प्रति जागरूक करने राजनीतिक दलों को सचेत करने के दिशा में नागरिक समाज के भूमिका व रणनिति…
भ्रमण वर्ष २०२० को शुभारम्भ सफलताको साथ सम्पन्न भएकोमा मन्त्रीद्वारा धन्यवाद ज्ञापन
उषा सरदार,बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरमा भ्रमण वर्ष २०२० को शुभारम्भ भव्य,सभ्य, र उत्साहका साथ सफल भएकोमा उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले धन्यवाद दिनु भएको छ।मुलुक संघीयतामा गए पछिको पहिलो भ्रमण…
महानगरपालिका विरुद्ध सुकुम्बासीहरु आन्दोलित,
उषा सरदार ,बिराटनगर
बिराटनगर महानगर भित्रका सुकुम्बासीहरुलाई बिना विकल्प विस्थापित गर्न लागेको भन्दै महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।बिराटनगरका सुकुम्बासीहरुलाई पुस ४ गते बिना क्षतिपूर्ति घर टहरा खाली गराउन महानगरपालिकाले…
प्रदेश एक मा ५लाख पर्यटक भित्रयाउने लक्ष्य सहित भ्रमण वर्षको भव्य उद्घाटन
उषा सरदार, बिराटनगर
प्रदेश १ को राजधानी बिराटनगरको सहिद रंगशालामा आज भ्रमण वर्ष २०२० को भव्यताका साथ औपचारिक रुपमा उद्घाटन गरेको छ। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले अतिथी देवो भव: भन्दै प्रदेश १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्य…
माइती नेपाल मोरङ्गद्वारा १ वर्षको प्रतिबेदन सार्वजनिक, ९५ जना महिलाको भारतीय सिमाक्षेत्रबाट उद्धार
उषा सरदार,बिराटनगर
माईती नेपाल मोरङ्गले मंगलबार वार्षिक प्रतिवेदन सर्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा माइती नेपालको सक्रियतामा बिराटनगरको जोगबनी नाका हुँदै भारत लैजान लागेको ९५ जना महिलाको सिमाक्षेत्रबाट उद्धार गरिएको प्रतिवेदनमा उल्लेख…
