विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

बिद्यालयको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते

काठमाडौमा एक बिद्यालय को बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् । काठमाडौको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका हुन ।…

मरासिनीको गजल ….

बेचैनी फुल हरु को माला उन्दै छु म, बिबश बाद्यता लाई उहीँ सिउदै छु म। नत अलंकारी मोह नत सुख भक्षक, शिषटाचारी पिडा मित्र बनाउंदैछु म । सुन्दर यो नगरीमा आँसु मै रम्दै छु म, बिना मिठास अलिनु बाणी सुन्दै छु म । सोद्छन सबै मलाई…

प्रिया खड्काको मुक्तक

मेरा यी छन छन चुरा बजेको हात!! त्यो सिम सिम झरि परेको साझ !! म कसरी बिर्सन सक्छुर य प्रिय !! अाउला फर्कि भन्दै छुटेको साझा

शितगंगा नगरपालिकामा १ करोड भन्दा बढि रकम लिएर एक महिला फरार

अर्घाखाँचीको शितगंगाबाट १ करोडभन्दा बढि रकम ऋण लिएर एक महिला फरार भएकी छिन् । शितगंगा नगरपालिका वडा नम्बर–४ जोगिनीकोटमा गाई फर्म गर्दै आएकी रोशना कटुवाल विभिन्न लघु वित्त, समुह, र ब्यक्ति मार्फत गरि एक करोड भन्दा बढी रकम लिएर फरार भएकी…

उपभोक्तालाई चामलमा ठगी गर्ने व्यापारीलाई २ लाख जरिवाना

सन्धिखर्क नगरपालिका अर्घाखाँचीले चुत्राबेसीका एक ब्यापारीलाई अनुगमनको क्रममा तौलमा उपभोतmालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिवाना तिराएको छ । कपिलबस्तुका संजय कुमार कलवारले सन्धिर्खकको चुत्रबेशीमा शिवा किराना तथा भण्डार गोदाम खोली ३०…

वर्षातले बन्द कालिगण्डकीको जल यातायात सुरु

वर्षातको पानीले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टेमर सेवा…

Ofline marasini को गजल बनाउँँछु

फुर्सद-फुर्सदमा, गजल बनाउँछु॥ शब्द जोडी चिटिक्क, महल बनाउँछु॥ केही दिन प्रतिक्षा, गर्नुस साथी भाई॥ कसम यो हृदय, अटल बनाउँछु॥ धर्तिमै साहित्यको, वर्षात बर्साउने॥ मोफसलमा कालो, बादल बनाउँछु॥ हुँ "अभागी" म पक्कै, दुई मत् छैन…

एवाईसी भलिबलको उपाधी शितगंगालाई

सन्धिखर्कमा सोमबारदेखी सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगीताको उपाधी शितगंगा नगरपालिकाले जितेको छ । बुधवार भएको फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दे शितगंगा नगरपालिकाले लगातार…

गुल्मीका एक बृद्धाद्धारा चौरासी पूजाको तुलादानको रकम बिद्यालयलाई हस्तान्तरण

गुल्मीमा एक बृद्धाले चौरासी पूजाको तुलादानमा खर्चिने रकम बिद्यालयलाई हस्तान्तरण गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजामा तुलादानको रकम बिद्यालयलाई अक्षयकोष स्थापना गर्न…

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता,एक जनाको उद्धार

गुल्मीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका छन् । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–५ अन्तर्गत दोभान छल्दीमा खोला तर्ने क्रममा दुई जना बेपत्ता भएका हुन । खोला तर्ने क्रममा डुबेका तीन जनामध्ये एक जना बालकको सकुशल उद्धार गरिएको छ ।…

समाचार बुबाको चौरासीमा नाच्दै गर्दा मालारानीका एक युबकको लडेर मृत्यु

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ बामरुक भालुपोखरा का रामु बिसी भुसालको ४२ बर्षको उमेरमा लडेर मृत्यु भएको छ ।आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै…

प्रियाको गजल

ढुजा ढुजा फातेको यो मन सिउन सक्छौ भने !! दु:ख भोगि जीवन भरि संगै जिउन सक्छौ भने!! स्वगत छ तिमिलाइ मेरो उजाड उजाड यो जिन्दगीमा !! यदि पिडाहरु सबै खुशी खुशी पिउन सक्छौ भने !!

आकर्षणमा गुल्मीको उनाएचौर ट्री–हाउस, एकैदिन १२ सयले गरे अबलोकन

गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अबलोकन कर्ताको दैनिक जसो बढ्दै गएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा…

पुजा अर्यालको गजल

सपाना भित्र पनि हरेक मनको कहानी हुनुपर्छ । सन्तुष्ट मन लिएर बिपना देख्ने बानी हुनुपर्छ । पलभर खुसी जिबनमा कतै टिकिएको देखिएन । अहंकार जलाउंन पनि त यो मन खरानी हुनुपर्छ। आमा भन्नु हुन्छ ठेटना मकै चपाउनै सक्दिन म। दाँत झरे…

पाल्पाबाट छुटेको जीप दुर्घटना, एक जनाको ज्यान गयो

पाल्पाको रामपुरबाट यात्रु बोकर छुटेको जीप दुर्घटनामा परेको छ । पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । ग १ ज ६५०५ नम्बरको जीप शुक्रबार साँझ…

गुल्मीमा ८ जना प्रहरी अधिकृत तथा जवान पुरस्कृत

नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अबसरमा गुल्मीमा पनि बिविध कार्यक्रम गरेर मनाइएको छ । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ । पुरस्कृत…

प्रिया नानुका मुक्तकहरु

१) सपना कसैका पुरात कसैका अधुरा हुनछन!! मन भित्रै लुकेका धारिला कुरा हुन्छन!! कयौ सपनाहरु क्षेणभरमै बिलिन हुदा!! अनगिन्ति ईच्छा हरु मनमा टुहुरा हुन्छन । मुक्तक २)बोल्दा बोल्दै साथी जस्तो यार भयो तिमी।अझ नजिक हुदा…

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने ः पुर्व उपप्रधानमन्त्री रायमाझी

प्रतिनिधि सभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझ्mीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक तिन बर्ष भित्रमा कालोपत्रे हुने बताउनु भएको छ । मालारानी गाउँपालिका वडा नं। ५ मा रहेको शान्ति मावि भुतपुर्व विद्यार्थी समाजको वार्षिक…

दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गयो

दाङमा सर्पले टोक्दा एक जनाको ज्यान गएको छ । सर्पले टोक्दा दाङको घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको ज्यान गएको हो । बिहीबार बेलुकी सर्पले टोकेर बिरामी भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान…

पुजा अर्यालको बाल कविता

नौ महिना बसेर गर्भमा, तब आउँन्छ बालक काखमा, जन्म उसलाई कहाँ र किन भो हुदैँन थाहा, धनी गरिब दुवैलाई हुन्छ सन्तानको चाह, छोरा र छोरी भन्ने गरिन्छ अक्सर बराबरी, हामी सबैको विभेदले बच्चामा आउँछ खराबी। जन्मसगैँ हेर्छ बच्चाले आँखा…

पुजा अर्यालको अधुरो कहानी कविता

यात्रामै थिए म पनि एउटै बसमा, खै रोकिन्छ कि सफर खोली बगरमा, म भन्दा पछीका साथी हेर अगि पुगेका, तर मेरो मनका सपनाहरु सधैं लुकेका, अगि बढ्न खोज्छु अनायसै ररोकिन्छु, कसरी जाने खै बिचबिचमा ठोकिन्छु। आफ्नो भनी साथ दिन्छ्न कहिँ कतै,…

बस दुर्घटना , ७ जनाको ज्यान गयो

बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् । मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताउनुभयो । सनाखत हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् । ५ जनाको सनाखत भएको छैन…

सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाको ज्यान गयो

सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।दक्षिण भारतको तमिलनाडुमा ६ जनाको समूहले एक आपसमा हात समातेर सेल्फी खिच्दै गर्दा डुबेर चार जनाको ज्यान गएको हो । ५ जना तालमा डुबेका थिए ।…

आज बिजयादशमी, टिकाको साइत १० .३५ बजे उत्तम

आज बिजयादशमी , हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । दुर्गापक्षको मुख्य दिन आज घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका…

बडा दशैंको नवौं दिन गुल्मीका शक्ती पिठमा भक्तजनको भिड

बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् । नवमीको अबसरमा गुल्मी स्थित धार्मिक…

अर्घाखाचीमा जिप दुर्घटना,३ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाचीमा जिप दुर्घटना भएको छ । कृष्णनगरबाट सन्धिखर्क को लागि छुटेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानि रातामाटामा जिप दुर्घटना भएको हो । जिप…

गुल्मी प्रहरीले बुझायो हराएको २ लाखको गरगहना

गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक…

गुल्मीमा दशैंको रौनक, बजारमा बढ्यो चहलपहल

हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । काम बिशेषले शहर र रोजगारिको लागि…

गुल्मीमा चोरी आतंक हल्ला मात्रै, ढुक्कसँग चाडपर्व मनाउन अपिल

गुल्मीमा केहि दिनयता बिभिन्न स्थानमा भएको चोरी घटना प्रति जिल्ला प्रशासनले ध्यानाकषर्ण भएको जनाएको छ । जिल्लाका बिभिन्न स्थानमा रातको समयमा चोरी हल्लाले आम नागरिक निकै त्रसित भइरहेको बेला प्रशासनले घटना निराधार हल्ला मात्रै भएको जनाएको छ…

दशैंको लागि गुल्मीमा पनि भेडा च्याङग्रा बिक्रीमा

दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयले मासुको रुपमा खानको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट गुल्मीको सदरमुकाम…