विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै गढ़िमाई सम्वाद मञ्च

प्रभु यादव, बारा ।।  समाजमा रहेका अश्लीलता लाई बन्द गर्दै सुधारमा लयाउन अग्रसर हुदै बाराको महागढी माई नगरपालीकामा गढ़िमाई संवाद मञ्चले समाजमा अश्लील गितलाई नबजाउन सबै वाडा हरुमा ध्यानाकर्षण गराई कार्यन्यन गराउन निर्णय गरेको छ ।…

११ महिला सहित १०३ जना द्वारा रक्तदान

बीरगंज, साउन ११ —  छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैयाको सयुक्त आयोनजमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छपकैया गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक…

रोटरी क्लब र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन

बीरगंज, ११ साउन — रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन गरिएको छ ।शुक्रवार बीरगंजको होटेल भिस्वामा भएको कार्यक्रममा रम्भा मिश्राको अध्यक्षतामा १३ सदस्यीय रोटरी क्लब अफ बीरगंज…

गरुडा नगरपालिका वडा २ मा राहत वितरण 

प्रमोद सहनी, रौतहट ।। गरुडा नगरपालिका वडा नं २ अवस्थित गेडही गुठीमा आज नेपाल भारत मैत्री समाज को संयोजनमा यस वडाका वडा अध्यक्ष श्री बिशुन्देव सहनी द्वारा आज राहत वितरण गरिएको छ। गरुडा नगरपालिका वडा नं २ मा आज नेपाल भारत मैत्री समाज र…

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

प्रभु यादव, बारा ।। देवताल गाउँपालिका-१ कटहरीया गाउँका ७५ वर्षीय मदन हजरा दुसाद र उनकी पत्नी रम्भा देवीलाई साउन ५ गते बेलुका कुटपिट गरेको भन्दै पीडित पक्षले सोही गाउँका ५० वर्षीय रामनिवास पटेल, ४५ वर्षीय रामबाबु प्रसाद कुर्मी, ४० वर्षीय…

जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा ट्रक ६ हजार ६ सय १९ कार्वाहीः८७ जनाले ज्यान गुमाए

गणेश कुमार शर्मा सिरहा,श्रावण ११ गते । जिल्ला ट्राफिक प्रहरीले १ वर्षमा मोटरसाइकल १४ हजार ३ सय ७१ कार्वाही गरेका छ । जिल्ला भरीमा श्रावण देखि आषाढ मसान्त सम्मको १४९ वाटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी पूरुष ७० जना,महिला १२ जना…

मुंगेरिया आर्म्स से हो रहा था बैंक और प्रतिष्ठानों की सुरक्षा 6 गिरफ्तार करीब 100 फरार

पूर्णिया/मोहित शहर के बैंक,कैश वैन,प्रतिष्ठानों और निजी सुरक्षा में लगे गार्ड के पास हथियार देखकर आपके कतई विश्वास नहीं होगा कि जो बंदूक वह इस्तेमाल कर रहा है वह फर्जी है, मुंगेर का बना हुआ है। मुंगेरिया बंदूक से शहर के विभिन्न जगहों पर…

पार्षद पर जानलेवा हमला मामले में फंसा पेंच । चार नामजद के विरुद्ध प्राथमिकी दर्ज !

फॉरबिसगंज, संवाददाता फारबिसगंज में भूख हड़ताल पर बैठे पार्षद अमित पर चर्चित जानलेवा हमला मामले में पुलिस ने पीड़ित के फर्द बयान के आधार पर 04 नामजद लोगों के विरुद्ध मुकदमा दर्ज कर लिया है। पुलिस ने घटनास्थल व आसपास के सीसीटीवी कैमरे के…

फारबिसगंज के परवाहा में मोटरसाइकिल व साइकिल के बीच टक्कर में तीन घायल !

फॉरबिसगंज, संवाददाता रानीगंज से फारबिसगंज आ रहे मोटरसाइकिल और सायकिल के बीच परवाहा चौक के समीप टक्कर में तीन लोग जख्मी हो गए । घायलों का इलाज फारबिसगंज अस्पताल में कराया गया । घायलों में रामपुर दक्षिण निवासी निसार पिता नजीम व कुंदन…

निर्मलाको न्यायका लागि वीरगंजमा हस्ताक्षर संकलन र मानव साङ्लो निर्माण

वीरगंज, श्रावण १०  निर्मला पन्त हत्या भएको आज एक वर्ष पुरा भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दासमेत अभियुक्त पत्ता नलागाएको भन्दै वीरगंजमा शुक्रबार प्रदर्शन गरिएको छ । वीरगंजको…

रिलायन्स सुगरमिलको कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल विजयी

प्रभु यादव ।। रिलायन्स सुगर एन्ड केमिकल इण्डष्टृज (प्रा.लि.) को कर्मचारी युनियनको चुनावमा समग्र उधोग ट्रेड युनियन नेपाल १८ मतले विजयी भएको छ। कुल १०९ मतदाता हरु मध्ये ६२ मतले समग्र उद्योग ट्रेड युनियन नेपालले विजयी र अखिल नेपाल उधोग…

राजदेवी नगरपालिकामा बाढीपीडितको ठुलो भुकम्प

अमित ठाकुर।रौतहट।साउन १०। रौतहट जिल्लाको राजदेवी नगरपालिका कार्यालयलाई बाढीपिडितहरुले घेराउ गरेका छन्। बागमती नदीको छेउमा रहेको राजदेवी नगरपालिकाले बाढी अाएको १४ दिन हुँदा पनि नगरपालिकाले अहिले सम्म राहतको नाउँमा केही नदिएको र…

पर्सा प्रहरी द्वारा ३ गाडी नियन्त्रणमा

बीरगंज, साउन १० बीरगंज महानगरपालिका वडा न. ८ घंटाघरमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले कागजात अनुसारको गाडिको स्वरुप नमिलेकोले ३ वटा गाडी नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा चेकजाँचको क्रममा सवारी दर्ता किताबमा…

युवा नेता शम्भु साहको पहलमा श्री सत्यसाई सेवा संगठन नेपालद्वारा पिडितलाई सहयोग

रौतहट । रौतहटको गौर डुवानमा परेदेखि बाढी पिडितको अवस्था अझ समान्य हुन सकेको छैन । घर बगेका लाई घरको चिन्ता छ, अन्न बगेको लागि अन्नको चिन्ताले सताइरहेको छ । मृत्क र घाईते परिवारको कुरै छौडौ तिनीहरुको दुःखको व्यख्या गर्न नसकिने अवस्था छ ।…

सिरहामा लागु औषध सहित दुई जना पक्राउ

सिरहा । सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ गोठचौक स्थित भन्ने बिशेष सुचनाको आधारमा बरियारपट्टी गा.पा. ४ तेनुवापट्टी बस्ने रामनाथ यादवको श्रीमती वर्ष ३४ की सिता देवी यादव र उनकै छोरा वर्ष १८ को राम जिवन यादवको साथबाट लागु औषध…

पैक्स अध्यक्ष पर लगा अनियमितता का आरोप

फारबिसगंज ,संवाददाता फारबिसगंज प्रखंड के रामपुर दक्षिण के पैक्स सदस्य मोहम्मद इम्तियाज ने जिला लोक अररिया में आवेदन देकर अध्यक्ष के खिलाफ कार्रवाई की मांग की है। दिए आवेदन में पैक्स सदस्य ने कहा कि रामपुर दक्षिण पैक्स अध्यक्ष जावेद…

कंटिनर व बाइक की आमने सामने की ठोकर से बाईक चालक की मौत ।

जोगबनी (मेराज सिद्धकी) इंडो नेपाल सीमा के समीप रानी में जोगबनी से नेपाल जा रहे मलवाहक ट्रक के ठोकर से एक युवक की मौत हो गई । वहीं मृतक की पहचान 22 वर्षीय अक्षय सिंह पिता श्रवण सिंह हरिनगर भट्टा वार्ड 15 के रूप मे हुई…

छाेरी बचाउन चाहना भएकी ब्लड क्यान्सर पिडित पिंकीलाई जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक…

जनकपुरधाम ।। जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहकाे सहयाेगकाे लागि एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया एन्टाले आर्थिक सहयाेग गरेकाे छ । ब्लड क्यान्सरलाई जितेर…

सेवाग्राहीलाई अनावश्यक दुःख नदिने कार्यकारीको लिखित सहमति पछि सखुवा पर्सौनीको विवाद साम्य

वीरगञ्ज, श्रावण ०९।। सखुवा पर्सौनी गाउँपालिकाका कार्यकारी निर्देशक सन्देश यादवल अब देखि सर्वसाधारणलाई दुःख नदिने तथा जनप्रतिनिधीहरुको समन्वयमा विकास निर्माणका कार्यहरु गर्ने र नियमित कार्यालय जाने लगायतका कुराहरुको लिखित सहमति गरेपछि…

लागु औषध सहित महिला गिरफ्तार

उषा सरदार,बिराटनगर विराटनगर मनपा.१५ स्थित राम जानकी मन्दिर छेउमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा मोरङ बिराटनगर मनपा १५ बस्ने अ. बर्ष ३० की अरजिना खातुनले झोलामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा…

सबै भन्दा बढी हृदय रोगी रहेको प्रदेश न.२ : यादब

जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको आज औपचारिक शुभारम्भ गर्नु भयो । माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा…

लाखौं रुपैयाँ सहित १ जना पक्राउ

अमित ठाकुर।रौतहट।साउन ९। रौतहट जिल्लाको गौरमा लाखौं रुपैयाँ सहित १ जना पक्राउ परेका छन्। गौर नगरपालिका वडा नंबर ३ स्थित एउटा झोलामा संकाशपद समान राखेको खबर प्रहरीलाई पुग्दा गोप्य तरिकाले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले…

तराईका भूभागमा भारी वर्षाको संभावना

काठमाडौ : आज तराईका भूभागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए। ‘मनसुनको न्यून चापिय रेखा…

मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के

गुल्मी, ८ साउन । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा…

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषा : गणेशमान चारनाथ नगरपालिका २ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने बेलामा बुधबार दिउँसो दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय सविन मगरका १२ वर्षीय छोरा…

तेलको ट्याङ्करबाट लागू औषध सहित चालक पक्राउ :-

उषा सरदार,बिराटनगर बिराटनगर मनपा ४ पिपल चौक स्थितमा पार्किङ निषेधित एरियामा रोकी राखेको ना४ख ६६५० नं. को ट्याङ्करलाई यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालक बस्ने दाहिने…

विराटनगरका चौकहरुमा फ्री वाइफाई

कौशल निरोला, बिराटनगर ।। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चौकहरुमा बुधवार वाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ । महानगरपालिका र वल्डलिङ्क कम्युनिकेशन लिमिटेडको सहकार्यमा फ्रि वाईफाई सञ्चालनमा ल्याइएको हो ।…

बागमती र लालबकैया नदीको जलस्तर तेजीका साथ बढ्दै।

बागमती र लालबकैया नदीको जलस्तर तेजीका साथ बढ्दै। अमित ठाकुर।रौतहट।साउन ०८। रौतहट जिल्लाको पुर्व पश्चिममा रहेको बागमती र लालबकैया नदीको जलस्तर बिहानै देखि बढ्दा नदिका छेउछाउका बस्तीहरुमा फेरि बाढीको डर त्रास उत्पन्न हुन थालेका छन्। गत २८…

गौरमा कतै सडक त कतै नालाको समस्या

अमित ठाकुर।रौतहट।साउन ०८। रौतहट जिल्लाको गौर नगरपालिकामा कतै सडक त कतै नालाको समस्याले स्थानीयहरुलाई अावत जावतमा समस्या भईरहेका छन्। सधन सहरी बिकाश केन्द्रको अायोजनामा अाश्रय निर्माण सेवाले ठाउँ ठाउँमा बनाई रहेको सडक र नाला अहिले…

पाइप लाइनको उद्घाटन ओली–मोदीले गर्ने

जनकपुरधाम : केहि दिनअघि मात्रै परीक्षण सम्पन्न नेपाल–भारत पेट्रोलियम पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो पुगेर मंगलबार निरीक्षण गर्दै…