विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

अनेरास्ववियु पर्साले वीरगन्जमा छिनछिनमा विजुली आउने र जाने अवस्था बुझयो

वीरगन्ज,१ असार / नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पटक पटक विजुली काट्ने र दिने गरेपछि विद्यार्थी संगठनले प्राधिकरणमा पुगेर आईतबार बुझेका छन ।गर्मी बढेसंगै केहि दिनदेखि विद्युत प्राधिकरणले विजुली मिनेट मिनेटमा काट्ने र दिने…

पर्सा प्रहरी द्वारा बिभिन्न अबैध सामानहरु बरामद

बीरगंज  //   जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय पर्साबाट खटिएको टोलीले बिभिन्न सरसामान हरु बरामद गरेका छन् ! गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न गएको टोलीले…

बाल बिबाह बिरुद्ध हस्ताक्षर संकलन गर्दै महिला र किशोरी

दिलिप पाण्डे, रौतहट //  रौतहट जिल्लाका किशोरी र महिलाहरुले बाल बिबाह रोक्न मांग गर्दै गाउवासिको लिखित प्रतिबद्धता संकलन अभियान सुरु गरेको छ l रौतहट जिल्लाको इश्नाथ र परोहा नगरपालिकाका किशोरी र महिलाहरुले सो अभियान थाल्नु भएको हो l बाल बिबाह…

कलैयामा करेन्ट लागेर एकको मृत्यु

बारा //    बारा जिल्लाको सदरमुकाम कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ! कलैया उपमहानगरपालिका १- मोतिबागमा एक जना महिलाको मृत्यु भएको अस्पताले जनाएको छ ! अन्दाजी ३० वर्षीय दिनेश साहको श्रीमती बबिता  साह बिहान  करिब ५ बजेको समयमा…

HIV मा हुने लान्छना र भेदभावको न्युणिकरण सम्बन्धि कार्यक्रम सम्पन्न

अमित ठाकुर, रौतहट, जेष्ठ ३२।   बिगत देखि हाम्रा समाजमा HIV रोग लागेको ब्यक्तिहरुबाट टाँठा बस्ने र विभिन्न किसिमका लान्छना र भेदभाव गर्ने गरेका छन्। लान्छना र भेदभावलाई न्युणिकरण कसरी गर्ने भने गौर नगरपालिकाको अायोजनामा…

समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् ।

बिराटनगर, उषा सरदार समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् । विद्यालय पढाएर फर्किरहेकी श्रीमती विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । २७ वर्षीया विनिता…

बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा

बारा //   बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा लागेको पिडित बबिता साहको भनाइ रहेको छ ! साह बारा जिलाको बारा गढी गाउपलिका वाडा न. ५ सिंहासनी टोलका मृतक गोबिन्द साह तेलीका श्रीमती हुन् ! २६ वर्षीय…

चक्रपात भुमरी पिडित उपेक्षित, खुल्ला अकासे छतमा बस्न बाध्य

बारा //  बारा जिल्लाको सुवर्ण गाउपालिका वडा न. ४ हर्दियाका चक्रपात भुमरी पिडित उपेक्षित भएकोले सदरमुकाम कलैयामा उपेक्षित रहेका पिडित हरुले जिल्ला प्रशासन कार्यालय बिहिवार ३० गते घेराउ गरेका थिए ! गाउबाट करिब २०० जना पिडितहरुले सदरमुकाममा…

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ।

किशोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा होटलबाट दुबे पक्राउ। अमित ठाकुर।रौतहट। जेष्ठ ३१। रौतहटको गौरमा एक किशोरीलाई होटलमा बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।विशेष सुराकीको अधारमा…

सिरहामा अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । केहि दिन देखि बढिरहेको गर्मिका कारण सिरहा सहित प्रदेश नं.२ को विभिन्न स्थानको जनजीवन अत्यनतै कष्टकर बनेको छ । लामो खडेरीका कारण पानी पर्न नसक्दा गर्मी बढ्नुका साथै जमिन तातेको छ । पानीका मुहान सुक्दा र…

सामुदायिक विद्यालयमा विद्यार्थी अभाव

गणेश कुमार शर्मा, सिरहा,जेठ ३१ गते ।  सिरहामा शिक्षा शाखा, प्रअ र शिक्षकले गुणस्तरीय शिक्षामा बेवास्ता गर्दा निजीतिर जाँदै विद्यार्थीहरु । प्रदेश नं.२ विद्यार्थी भर्ना अभियान चलिरहँदा सिरहा जिल्लाभित्रका प्राथमिक र आधारभूत विद्यालयमा…

मैथलीगायक यादबको “जान हमर सुन जान गे” नयाँ गित बजारमा

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । मैथलीगायक मुकेश यादबको फेरी बजारमा नयाँ गित अएका छन । मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक मुकेश यदाबको नयाँ एलबम “जान हमर…

गायक शर्माको नेपाली भाषाका एलबम ’मेरी गर्लफ्रेण्ड’ शिघ्र बजारमा आउँदै

गणेश कुमार शर्मा सिरहा,जेठ ३१ गते । मैथलीगायक रंजित कुमार शर्माको नयाँ गित ’मेरी गर्लफ्रेण्ड’ शिघ्र नै बजारमा आउने भएको छ ।मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक…

ग्यालेक्सी फिटनेश सेन्टरको चिनअप प्रतियोगीता सम्पन्न

वीरगन्ज,३० जेठ/ बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको ग्यालेक्सी फिटनेश सेन्टरको चिनअप प्रतियोगीता कार्यक्रम आज सम्पन्न भएको छ । विगत ३ महिना पहिले देखि संचालनमा आएको ग्यालेक्सी फिटनेश सेन्टरले पहिलो पटक सेन्टरमा…

लोकसेवा आयोगको विज्ञापनको विरोधमा आयोग प्रमुखको पुतला दहन

वीरगन्ज,३० जेठ/ लोकसेवा आयोगमार्फत कर्मचारी भर्नाका लागि गरिएको विज्ञापन समावेशी नभएको भन्दै अनेरास्ववीयू पर्साले आयोग प्रमुखको बिहिबार पुतला दहन गरेको छ । अनेरास्ववीयू पर्साका अध्यक्ष मित्रदेव यादवको अगुवाईमा वीरगन्ज घण्टाघर चोकमा आयोग…

सिरहाबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेका १० कार्टुन मदिरा बरामद

गणेश कुमार शर्मा,सिरहा , जेष्ठ ३० गते । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर गाउँपालिकाबाट ३०० बोतल मदिरा बरामद गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–३ गैरसाहाबाट १०…

देशैभरका रोट्रयाक्टरहरु आउँदो जेठ ३२ जमघट हुने

दिपु वर्णवाल, काठमाडाैं // आउँदो जेठ ३२ गते शनिबार काठमान्डौंमा १२ औं रोट्रयाक्ट डिस्ट्रिक्ट क्लब एसेम्ब्ली र रिकग्निसन सेरेमोनीमा देशैभरका रोट्रयाक्टर भेला हुने भएका छन्। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ मा नेपाल र भुटान…

३ दिने पाठेघर सम्बन्धि सचेतना कार्यक्रम सुरु

प्रभु यादव, बारा //  कलैया उपमहानगरपालिकाको सहयोग तथा गाम्रिण विकास अभियान केन्द्रको आयोजनामा बाराको मोतिसरमा पाठेघर सम्बन्धि तीन दिने सचेतना कार्यक्रमा सुरु भएको छ । सचेतना कार्यक्रमको वडाध्यक्ष अम्बिका यादवले मैनबत्ति बालेर उदघाटन…

रामपुरमा समुदायिक भवनको शिलान्यास

प्रभु यादव, बारा ।।  बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुरमा समुदायिक भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमको आयोजना गरी उक्त भवनको शिलान्यास जिल्ला समन्वय समितिको संयोजक र कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नवलकिशोर सिंहले…

नगरपालीकाका प्रमुख यादव आर्गेनिक खेती गर्न सके जति सहयो गर्ने

प्रभु यादव, बारा ।।   बाराको महागढीमाई नगरपालीकाका प्रमुख उपेन्द्र यादव किसानहरुको आर्गेनिक खेती गर्न उत्साहित गर्दै आफु सके जति सहयो गर्न सदैव तयार रहेको जानकारी दिए । हेफर इन्टरनेशनलको सहयोगमा साना किसानहरुको संस्था,पशु मुल्याङकन…

अब को कांग्रेसमा महिला लाई उच्च प्राथमिकता मा राख्नु पर्छ : चौरसिया

रौतहट //   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको वृन्दावन नगरपालिका को वडा नं चार हर्षाहा गाछी मा आज जागरण अभियान सम्पन्न भएको छ । जागरण…

रौतहटका दुर्गा भगवती गा.पा.मा काँग्रेसको जागरण अभियान

रौतहट //  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा पनि जागरण अभियान सम्पन्न भएको छ । जागरण अभियानलाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख…

मन्त्रालय लाइ अटेरी गर्ने अधिकृत निलंबनमा

विकास पाण्डे, रौतहट //  रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्। पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई…

कांग्रेसमा महिला सहभागितालाई उच्च प्राथमिकतामा राख्नु पर्छ – नेता चौरसिया

श्रवन साह,रौतहट, जेठ २५ ।। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको वृन्दावन नगरपालिका को वडा नं चार हर्षाहा गाछी मा आज जागरण अभियान सम्पन्न भएको छ । जागरण…

युवा स्वयमसेवक परिचालन कार्यविधि सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न

प्रभु यादव, बारा ।।  युवा स्वयमसेवक परिचालन कार्यविधि २०७६ तयारी सम्बन्धमा सरोकारवालासँग सम्बाद कार्यक्रम सम्पन्न भएको छ। बाराको प्रसौनी गाउपालिकाका प्रमुख भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा गीता साह, प्रमुख प्रसासकिय अधिकृत रंजित कुमार…

देशका लागि जनता, जनताका लागि को ?

प्रभु यादव, बारा ।।  देशका लागि जनता दिनरात खुन पसिना बगाई कामगरी देश चलाउन करदिन्छन तर जनताका लागि हाम्रो देशमा कोहि कार्य नगरी उल्टै ज्यान नै लिरहेका छन् भन्ने बारेमा बिहान बेलुका बुद्धिजीवी वर्ग तथा जानकार हरु चिया चर्चाको विषय बनाइ…

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम

गणेश शर्मा, सिरहा ।।   जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । खासगरी नेपालको तराइ भेगमा जातीय भेदभाव तथा छुवाछुतले हुने गरेको बिभिन्न घटना न्यूनीकरण गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम गरिएको हो ।…

बारागढीमा विश्व वातावरण दिवसको अवसरमा सरसफाई

प्रभु यादव , बारा ।।  बारागढी गाउपालीकाको आयोजनामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएकोछ । विश्व वातावरण दिवस २०७६ को अवसरमा सरसफाईको आयोजनामा गरि कार्यक्रम गरिएको हो । स्वच्छ वायु स्वस्थ्य जीवन नाराका साथ गाउपालीकाको प्राङगनबाट सुरू गरिएको…

आयोग को फन्दामा वडा अध्यक्ष रामजीप्रसाद बरै, २ लाख ७५ हजार सहित

प्रभु यादव, बारा, जेष्ठ २२।।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक वडाअध्यक्षलाई घुस लिँदै गर्दा रंगेहात समातेको छ । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु…

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

प्रभु यादव, कलैया ।।  बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरको कलैया पिलुवा सडक खण्ड अन्तर्गत मङगलबार दिउँसो ट्रिपरको ठक्करबाट एक जना महिलाको घटना स्थलमा मृत्यु भएको र अर्को एक जना घाइते भएका छन् । ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट…