
Browsing Category
uncategorized
बिद्यालयको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते
काठमाडौमा एक बिद्यालय को बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् ।
काठमाडौको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा…
नेपाल बिधुत प्राधिकरण मिर्चैयाको सक्रियता बिधुत चुहावट घट्यो
गणेश कुमार शर्मा
सिरहा,कार्तिक ६ गते । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले बिधुत चुहावट नियन्त्रण गर्न सक्रियता बढाएको…
मरासिनीको गजल ….
बेचैनी फुल हरु को माला उन्दै छु म,
बिबश बाद्यता लाई उहीँ सिउदै छु म।
नत अलंकारी मोह नत सुख भक्षक,
शिषटाचारी पिडा मित्र…
प्रिया खड्काको मुक्तक
मेरा यी छन छन चुरा बजेको हात!! त्यो सिम सिम झरि परेको साझ !! म कसरी बिर्सन सक्छुर य प्रिय !! अाउला फर्कि भन्दै छुटेको साझा
शितगंगा नगरपालिकामा १ करोड भन्दा बढि रकम लिएर एक महिला फरार
अर्घाखाँचीको शितगंगाबाट १ करोडभन्दा बढि रकम ऋण लिएर एक महिला फरार भएकी छिन् ।
शितगंगा नगरपालिका वडा नम्बर–४ जोगिनीकोटमा गाई…
उपभोक्तालाई चामलमा ठगी गर्ने व्यापारीलाई २ लाख जरिवाना
सन्धिखर्क नगरपालिका अर्घाखाँचीले चुत्राबेसीका एक ब्यापारीलाई अनुगमनको क्रममा तौलमा उपभोतmालाई ठगी गरेको भेटिएपछि २ लाख रकम…
वर्षातले बन्द कालिगण्डकीको जल यातायात सुरु
वर्षातको पानीले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ ।
गुल्मी,स्याङ्जा,…
सिरहामा सडकको समस्याले स्थानीयलाई सास्ती
गणेश कुमार शर्मा
सिरहा,कार्तिक १ गते । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती…
Ofline marasini को गजल बनाउँँछु
फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥
शब्द जोडी चिटिक्क, महल बनाउँछु॥
केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥
कसम यो हृदय, अटल…
एवाईसी भलिबलको उपाधी शितगंगालाई
सन्धिखर्कमा सोमबारदेखी सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगीताको उपाधी शितगंगा नगरपालिकाले जितेको छ ।…
गुल्मीका एक बृद्धाद्धारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई हस्तान्तरण
गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तान्तरण गरेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा…
गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता,एक जनाको उद्धार
गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका छन् ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ अन्तर्गत दोभान छल्दीमा खोला तर्ने…
समाचार बुबाको चौरासीमा नाच्दै गर्दा मालारानीका एक युबकको लडेर मृत्यु
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ बामरुक भालुपोखरा का रामु बिसी भुसालको ४२ बर्षको उमेरमा लडेर मृत्यु भएको छ…
ढल्केवर प्रहरी द्धारा अवैध गाँजाका बोट नष्ट
गणेश कुमार शर्मा
सिरहा,असोज २७ गते । धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को…
विदेशबाट फर्केर हाँसपालन व्यवसाय सुरु गरेःयुवा साह
गणेश कुमार शर्मा
सिरहा,असोज २६ गते । ५ बर्ष सम्म बैदेशिक रोजगार गरी फर्किएका सिरहाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन ।…
प्रियाको गजल
ढुजा ढुजा फातेको यो मन सिउन सक्छौ भने !! दु:ख भोगि जीवन भरि संगै जिउन सक्छौ भने!! स्वगत छ तिमिलाइ मेरो उजाड उजाड यो…
आकर्षणमा गुल्मीको उनाएचौर ट्री–हाउस, एकैदिन १२ सयले गरे अबलोकन
गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अबलोकन कर्ताको दैनिक जसो बढ्दै गएका छन्…
पुजा अर्यालको गजल
सपाना भित्र पनि हरेक मनको कहानी हुनुपर्छ ।
सन्तुष्ट मन लिएर बिपना देख्ने बानी हुनुपर्छ ।
पलभर खुसी जिबनमा कतै टिकिएको…
पाल्पाबाट छुटेको जीप दुर्घटना, एक जनाको ज्यान गयो
पाल्पाको रामपुरबाट यात्रु बोकर छुटेको जीप दुर्घटनामा परेको छ ।
पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटनामा…
जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप
गणेश कुमार शर्मा
सिरहा,असोज २४ गते । जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप रहेको छ । जनकनन्दिनी…
गुल्मीमा ८ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत
नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अबसरमा गुल्मीमा पनि बिविध कार्यक्रम गरेर मनाइएको छ ।
प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी…
प्रिया नानुका मुक्तकहरु
१) सपना कसैका पुरात कसैका अधुरा हुनछन!! मन भित्रै लुकेका धारिला कुरा हुन्छन!! कयौ सपनाहरु क्षेणभरमै बिलिन हुदा!!…
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने ः पुर्व उपप्रधानमन्त्री रायमाझी
प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझ्mीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे…
दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गयो
दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ ।
सर्पले टोक्दा दाङको घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको…
पुजा अर्यालको बाल कविता
नौ महिना बसेर गर्भमा,
तब आउँन्छ बालक काखमा,
जन्म उसलाई कहाँ र किन भो हुदैँन थाहा,
धनी गरिब दुवैलाई हुन्छ सन्तानको चाह,
छोरा…
पुजा अर्यालको अधुरो कहानी कविता
यात्रामै थिए म पनि एउटै बसमा,
खै रोकिन्छ कि सफर खोली बगरमा,
म भन्दा पछीका साथी हेर अगि पुगेका,
तर मेरो मनका सपनाहरु सधैं…
बस दुर्घटना , ७ जनाको ज्यान गयो
बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।
मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब…
आज बिजयादशमी, टिकाको साइत १० .३५ बजे उत्तम
आज बिजयादशमी , हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।…
बडा दशैंको नवौं दिन गुल्मीका शक्ती पिठमा भक्तजनको भिड
बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ ।
महानवमीको अबसरमा…
अर्घाखाचीमा जिप दुर्घटना,३ जनाको घटनास्थलमै मृत्यु
अर्घाखाचीमा जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क को लागि छुटेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै…
