विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

परोपकार

सेवानै धर्म हो भन्ने समाजमा फ़िजाऊदै मानव सेवा आश्रमको सुमा

सुनिल कुमार श्रेष्ठ, बीरगंज, पर्सा। कोहि सानो उमेर बाट सामाजिक सेवामा लगनशील हुन्छन भने युवा तथा अध्वैस भएको बेला बाट समाजको सेवा बारे भावना जागृत हुन्छ। हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर…

कर्नाटकमा फसेका मजदुरहरू एसएसबी सहायक कमाण्डेंट द्वारा उद्धार

कलैया बारा। एसएसबी को सहायक कमांडेंट असल श्रीवास्तव द्वारा कर्नाटकमा फंसेका मजदूरलाई उद्धार गरिएको छ। उद्धार गरिएको मजदुरहरुसँग १२ देखि १६ घण्टा सम्म जोखिम युक्त काम गराईरहेको जनाईएको छ। काम गरे बापतको ज्याला पनि नदिएको गुनासो तथा काम…

दलितको लागी पिपरामाआवास भवन को शिलान्यास

वीरगञ्ज १७ पर्सा भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरा मा डोम जातिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले…

नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण

वीरगञ्ज ४ मंसिर। आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत सामग्री वितरण गरिएको छ। सो राहत वितरण कार्यक्रमका प्रमुख नेपाली कांग्रेस केंद्रिय सदस्य एवं तराई मधेस समन्वय विभाग प्रमुख अजय…

कोभिड १९ बाट पिडितहरुलाई एन्टा) (ANTA) द्वारा राहत बितरण

कालिया, बारा। छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु गाविस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षता तथा कलैया…

एन्टा द्वारा सय जना बिपन्न तथा दलित समुदाय लाई राहत प्रदान

कलैया, बारा । दिपावलीको पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको भोडहामा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम…

जनमत पार्टी बारा द्वारा पार्टी प्रवेश कार्यक्रम

कलैया २० कार्तिक बारा जिल्लाको सदरमुकाम कलैयाको एभरेष्ट लजमा आज बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा २००। जति ब्यक्तिहरु प्रवेश गरेका छन्। बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्ने लहर नै चलेका छन् । समाजबादी पार्टीका…

वीरगंज लिंकरोडका स्थानीय बासिन्दाको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न

वीरगञ्ज १९ कार्तिक वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडका स्थानीय व्यावसायीहरु सरसफाईका लागि जागरुक भएका छन् । महानगरमा जताततै फोहोर थुप्रिनुमा स्थानीय घरधनी र व्यापार व्यावसायमा लाग्नेहरु नै मुख्य जिम्मेवार देखिएकोले लिंकरोड…

न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको उद्घटना तथा रक्तदान कार्यक्रम

उमेश कुशवाहा, बीरगंज, पर्सा। न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको बहुदरमाई नगरपालिका -७ छपकैया राम जानकी मन्दिरको प्राँगनामा शनिबार भब्यताका साथ उद्घटना भएको। त्यस्तै न्यू नेशनल खेलकूद युवा क्रिकेट क्लबको आयोजनामा खुल्ला रक्तदान…

ग्लोबल युथ क्लबको राज्यमन्त्री मा उषा यादवद्वारा उद्घाटन

बारा। बाराको माहागढीमाई नगरपालिका वर्डा नम्बर १० गन्जभवानीपुर स्थित प्रदेश नम्बर २ सरकारको अर्थ राज्यमन्त्री उषा देवी यादवद्वारा ग्लोबल युथ क्लबको उद्घाटन गरिएको छ। प्रदेश नंबर २ सरकारको अर्थराज्यमन्त्री माननीय उषा देवी यादवको प्रमुख…

युवा बिद्यार्थी शंघर्ष समितिको आयोजनमा बृहत रक्तदान कार्यक्रम

कलैया, बारा। युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालयमा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को उपाध्यक्ष सनी गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ। डा. अजय कुशवाहा ,रन्जित…

काठमाडौं अनामनगरको खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै

एम्पी शाह, काठ्मान्डौं। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको…

अपन् राधेमाई युवा क्लव” द्वारा राधेमाइ मंदिरमा सरसफाई

बीरगंज, पर्सा। आज असोज ०४ गते राधेमाई मन्दिरको प्राङ्गणमा "अपन् राधेमाई युवा क्लव" द्वारा सरसफाई कार्यक्रम गरिएको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित अपन राधेमाई युवा क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।…

न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान शुरु

कलैया, बारा। सेवा नै धर्म हो भन्ने मुल नाराका साथ न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान शुरु गरेको छ । लामो समय देखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गरिब, बिपन्न, असहाय र दैनिक ज्यालादारी गरी…

सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग : युवा नेता राजुदिन बाबु

बीरगंज ३ असोज बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई…

स्वतन्त्र समाज नेपालद्वारा १६औ दिन पनि निःशुल्क खाना खुवाउदै उदाहरणीय बने

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन 

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन अनिल पाण्डेय कलैया बारा कलैया सिटि जेसिसको आयोजनामा कलैयामा मिती २०७७/०५/२५ गते देखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको हो । विश्वामा माहामारिको रुपमा फेलिएको कोरोना…

स्वतन्त्र समाज नेपालद्वारा आज १२औ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक…

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको 

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको  अनिल​ पान्डेय​  कलैया बारा अहिले रक्तको अभाव भईरहेको हुदा नेपाल कम्युनिष्ट पार्टी प्र​सौनि ५ र​ ६ द्वारा आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। प्र​सस्टोका…

उपभोक्ता हित सम्रक्षण मंच कलैया को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान ।

बिनोद पटेल असार, ३ गते बुधबार कलैया बारा , कोरोना भाईरस अर्थात कोभिड (१९ ) को महामारी मा रगतको अभाव भएसङै रगत सहजरुपमा सबैले पाउने भन्दै लकडाउनको बेलामा पनि सामाजिक दुरि कायम गरि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपभोक्त हित सम्रक्षण…

वीरगंजमा पिसिआर मेसिन खरिद गर्नका लागि नबिल बैंक ले गर्यो ३ तीन लाख रकमको सहयोग ।

वीरगंज जेठ ३० गते शुक्रबार कोरोना भाइरस न्यूनिकरणका लागि वीरगंज महानगरपालिकाले ठुलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिन र भिटिएम किट खरिद गर्न को लागि । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोष मा आज नबिल बैक बिरगंज…

बिरगंजमा रक्त अभाव, समाज परिवर्तन नेपालले गरे आक्स्मिक रक्तदान कार्यक्रम

उमेश कुशवाहा, बीरगंज । बिरगंजमा रक्त अभाव हुदा समाज परिवर्तन नेपालले आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। वीरगंज महानगरपालिकामा आज आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस…

पर्सामा २३१ अति विपन्न गरिब घरपरिवारलाई राहत वितरण

वीरगंज, २२ जेष्ठ / पर्साको वीरगंंज महानगरपालिका वडा नं.–१७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतकालाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.–३ को आर्थिक सहयोगमा एकिकृत राहत…

प्रदेश २ का विपन्न, गरीब, गर्बवती तथा सुत्केरी महिला हरु लाई एकिकृत राहत प्याकेज वितरण

प्रभु यादव, कलैया, बारा। बारा जिल्लाको करैया माई गाउँपालिका वडा नं. ८ तथा कलैया उपमहानगरपालिका वडा न. १६ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट, मिथिला बिहारी न.पा. वडा नं. ३ धनुषाले राहत वितरण गरेको छ । मिथिला…

जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न लाई राहत वितरण

मौसम झा, सिरहा। सिरहाको कल्याणपुर नगरपालिका वडा नं १ मा जय माँ जानकी समाज सेवा संस्था नेपाल द्धारा अति विपन्न परिवारहरु लाई राहत वितरण गरिएको छ । नेपाल सरकार द्धारा अहवान गरिएको लक डाउनको अवधि लम्बिए पछि जय माँ जानकी समाज सेवा संस्था…

जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण

बीरगंज, मुकेश श्रीवास्तव। जन्मदिनको अवसरमा श्रीवास्तव द्वारा दुइसय गरिब निसहाय लाइ राहत वितरण गरिएको छ। हुनत मानव संसारका सबै जना छन, तर आज भोलि मानवताको कुनै वास्ता नै नगरी मानवताको नाममा दानव झै यावत कुराहरुको बहानामा मान्छे मार्ने तथा…

विराटनगरमा भिलेज नेपाल द्धारा राहत वितरण

श्यामसुन्दर सुतिहार, विराटनगर । जहदा गाउंपालिका वडा नं. १ को राजवंशी टोलका ४५ जना विपन्न घर–परिवारलाई भिलेज नेपालले खाद्य्यान सामग्री वितरण गरेको छ । विश्वभरी नै आतंक मचाई रहेको कोरोना (कोभिड–१९) भाइरसको कारण विश्व नै लकडाउन रहेको वेला…

मारवाडी सेवा समितिले निरन्तर राहत वितरण गर्ने: अध्यक्ष कानाेडिया

कृष्णनगर, संवाददाता, कपिलवस्तु, चैत्र २० । मारवाडी सेवा समितिले नगरपालिकाभित्रका विपन्न परिवारलाई राहत वितरण शुरु गरेकाे छ। काेराेना संक्रमण राेक्न नेपाल सरकारले गरेकाे लकडाउनका कारण अति विपन्न र दैनिेक ज्यालादारी गर्ने परिवारलाई…

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान

आफ्नै निजि खर्चमा अढाई सय परिवार लाई तिवारी द्वारा सहयोग प्रदान कलैया, बारा। पर्साको बिन्दवासनी गाउँपालिका गदौंलका समाजसेवी प्रमोद तिवारीले वडा नम्बर १ र २ का साढे २ सय बिपन्न परिवारलाई नीजि खर्चमा राहत सामग्री दिएका छन् ।…

राजाबाबु साह द्वारा समस्यामा परेका लाई खाद्यान्न सामग्रीको सहयोग

मुकेश कुश्वाहा, कलैया, बारा। विश्वको दुई सय देशमा फैलिएको महामारी कोरोना भाइरसको चपेटामा परेका दैनिक ज्यालादारी हर्ने हरु लाई कुनै समस्या अर्थात दैनिक उपभोग्य खाद्यान्न सम्बन्धि समस्याका लागि सम्पर्क गर्न लाई आग्रह गरेका हुन। कुनै…