विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

😍😍मुक्तक्😍😍

सानो घरको छानो अझै चुहिने पो होकि अन्न पात भित्र भित्रै कुहिने पो होकि असार साउन न आ भन्छ मेरि आमा गोठको माली गाई पनि तुहिने पो होकि नाम : गजलकार दल ठेगाना : डोटि लामिखाल हाल: साउदी

देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना…

बाराका प्रमुख जिल्ला अधिकारि नै पन्च वर्षीय गढ़िमाइ मेलाको बाधक बन्दै : माननीय यादव (विडियो सहित)

कलैया बारा ।  गढिमाइ सेवा समिति र नगर बिच रहेको विवादमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारि नै अहिले मुख्य भूमिकामा रहेको प्रष्टिदै गएको प्रतिनिधि सभा सदस्य रमेश यादवले बताएका हुन् । नगर प्रमुख उपेन्द्र यादव, माननीय रमेश यादव, अनुसन्धान…

मिर्चैया प्रहरी द्धारा एक लाख वरावरका पटका नियन्त्रण लिई नष्ट

गणेश कुमार शर्मा सिरहा, कार्तिक १० गते । इलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको गस्ती टालीले विभिन्न स्थानमा लुकाई छिपाई राखेको पटकाहरु १ लखा बराबर पटका नियन्त्रण लिई नष्ट गरेको छ । सो सामन लाई आइतबार इलाका प्रहरी कार्यालय मिर्चैयाका…

पुजा अर्यालको कविता बदलिँदो समय

आजकलका मान्छे खै कस्ता कस्ता, व्यवहारिक नभइ बोलिमा सारै सस्ता, एउटा बोल्छन अर्को गर्ने बुझ्ने कसरी, आफ्नै सम्झी साथ दियो घात गर्ने बेसरी, घर होस या स्कुल बाटैमा होस या घाटैमा, भेटिन्छन सबै दुई जिब्रे मान्छेहरु साथैमा। शिक्षा…

😍😍मुक्तक्😍😍

जब सानो घर अनि करेसावारी हुँदैन तनाव बढ्छ घरमा समझदारी हुँदैन घर बिग्रन्छ अनि समाज पनि साथमा जहाँ असल एक शिक्षित नारी हुँदैन नाम:गजलकार दल ठेगाना :डोटि लामिखाल हाल :साउदी

नगवामा रहस्यमय तरिकाले एकजना लाइ हत्या

दिपेन्द्र शरमा, बिरगंज । बिरगंज मा.न.प वाडा न:-१६ नगवामा रहस्यमय तरिकाले एकजना लाइ हत्या गरिएको छ । नगवामै बस्ने बुनिलाल चौरासियाकाे दुई गाेलि छातिमा दुई गाेलि टाउकाेमा र एक गाेलि पेटमा हानि हत्या गरि बाेरामा राखि पाेखरिमा फालेकाे…

श्री राम सुगर मिलको लापरवाहीले किसानहरु मर्कामा

प्रमोद सहनी, रौतहट। रौतहटको गरुडा नगरपालिका महम्मदपुर वडा नं. ४ अवस्थित श्री राम सुगर मिल् लिमिटेड वि. स. २०५१ सालमा स्थापना भएको हो। त्यतिखेर मिल मालिकले किसानहरूलाई उत्साहित खुसी बनाउन सफल भएका थिए। तर २०७१ सालको कारोबार व्यवहार गर्दा…

अर्घाखाँची समाज जापानद्वारा जिल्ला अस्पताल लाइ २ लाख ५० हजार बराबरका सामाग्रीहरु हस्तान्तरण

जिल्लाको एक मात्र सरकारी अस्पताल अर्घाखाँची अस्पताल अहिले पन्ध्र शैयाको छ । पन्ध्र शैयाको अस्पताल भएपनी बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा ३७ वटा शैया राखेर उपचार गरिंदै आएको छ । अस्पतालको स्तरोन्नती नहुँदा र कर्मचारी अभावका कारण…

गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु

गुल्मीमा पहिलो पटक व्यवसायिक फुल खेति सुरु भएको छ । कफि अनुसन्धान कार्यक्रम भण्डारीडाडा गुल्मीमा सयपत्री र मखमली फुलको व्यवसायिक रुपमै खेति गरिएको हो । कफि बगैचाको सुन्दरता बृद्धिको लागि सामान्य रुपमा लगाइएको फुललाइ व्यवस्थित गरि…

बेटी बचाउ बेटी पढाउ कार्यक्रम अनतर्गत ७८ जना लाइ श्री जनता माविमा साइकल वितरण

कलैया, बारा । बेटी बचाउ बेटी पढाउ कार्यक्रम अनतर्गत ७८ जना लाइ बारा गढीको वाडा न. १ स्थित श्री जनता माविमा बुदगाईमा साइकल वितरण गरिएको छ । उच्च शिक्षा हासिल गर्ने उदेश्यले रहेको प्रदेश सरकारले लागु गरेको हो । बारागढ़ी गाउपालिकाको वाडा न.…

चोरीको तथा बिल भंदा बढीको लत्ता कपडा बरामद, भन्सार तथा राजस्वमा पठाइयो

कलैया, बारा : बारा प्रहरीले शुक्रबार सिम्रौनगढ नगरपालिका ११ भगवानपुको घरमा छपामारी गर्दा भन्सार छली गरि नेपाल भित्र्याइएका कपडाहरु बरामत गरेका छन् । भारतबाट राम नन्द जैसवालको छोरा संजय जैसवालले भारतबाट भंसार छली चोरी पैठारी गरी विभिन्न…

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप। अमित ठाकुर।रौतहट।कार्तिक ०८।रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे थप अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद थपेको हो। जिल्ला अदालत…

तिहारमा फूलका मालामा कृत्रिमता र आधुनिकता बढ्दै By

नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढन थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरि फुल माला, टिका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता सुरु…

तराई मधेशको पर्यटन प्रवर्दनको लागि भिजिट मधेश द्वारा पर्यटन मन्त्रिलाई ध्यानाकर्षण

तराई मधेशको पर्यटन प्रवर्दन र विकासको लागि भिजिट मधेश नेपालको टोलीले सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईलाई ध्यानकर्षण गराएका छन् । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले बुधबार…

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे ,स्थानीय हर्षित

तम्घास–सिमलटारी २८ किमी सडक कालोपत्रे भएको छ । गुल्मी सदरमुकाम तम्घासबाट पश्चि तर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकालोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । तम्घास सिमलटारी, पुर्कोट हुँदै…

चिरञ्जीवी मरासिनीको गजल जिन्दगी

यो जिन्दगी पनि के जिन्दगी रहेछ समय सकिएको एउटा औषधि रहेछ। जति बिर्सन खोज्यो उति दुखिरहने यो मित्रता यो प्रेम कस्तो दुश्मनी रहेछ। पैतालाहरु बाहिर राखेर भित्र छिर्नु पर्ने डरलाग्दो महल रहेछ दया त झुपडी रहेछ। जीवनभर एउटै…

नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता रुरु धाम रिडिमा हुदै

रुरु धार्मिक सेवा सन्चार प्रालिले नेपालमै पाँचौ भजन महोत्सब तथा भजन प्रतियोगिता गर्ने भएको छ । आउदो मंसिर १५ गते बिबाहा पन्चमिको अबसरमा कार्यक्रम गर्न लागिएको हो । सोहि कार्यक्रममा बिगतका बर्षहरुमा जस्तै एस बर्ष पनि दोहोरो सन्ख बजाउने…

बिद्यालयको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते

काठमाडौमा एक बिद्यालय को बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका हुन ।…

दीपावली तथा छठ पर्वको लागि कपडाहरु किनको लागी बजारमा ग्राहकहरुको चहलपहल बढो

गणेश कुमार शर्मा सिरहा,कार्तिक ६ गते । सिरहाको दीपावली तथा छठ पर्वको लागि कपडाहरु किनको लागी बजारमा ग्राहकहरुको चहलपहल बढोका छन । बजारमा ग्राहकहरुको बढदो भीडसँगै कारोबारको पनि बढेको छ । दीपावली सुरु भएसँगै जिल्लाको…

नेपाल पब्लिक क्यामपस संघको सदस्यमा गोलबजार क्यामपसका प्रमुख शाह निर्वाचित

गणेश कुमार शर्मा सिरहा । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यमा किशोर शाह निर्वाचित भएका हुन । आइतबार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी सत्रुघन प्रसाद गुप्तालाई…

नेपाल बिधुत प्राधिकरण मिर्चैयाको सक्रियता बिधुत चुहावट घट्यो

गणेश कुमार शर्मा सिरहा,कार्तिक ६ गते । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले बिधुत चुहावट नियन्त्रण गर्न सक्रियता बढाएको छ । बिधुत चुहावट नियन्त्रण प्रक्रियाको तहत प्राधिकरणले मिटर चोरीबाट ७९ हजार ८ सय ९ रुपैया जरिवाना र हुकिङ्ग…

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण।

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण। अमित ठाकुर।रौतहट।कार्तिक ०६। प्रदेश नं.२ का आठ जिल्लामा सुरु भएको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना अन्तर्गत आज रौतहटका दुई ठाउँका बिधालयका छात्राहरुलाई साईकल…

वीरगन्जको मेनरोड फराकिलो गर्ने कार्य रोकियो !!

वीरगन्ज,६ कार्तिक  – छठ पछि फराकिलो गर्ने काम शुरु हुने भनिएको वीरगन्जको मुख्य सडकको काम कार्तिक २४ गते सम्मको लागि पछि सरेको छ । यस अघि सडक विभागले छठपछि बाटो फराकिलोको गर्ने कार्य अगाडी वढने निर्देशन जारी रहेको थियो । सर्वोच्च अदालतका…

मरासिनीको गजल ….

बेचैनी फुल हरु को माला उन्दै छु म, बिबश बाद्यता लाई उहीँ सिउदै छु म। नत अलंकारी मोह नत सुख भक्षक, शिषटाचारी पिडा मित्र बनाउंदैछु म । सुन्दर यो नगरीमा आँसु मै रम्दै छु म, बिना मिठास अलिनु बाणी सुन्दै छु म । सोद्छन सबै मलाई…