विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

प्रिया खड्काको मुक्तक

मेरा यी छन छन चुरा बजेको हात!! त्यो सिम सिम झरि परेको साझ !! म कसरी बिर्सन सक्छुर य प्रिय !! अाउला फर्कि भन्दै छुटेको साझा

मेयर सरावगीको नेतृत्वमा वीरगंजको विद्यालयहरुमा जडान गरेको सिसि केमरामा लाखौंको भ्रष्टाचार

वीरगंज । वीरगंज महानगरपालिकामा दिनहुँ विभिन्न शिर्षकमा लाखौंको भ्रष्टाचार भइरहेको छ ।सुखी सम्पन्न परिवार र सामाजिक क्षेत्रमा राम्रो छवी बनाएका बिजय कुमार सरावगी निर्वाचित भएपछि नगरको काया पलट हुने विश्वास आम नगरवासीहरुले गरेको भएतापनि अहिले…

महराको बयान- आफूलाई फसाउने षड्यन्त्र भएको बताए

काठमाडाैं, ४ कात्तिक — जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । ‘पीडित भनिएकी महिला’ रोसनीसँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी…

नेपाल र भारत सिमा क्षेत्रको समस्या समाधानको लागि दुई स्थानीय तह बिचको समन्वयले उचित प्रतिफल दिने

उषा सरदार, बिराटनगर नेपाल र भारतको सिमा क्षेत्रको समस्या समाधानका लागि दुई छिमेकी देशको स्थानीय तहको बिचको समन्वयले उचित प्रतिफल दिने एक कार्यक्रममा बताइएको छ। बिराटनगर महानगरपालिकाको सभाहलमा आइतबार बिराटनगर महानगरपालिकाका…

सन्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह : तिबारी

महिला सशक्तिकरण अभियान संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य लैगिंकता युवा जनख्याका सवालमा रिपोर्टिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको…

शितगंगा नगरपालिकामा १ करोड भन्दा बढि रकम लिएर एक महिला फरार

अर्घाखाँचीको शितगंगाबाट १ करोडभन्दा बढि रकम ऋण लिएर एक महिला फरार भएकी छिन् । शितगंगा नगरपालिका वडा नम्बर–४ जोगिनीकोटमा गाई फर्म गर्दै आएकी रोशना कटुवाल विभिन्न लघु वित्त, समुह, र ब्यक्ति मार्फत गरि एक करोड भन्दा बढी रकम लिएर फरार भएकी…

उपभोक्तालाई चामलमा ठगी गर्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले चुत्राबेसीका एक ब्यापारीलाई अनुगमनको क्रममा तौलमा उपभोतmालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिवाना तिराएको छ । कपिलबस्तुका संजय कुमार कलवारले सन्धिर्खकको चुत्रबेशीमा शिवा किराना तथा भण्डार गोदाम खोली ३०…

वर्षातले बन्द कालिगण्डकीको जल यातायात सुरु

वर्षातको पानीले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टेमर सेवा…

सिरहामा सडकको समस्याले स्थानीयलाई सास्ती

गणेश कुमार शर्मा सिरहा,कार्तिक १ गते । कर्जन्हा नगरपालिका वडा नम्बर ८ मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ । जनप्रतिनिधिको चुनाव भन्दा पहिला र हालमा निर्वाचन भएपनि सो बाटो बर्षौं देखि अलपत्र परेका छन ।…

Ofline marasini को गजल बनाउँँछु

फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥ शब्द जोडी चिटिक्क, महल बनाउँछु॥ केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥ कसम यो हृदय, अटल बनाउँछु॥ धर्तिमै साहित्यको, वर्षात बर्साउने॥ मोफसलमा कालो, बादल बनाउँछु॥ हुँ "अभागी" म पक्कै, दुई मत् छैन…

डीजीपी ने अररिया पुलिस को दिए मंत्र , जनता जनार्दन से शांति व अपराधियों से सख्ती से पेश आएं ।…

डीजीपी ने अररिया पुलिस को दिए मंत्र , जनता जनार्दन से शांति व अपराधियों से सख्ती से पेश आएं । कार्यप्रणाली जनहित में हो !

एवाईसी भलिबलको उपाधी शितगंगालाई

सन्धिखर्कमा सोमबारदेखी सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगीताको उपाधी शितगंगा नगरपालिकाले जितेको छ । बुधवार भएको फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दे शितगंगा नगरपालिकाले लगातार…

गुल्मीका एक बृद्धाद्धारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई हस्तान्तरण

गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न…

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित गरेको छ । राष्ट्रिय जनता नेपाल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोद कुमार साहको रिहाइको माग गर्दै…

महागढ़िमाइ क्रीकेट क्लबलाई बिरगंज युवा च्याम्पसले ८५ रनले पराजित

साजिर मन्सूर, कलैया,असोज २९ ।।  बारा जिल्लामै अहिले सम्मकै उच्च पुरस्कार राशिको क्रीकेट प्रतियोगिता महागढिमाई नगरपालिका स्थित रंगशाला बरियारपुरमा भैरहेको क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आयोजक पराजित भएको हो । क्रीकेट…

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे निर्वाचित

२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् ।…

वीरगन्जमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन

वीरगन्ज, २९ असोज राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वा्चित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर…

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता,एक जनाको उद्धार

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका छन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ अन्तर्गत दोभान छल्दीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका हुन । खोला तर्ने क्रममा डुबेका तीन जनामध्ये एक जना बालकको सकुशल उद्धार गरिएको छ ।…

अवैध गाँजाका बोटहरु फडानी

विशेष सुचना प्राप्त हुन अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्र.नि. राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ हरिपुर स्थितमा सोही स्थान बस्ने सुरेश दास, बिसुन महतो, कान्छा रोक्का लगायत ५/७…

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ।

१२ बर्ष पछि फरार अपहरणकारी अपराधी मियाँ पक्राउ। अमित ठाकुर।रौतहट।असोज २८। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा ४ का २२ बर्षीय चिन्टु भन्ने राकेश कुमार साहलाई १२ बर्ष पहिला सोही गाउँपालिकाका लाल महम्द मियाँ कवारीले अपहरण गरि मार्ने…

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप ।

पक्राउ परेका निलम्बित सांसद अालमलाई ७ दिनको म्याद थप । अमित ठाकुर।रौतहट।असोज २८ । गत अाईतबार बम काण्डमा जिउँदै जलाएको अरोपमा पक्राउ परेका निलम्बित सांसद मो. अफताब अालमलाई जिल्ला अदालतबाट प्रहरीले म्याद थप गराएका छन्। १२ बर्ष अगाडिको बम…

समाचार बुबाको चौरासीमा नाच्दै गर्दा मालारानीका एक युबकको लडेर मृत्यु

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ बामरुक भालुपोखरा का रामु बिसी भुसालको ४२ बर्षको उमेरमा लडेर मृत्यु भएको छ ।आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै…

ढल्केवर प्रहरी द्धारा अवैध गाँजाका बोट नष्ट

गणेश कुमार शर्मा सिरहा,असोज २७ गते । धनुषा जिल्लाको धनुषा धनुषाधाम नगरपालिका वडा नं.६ हरिपुरमा बिशेष सुराकी को अधरमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर)…

एसिड प्रहारको घटनामा प्रहरीले गरीरहेको अनुसन्धान बारे बुझ्दै सांसद प्रदिप यादव

असोज २७ सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी लिएका छन् । पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसंग…

एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असोज २७ गते । जीवन बीमाको माध्यमले देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ कामगर्दै आईरहेको नेपाल लाईफ इन्स्योरेन्स क.लि. को बीमा एक दिने बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । अभिकर्ताहरुलाई उचित…

विदेशबाट फर्केर हाँसपालन व्यवसाय सुरु गरेःयुवा साह

गणेश कुमार शर्मा सिरहा,असोज २६ गते । ५ बर्ष सम्म बैदेशिक रोजगार गरी फर्किएका सिरहाका एक युवकले हाँस पालन व्यवसाय सुरु गरेका छन । हाँस पालनबाट सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ६ का युवा भोगिन्द्र साहले सम्पूर्ण खर्च कटाएर मासिक १ लाख…

प्रियाको गजल

ढुजा ढुजा फातेको यो मन सिउन सक्छौ भने !! दु:ख भोगि जीवन भरि संगै जिउन सक्छौ भने!! स्वगत छ तिमिलाइ मेरो उजाड उजाड यो जिन्दगीमा !! यदि पिडाहरु सबै खुशी खुशी पिउन सक्छौ भने !!

रौतहटबाट सांसद अालम पक्राउ।

रौतहटबाट सांसद अालम पक्राउ। अमित ठाकुर।रौतहट।असोज २६।रौतहट जिल्लाको क्षेत्र नं २ बाट नव निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको…