Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
बारा जिल्लाको कलैयामा ACTIVE अब्रोड एजुकेसन कन्सल्टेन्सी उद्घाटन
कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको मुख्य भरत चौक पुरानो (बाणिज्य बैक) गुप्ता भवनको भवनमा एक्टिभ एब्रोड एजुकेसन कन्सन्टेन्सी प्रा. लि. स्थापना गरिएको हो।
मधेस प्रदेश पुर्व मन्त्री तथा मधेस प्रदेश सभा सदस्य तथा…
पोखरिया नगरपालीकामा १० औ राष्ट्रिय योग दिवस २०८१ मनाइयो
शैलेश गुप्ता १ माघ पोखरिया
पोखरिया नगरपालीकाले आयोजना गरेको वडा नम्बर ४ स्थित पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा १०औ राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ ।
नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्ष्तामा मनाइएको १०औ…
नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम
नुनथर, रौतहट।
नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम गरिएको हो। पशुपंक्षीहरुको स्वास्थ्य बारे विशेष बुंदाहरु बारे आज छलफल गर्ने जमर्को गरिएको हो। नेपाल सरकारले उपलब्ध गराउनु पर्ने सेवासुबिधा बारे अबल्मबन गर्नु…
पोखरिया नगरपालीकाको ८ औ विशेष नगर सभा सम्पन्न
शैलेश गुप्ता २६ पौष पोखरिया
पर्सा को पोखरिया नगरपालीकाको आ०व० २०८१–०८२ को ८औ नगर सभाको विशेष नगर सभा आज एक कार्यक्रमको विच नगरपालीकाको सभा हलमा सर्वसहमतीले सम्पन्न भएको छ । राट्रिय गित बाट सुरु र गरिएको विशेष नगर सभा…
रवि छुटे राष्ट्रिय स्वतन्त्र पार्टी बाराले मैनबती बाली मनाए खुसियाली
कलैया, बारा।
रास्वपा बारा जिल्ला समितीले मैनबती बाली खुसियाली मनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने लाई कास्की जिल्ला अदालतले धरौटी रकम ६५ लाखमा छोडे लगतै न्यायलय माथी आम नेपाली नागरिकको बिश्वास बढेको…
राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता सुरु देवतालमा ४ धुरहामा तीनदिन सम्म हुने
कलैया, बारा।
राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता देवतालमा ४ धुरहामा आज गरिएको हो। देवताल गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा विभिन्न वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका छन्। मन्त्यव राख्ने क्रममा प्र.अ. श्यामसुन्दर प्र. साहले…
पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण
शैलेश गुप्ता २५ पौष पोखरिया
पर्सा
पोखरियामा सितलहर प्रभावितलाई न्यानो कम्बल वितरण गरिएको छ ।
मदेश प्रदेशको गृहसन्चार तथा कानुन मन्त्रालयको सहयोगमा पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ र ७ मा सितलहर बाट प्रभावीत गरिब…
संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे छ – पुर्व कृषि मन्त्री यादव ।
सर्लाही।
मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री तथा जसपा नेपालका कार्यकारिणि सदस्य हरि नारायण यादवले बताउनु भयाे। सर्लाहीकाे मलंगवामा आयाेजित जनता समाजवादी पार्टी नेपाल…
मधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग
निजगढ, बारा।
मधेश युवा मञ्च द्वारा सेवा घरमधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग गरिएको हो। मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै…
समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन
निजगढ, बारा।
नत मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै होइनन् भन्ने बुझ्न कुनै संका नरहेको समाज शास्त्रमा उल्लेख रहेको छ। सोही मान्यता लाई आत्म सात गरि मधेशका नयाँ पुस्ताका…
न्याय नपाएको भन्दै भौतारिदै, पत्रकार संग पीडा पोख्दै
कलैया, बारा।
न्याय नपाएको भन्दै भौतारिरहेको गुप्ता पत्रकार संग पीडा पोख्दै आफ्ना समस्याहरु साझा गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयाको देवकिलाल धर्मशालामा पत्रकार सम्मेलन गर्दै समस्या जानकारी गराएका छन्। गुप्ताले जग्गा बेचेको बापत…
इप्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै
कलैया, बारा।
प्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै गरेको पीडितको आरोप रहेको छ। पीडितले आफ्नो मोबाइलमा प्रमाण राख्दै प्रहरी लाई फोनगरी जानकारी गराउदा पनि हुन्छ, हुन्छ भन्दै आलटाल गर्दै बसेका छन्। त्यही अधारमानी प्रहरीकै…
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर घुइचो
कलैया, बारा।
पन्च वर्षिय गढिमाईको मेलामा आज पुन: २० लाख दोबर श्रद्धालु भक्तजनको घुइचो लाग्ने अनुमान गरिएको हो। हिजो सम्म २० लाखको अनुमान गरिएको भए पनि आज त्यसको अचानक दोबर भिड बढेको मेला समितिका महासचिव बिरेन्द्र यादवले बताएका छन्।…
पन्च वर्षीय मेलामा देवताल गाँउपालिकाको महत्त्वपूर्ण भुमिका
कलैया, बारा।
पन्च वर्षीय गढीमाईको मेलामा देवताल गाउँपालिकाले तुल्नात्मरुपमा सबै भन्दा बढि दर्शनार्थीहरुलाई सहयोग गरेका छन्। नि:शुल्क स्वास्थ्य शिविर तथा खाना एवं चिया नास्ताको पनि व्यवस्था समेत ग्रहण गराएर सेवा दिने कार्य गरिरहेका छन्।…
नेविसंघ द्वारा पन्चबर्षिय बिश्वप्रसिद गढिमाइमेलामा नि:शुल्क सेवा शिविर समुदघाटन
कलैया, बारा।
मेला नजिकिदै जादा श्रद्धालु भक्तजनको सहुलियतका लागि नि:शुल्क शिविर सञ्चालन गरिएको काङ्ग्रेस बाराका सचिव रौनियारले बताए। विभिन्न देश बाट आउने यात्रुहरुका सहायताका लागि हामी बाराबासिको परम कर्तव्य रहेकोले सहायता गर्ने…
स्व: नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज कुमार पटेलले पाउने निर्णय
शैलेश गुप्ता १२ मँसिर वीरगन्ज
पर्सा
स्व:नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई पाउने भएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, पर्साको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । संगठन…
समाजवादी प्रेस संगठन पर्साकाे दाेस्राे बैठक सम्पन्न
शैलेश गुप्ता ५ मंसिर वीरगंज
पर्सा
समाजवादी प्रेस संगठन नेपाल पर्साकाे दाेस्राे बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनका सदस्य…
दिब्य श्रोत केन्द्र बिरन्चीवर्वाको २८ औ साधारण सभा बिरगंजमा सम्पन
शैलेश गुप्ता १ मंसिर पोखरिया
दिब्य श्रोत केन्द्र बिरन्चीवर्वा पर्साको २८ औ साधारण सभा बिरगंजमा सम्पन भएको छ । केन्द्रका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा र पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहानको प्रमुख आतिथ्यमा सम्पन उदघाटन…
बारा जिल्लाको भविष्य चियाको गिलासमा
कलैया, बारा।
भविष्य भनेको हिजो जुन भएको छैन तर हुन लागेको बारे सबैले जान्न चाहन्छन् र परिवर्तन गर्न चाहन्छन् । वर्तमानमा बाँच्दा भविष्य जान्न मानिसमा धेरै जिज्ञासा हुन्छ । यदि भविष्यवाणीमा विश्वास छैन भने एकपटक भविष्य पुराणमा लेखिएको…
कालिकामाई ३ हरिहरपुर विर्तामा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ३९ जना दवारा रक्तदान ।
शैलेश गुप्ता २४ कार्त्तिक पोखरिया
पर्सा
काे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । स्थानिय राजेश प्रसाद कुर्मीकाे व्यक्तिगत आयाेजनामा भएकाे कार्यक्रममा ५ महिला सहित ३९…
उज्यालोको पर्खाइमा जन्ता, जनप्रतिनिधि झाडाटार्दै
कलैया, बारा।
मानव सभ्यतामा उज्यालोको महत्व धेरै छ । उज्यालो विना धर्तीमा जीवन नै सम्भव छैन । सम्पूर्ण जगत नै सूर्यको उज्यालोले चलायमान बनाएको छ। पृथ्वीको पारिस्थितिकीय प्रणाली पनि सूर्यकै प्रकाशमा भर पर्दछन् । जीवन चाहे मानवको होस् या…
नया पुस्ता लाई आफ्नो संस्कृति सभ्यता संग जोड़ने काम गर्दै नयाँ कदम नेपाल : डा. ठाकुर
कलैया, बारा।
शुभ दीपावली तथा छठ पर्वकों अवसरमा गत मंगलबार नयाँ कदम नेपालले आफ्नों भाषा ,साहित्य ,संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गरेको छ।
भाषा आयोग नेपालका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यता…
दोस्रो शपथग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न
उमेश कुमार साह २० कार्तिक बोदे बर्साईन
सप्तरी
बोदे बर्साईन । बोदे बर्साईन नगर ब्यापार समितिका बाकी रहेको नवनिर्वाचित पदाधिकारीहरुको दोस्रो शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
दोस्रो शपथ ग्रहण…
पकाहामैनपुर गा पा मा जग्गा बिवाद हुदा दुइ पक्षबीच झडप १० जना घाईते ।
शैलेश गुप्ता १९ कार्तिक पोखरिया
पर्सा
को पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको…
३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा
३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा
कलैया, बारा ।
३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा परेका छन् । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०७/१७ गते…
कायस्थ जातीले आफ्नो अराध्य देव भगवान चित्रगुप्तको गरे विधिवत पुजा
कलैया, बारा।
चित्रगुप्त भगवानका वंशज कायस्थ जातीले आज विधिवत पुजागरी आफ्नो अराध्य मान्ने गर्छन्। सोही अनुसार चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात आदिको पनि पूजा गर्ने गर्छन्। कार्तिक शुक्ल द्वितीया तिथिको प्रारंभ: आइतवार, विहान…
भाईटिकाको शुभ अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भव्यरुपमा टीका ग्रहण
कलैया, बारा।
यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइ लाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाउने चलन रहि आएको छ। टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइ लाई ओखर, कटुस,…
चित्रगुप्त पुजा आइतवार, विहान ५:४५ देखि राती १० बजेर २१ मिनट सम्म मनाइने
कलैया, बारा।
चित्रगुप्त पूजा हिंदू कैलेंडरको अनुसार हरेक वर्ष कार्तिक माहिनाको शुक्ल पक्षको द्वितीया तिथिमा चित्रगुप्त पूजा गर्ने गरिन्छ। कायस्थ समाजले भगवान चित्रगुप्तको पूजा गर्ने गर्छन्। चित्रगुप्त पूजाको अवसरमा लेखनी, बहीखाता, दवात…
एक हप्ता भित्र फिर्ता गरि विधिविधान अनुसार वितरण गर्न आग्रह
कलैया, बारा ।
नेपाल विद्यार्थी संघ बाराले शुभ दिपावली, तिहार र छठ पर्वको शुभ अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला अध्यक्ष प्रवीण पटेलको अध्यक्षता तथा नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव राजेश रौनियारको प्रमुख…
मधेस प्रदेशका मुख्यमन्त्री सिंह द्वारा पोखरिया अस्पतालको अनुगमन
शैलेश गुप्ता ११ कार्तिक पोखरिया
पर्सा
को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा आज एक कार्यक्रमका बिच मदेश प्रदेशको मुख्य मन्त्रि सतीस सिँहले अनुगमन गरेका हुन
पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया…
