विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

नेपाल राष्ट बाद संघ पर्सा द्वारा २०७२को संबिधानको बिरोधमा मोटरसाइकल र्‍याली

बीरगंज ,पर्सा । नेपाल राष्ट बाद संघ केन्द्रीय कार्यालय बिरगंज पर्सा द्वारा २०७२ साल मा जारी गरिएको सबिधान को बिरोध मोटरसाइकल रयाली प्रदर्शन गरिएको छ। केन्द्रीय कार्यालय बिरगंज १७ अलौं बाट निकालिएको र्‍याली बिन्दवासनी, डोकैला बहुवरी,…

मधेश जनविद्रोह समिति द्वारा संविधान दिवस लाई कालो दिन मनाइयो, संविधान जलाउदै संविधानको विरोध

कलैया, बारा। मधेश जनविद्रोह समिति द्वारा संविधान दिवस लाई कालो दिनको रूपमा मनाइएको छ। संविधानमा मधेसी जनताको भावनाको साथै मौलिक हक अधिकार सुनिश्चित नगरेको भन्दै संविधान जलाउदै संविधानको विरोध गरेका छन् । अढाई सय वर्ष भन्दा बढी नै शोषित…

जनमत पार्टीको वीमनपा वडा नं.१४ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको वीरगंज महानगरपिलका वडा नं. १४ पिप्रामा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो…

सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग : युवा नेता राजुदिन बाबु

बीरगंज ३ असोज बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई…

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र वीमनपा वडा नं.२२ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार…

प्र​ह​रीको मिलोम​तोमा त​स्करीको स​मान​ भ​ण्डार​न​

 अनिल​ पाण्डेय​ , कलैया बारा । बारामा प्र​ह​री नै र​क्ष​कबाट​ भ​क्ष​क ब​नेप​छि अरु कस्को के लाग्छ​। बाराको गँज​भ​वानिपुर​मा भार​त​बाट​ त​स्करी भ​एर​ आएको आलु,प्याज​ कप​डाह​रु भ​ण्डार​न​ ग​रिने कार्य​ भ​ईर​हेको पाईएको छ​।भ​ण्डार​न​…

आज विश्वकर्मा पुजा ,रौटहट सहित देशभरमा धातुले बनेको बस्तुहरु पुजा गरिदै ।

आज विश्वकर्मा पुजा रौटहट लगाएत देशभरका उद्योग कलकारखानामा प्रयोग भएको मेसिन तथा फलामको पुजा गरी मनाईदै । । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिनमा धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।विश्वका आदि शिल्पकारको रूपमा…

​ अनिल​ पाण्डेय​ कलैया बारा देश​मा शान्ति सुर​क्षाको जिम्मेवारी नेपाल​ प्र​ह​रीलाई दीइएकोछ​। सिमासुर​क्षाको जिम्मेवारी स​श​स्त्र​ प्र​ह​रीलाई दीईएकोछ​ भ​ने नेपाल​ आर्मिलाई आप​त​कालिन​ सेवाकोलागि राखिएकोछ​। शान्ति सुर​क्षाको…

जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकामा ५७ सदस्यीय वडा कमिटि गठन

वीरगंज ३१ भदौ आज जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा ५७ सदस्यीय वडा कमिटि अमित शर्माको संयोजकत्वमा गठन गरियो । जसमा सदस्य विशाल मेहता, भोला शर्मा, सुनिल मेहता, सुबास पाल, ओम प्रकाश पटेल, लक्षुमण पटेल, कमलेश सोनी लगायत…

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गर्नुभयो । पवन साह,बिराटनगर भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र…

बिराटनगर १५ मा क्लब द्वारा किताब र खेलकुद सामग्री बितरन

बिराटनगर / कोरोना महामारी संगसंगै बाल बालिकाहरुको पढाई प्रभावित भएपछी सुनौलो अवशर युवा क्लबले २ सय बाल बालिकाहरुलाई पढ्न र मा खेलकुदमा सहुलियत को निम्ती किताब तथा स्टेसनरी खेलकुद सामग्री बितरण गरेका छन । अहिले घर घरै बस्नु परिरहेका…

मेयरको  मोनोपोलीले नगरपालीका अस्तव्यस्त जनप्रतिनिधिहरू निकायमा भौतारदै

अनिल​ पाण्डेय​ कलैया बारा सँघिय​ता लागु भ​ईस​केप​छि देश​मा तिन​ त​ह​को स​र​कार​ ब​निस​केको छ​। त्य​सै अनुसार​ तिन​ त​ह​को स​र​कार​ म​ध्ये एक हो स्थानिय​ स​र​कार​ ज​स​मा मेय​र​लाई बिकास​ निर्माण​देखि अरु थुप्रै अधिकार​…

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र पिडारीगुठीमा जनपरिचालन समिति गठन

वीरगंज २८ भदौं । जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पिडारीगुठीमा जनपरिचालन समिति गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको…

गाई गोरु चौपाया नेपाल प्रहरीद्वारा निय​न्त्र​न​मा

अनिल पाण्डेय बारा कलैया मट्टीअर्वा प्रहरी चौकिले आज बिहान ३ बजेको समयमा बाराको फेटा गाउँ पालिका वडा नम्बर ६ पुरैनिया गम्हरियामा रहेको चण्डिमाई मन्दिर को छेउमा रहेका सडकको बाटो हुदै नेपाल बाट भारत तर्फ ल्यजादै गरेको बेला छव ओटा गोरु…

युवा नेता राजुदीन बाबुद्वारा पुनः वृक्षारोपण

बीरगंज, पर्सा । वीरगंज महानगरपालिका वडा नं. ८ मा पानीटंकी टोल आज एक कार्यक्रमका बिच युवा नेता राजुदीन बाबुको नेतृत्वमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । प्रभु अस्पताल देखि पानीटंकी चौक एल.एस. न्यूरो अस्पताल सम्म विगतका समयमा…

निषेधाज्ञामा खान​ न​पाएर​ ज​तात​तै भौतारिदै

नरेश गुप्ता , भाद्र २७ नेपाल सरकारले जारी गरेको निशेधज्ञामा पशु चौपाया पशुपंक्षिहरु खान नपाएर सडकमा  भोतारिदै रहेका  छन ।  कोरोना कोभिड १९ को संक्रमण संगै देशमा लागू गरिएको  लक डाउन , निशेधज्ञाले पशु चौपायाहरु सार्वजनिक  सडक , मठ…

स्वतन्त्र समाज नेपालद्वारा १६औ दिन पनि निःशुल्क खाना खुवाउदै उदाहरणीय बने

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

कलैयामा ३ महिला सहित ६३ जनाले रक्तदान

अनिल पाण्डेय कलैया बारा कलैयाको भरतचौकमा आयोजीत रक्तदान कार्यक्रममा ३ जना महिला सहित ६३ जनाले रक्तदान गरेका छन् । कोरोना महामारीको समयमा ब्लड बैकँमा रगतको अभाव भएपश्चात यस कार्यक्रमको आयोजना गरेको हो । कम्प्युटर…

बन कर्मचारीको मिलोमतोमा काठ तस्करी फस्टाउदै

अनिल पाण्डेय कलैया बारा बाराको कोलहबी नगरपालिका  ,नयाबस्ती क्षेत्र अन्तर्गत रहेको मधुबन सब डिभिजन बन कार्यलयको कर्मचारीको लापरबाहीले त्यस क्षेत्रबाट  व्यापक काठ तस्करी भईरहेको पाईएको  छ ।  मधिबन सब डिभिजन नयाबस्ती अन्तर्गत …

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा अनिल पाण्डेय बारा कलैया बारामा सशस्त्र प्रहरीले ठुलो मात्रामा केराउ नियन्त्रण लिएको छ। बिरगंज बाट ना ४ ख ७८८२ नम्बर को ट्रकमा लोड गरि बाराको सिम्रैनगढ तर्फ गईरहेको…

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन 

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन अनिल पाण्डेय कलैया बारा कलैया सिटि जेसिसको आयोजनामा कलैयामा मिती २०७७/०५/२५ गते देखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको हो । विश्वामा माहामारिको रुपमा फेलिएको कोरोना…

12 बर्ष पछि खोलाले आफ्नो धार परिवर्तन गरेझै स्व पत्रकार साहको हत्यारा पक्राउ

स्व: पत्रकार  बिरेन्द्र शाहको हत्याको  अर्का १३ बर्ष देखि फरार अभियुक्त  हरेराम पटेल  बिहिवार  बारा प्रहरीले  पक्राउ  गरेका छन ।  स्व पत्रकार  बिरेन्द्र शाहको हत्यामा सल्गन  महागढीमाई नपा २  निवासी हरेराम  पटेललाई कोलहबी नगरपालिका  ४…

बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो

बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो अनिल पाण्डेय कलैया  बारा                                              बाराको कलैया बाराजरमा विभिन्न औषधि पसलहरुले म्याद गुज्रिएको औषधि बिक्रीवितरण गरेको खुलासा भएको छ । कोरोना…

रौतहटमा होम आइसोलेशनमा बस्ने संख्या बढ्दै

जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार दिउँसोसम्म ३ जना संक्रमित थपिएको जनाएको छ ।प्रशासनको तथ्याङ्ग अनुसार जिल्लामा संक्रमितको संख्या १६ सय ७४ पुगेको छ ।तर कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा बस्नेहरुभन्दा होम आइसोलेनमा बस्ने गरेका छन्…

पर्सा को पोखरिया नगरपालीका मा एकै दिन दुई महिलाले गरिन् आत्महत्या

सैलेस गुप्ता 22 भदौ पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९र१० मा झुन्डीएका अवस्थामा २ वटा महिलाको शव बरामद भएको छ । वडा नम्बर ९ मा बस्ने स्याम किसोर प्रसाद तुरहा को पत्नी २५ वर्षिय पुजा देवी को शव फेला परेको प्रहरी ले…

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै अनिल पाण्डेय कलैया बारा बारा जिल्लाको एक मात्र कलैया अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीहरुको म्याद नथपिए ,कलैया अस्पताल नै चलाउन मुस्किल हुने भएको छ । कलैया…

स्वतन्त्र समाज नेपालद्वारा आज १२औ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

रौतहटमा रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेप विरूद्ध प्रदर्शन

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ । कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ…

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय रमेश साह बारा २० गते भाद्र बाराको जितपुर सिमरा उपमहानगरपालिका भित्र सर्वजनिक जग्गा स्थानिय निकाय अतिकर्मण गराउदै समाजिक अभियन्ताहरूले आरोप लगाएका छन । वडा नम्वर ७ को मालती गिरीले…

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन

रौतहट। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन गरिएको छ। ई. अभिषेक कुमार गुप्ताको अध्यक्षतामा समिति गठन गरिएको छ। समितिमा वरिष्ठ उपाधयक्ष सिद्धार्थ सिंह, उपाध्यक्ष ई. अर्जुन यादव, ई अजय कुमार यादव, रौशन कुमार…