CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

परोपकार

समाजबादी युवा संघ बारा द्वारा Online (अन्लाईन ) आकस्मिक सहायता केन्द्र संचालन

कलैया, बारा। समाजवादी युवा संघ - बाराको अपिलमा कलैया उपमनपा वडा नं -४, मा कलैया युवा क्लबका अध्यक्ष पप्पु साह, सदस्यहरू…

मोतिसरमा ५० जना विपन्न लाइ राहत प्रदान

प्रभु यादव , कलैया। बाराको कलैया उप-महानगरपालीका १८ मोतिसरमा ५० जना गरीब विपन्न लाइ राहत प्रदान गरिएको छ । नेपाल मुस्लीम…

कोरोनाको कहरमा आठौं दिन पनि दलित बस्तीमा सर्राफ द्वारा मास्क तथा साबुन वितरण

वीरगञ्ज, पर्सा । कोरोना संक्रमणको कहर लाई न्युन राख्न सरकारले समग्र मुलुकलाई लकडाउनमा राखिएको छ । अत्यावश्यक बाहेकका सबै…

दलित युवतिको लामा दम्पतीले छोरी झै गरिदिए विवाह 

मुकेश स्वामी, सिरहा। गोलबजार नगरपालिका–६ का वडाध्यक्ष वसन्त लामाले एक दलित युवतीलाई छोरी मानेर आफ्नै आँगन पालेर अन्माइदिएका…

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा बम्बाईमा बेचिन पुगिन

आफ्नो श्रीमानलाई छोडेर फेसबुक  मालब परेको केटा संग भाग्दा लब परेको केटा संग भाग्दा बम्बाईमा बेचिन पुगिन आफैले रोजेको केटासित…

भारत नेपाल सामाजिक संस्कृति मंचले गर्यो दस रुपैयामा भात खुवाउने दिलिप लाई सम्मान

बिराटनगर,संवाददाता बिराटनगरमा दस रुपयामा पिछलो ५० दिन देखि निरन्तर पेट भरी खाना खुवाउदै आएका समाजसेवी दिलीप धरेवा लाइ…

कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार

अनिल पान्डे, कलैया, बारा । कलैया उपमहानगरपालिका  वडा नम्बर ३ बारामा सानो प्रयासले न्यानो उपहार प्रदान गरिएको छ। नेपाल…

प्रदेश १ ले थालियो सडक बालबालिका मुक्त अभियान

उषा सरदार, बिराटनगर सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार भन्ने नारा सहित प्रदेश १ सरकारले सडक बालबालिका मुक्त प्रदेश…

जन्मदिनको खुशी आश्रममा : शर्मा

कलैया, बारा ।। हुनत सबैले खुशी मनाउने गर्छन् तर आफ्नो खुशीमा अरुको दु:खलाइ आत्मसात गरि आफ्नो खुशी साटासाट गर्ने सोच थोरैमा…

विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा

विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा

बारा गढीमा दिन दु:खी लाइ सेवागारी मानव धर्म निभाइयो

कलैया, बारा ।।  हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बेला दीनदु:खी मारमा परेको बेला नियम कानुन लाइ हेरे…

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रामनारायण ठाकुर, सिरहा, श्रावण ३ गते ।  मिर्चैया नगरपालिकाद्धारा बाढी प्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालय…

रौतहटका बाढी पिडित लाई प्रभु बैंकको सहयोग

अमित ठाकुर, रौतहट ।। रौतहटमा अाएको बिनाशकारी बाढी क्षतिग्रस्त भएको ठाउँमा प्रभु बैंक गौरले राहत बितरण गरेका छन्। लगातार चार…

वीरगन्जमा रिक्सा ठेला चालकलाई पानी सहित तावल वितरण

वीरगन्ज,१४ असार/ गर्मीलाई मध्यनजर गरेर रिक्सा ,ठेला चालकहरुलाई पानी र तावल वीरगन्जमा आज वितरण भएको छ । लियो क्लब अफ वीरगन्ज र…

वातावरण संरक्षणमा परिवर्तनका लागि हातेमालोको अहम भुमिका

विराटनगर, जेठ २५ । विश्व वातावरण दिवस लाई मध्यनजर गरेर विराटनगर महानगरपालिका वडा नं ३ स्थित डिभिजन वन कार्यलयकाे पर्खालमा…

देशका लागि जनता, जनताका लागि को ?

प्रभु यादव, बारा ।।  देशका लागि जनता दिनरात खुन पसिना बगाई कामगरी देश चलाउन करदिन्छन तर जनताका लागि हाम्रो देशमा कोहि कार्य नगरी…

२८औं स्थापना दिवसको अवसरमा अनाथालयमा मनाईयो

अनिल गुप्ता, बारा, जेष्ठ १३ । नेपाल प्रेस युनियन बारा शाखाले कलैयाको अमृता अनाथालयमा पुगी त्याहां रहेका बालबालिकाहरुसंग मिली…

सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान

प्रभु यादव, बारा, जेष्ठ १२ ।।  सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान तथा ईफ्तारी कार्यक्रम सम्पन…

बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा कुकर वितरण

रौतहट । बाराको परसौनी गाउँपालिकामा महाविनाशकारी हावाहुरी पीडित परिवारलाई राहत वितरण गरिएको छ । चैत १७ गते आएको महाविनाशकारी…

निशुल्क जेनेरल स्वास्थ्य शिविर कवहीगोठमा सम्पन्न

बारा ।। बारा जिल्लाको सुवर्ण गाउपालिका वडा न २ कवहीगोठमा निशुल्क जेनेरल स्वास्थ्य शिविर गरिएको छ । ग्रामिण भेगका बृद्ध एवं बिभिन्न…

निशुल्क आँखा शिविर बहुदरमाई नगरपालिका २ बैरियामा सम्पन्न,

पर्सा ।।  पर्सा जिल्लाको बहुदरमाई नगरपालिका २ बैरियामा निशुल्क आँखा शिविर गरिएको छ । ग्रामिण भेगका बृद्ध एवं बिभिन्न युवा हरु…

यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा

प्रभु यादव, बारा ।।  यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा गराइएको छ । बारा जिल्लाको…

युवासँघको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान

प्रभु यादव, बारा ।। सेवा नै धर्म हो भन्ने मुल मान्यताका साथ मानव लाई सेवा गरि मानव जीवनमा मानवीय सेवामा सबैलाई चेतना होस भन्ने…

आदर्श कोतवालमा अँखा शिविर सम्पन्न

सबिर आलम, बारा ।।  आदर्श कोतवाल गाउँपालिक कामा नि.शुल्क अँखा शिविर गरिएको छ। महेन्द्र आदर्श चिउटाहा स्वास्थय चौकीका समयोजक पारस…

डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको…

अहमदिया संघ नेपालद्धारा ५५५ हावाहुरी पिडित परिवारलाई लत्ताकपडा वितरण

श्रवण साह, वीरगंज  ।।  चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया,…

बिरामिहरुलाई फलफुल वितरण गरी राजपा नेपाल द्वारा बार्षिकोत्सव मनाइयो

प्रभु यादव, बारा ।।  राष्ट्रीय जनता पार्टी नेपालको तेस्रो बार्षिकोत्सवको उपलक्ष्यमा पार्टिका नेता तथा कार्यकर्ताहरुमा शुभकामना…

मानवसेवा गरि नेबिसघको स्थापना दिवस मनाइयो

प्रभु यादव, बारा । ।   हुनत सबैको आआफ्नो सोच हुन्छ र आआफ्नो सिद्धान्त का अनुसार अगाडि बढ्ने गर्छन तर सिद्धान्त र सोचलाई हेर्ने हो…

सहजनाथ महादेव मन्दीरमा मानव सेवा नै धर्म हो भन्ने नाराका साथ् सेवा शिविर सञ्चालन 

प्रभु यादव, बारा ।।  बारा जिल्लाको जंगल काँट गाव नजिक रहेको सहजनाथ महादेव मन्दीरमा मानव सेवा नै धर्म हो भन्ने नाराका साथ् सेवा…