CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
निजगढ समाजिक संदेश
Browsing Category

मधेस प्रदेश २

जनमत पार्टीको वीमनपा वडा नं.१४ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको वीरगंज महानगरपिलका वडा नं. १४ पिप्रामा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस…

सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग : युवा नेता राजुदिन बाबु

बीरगंज ३ असोज बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात…

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र वीमनपा वडा नं.२२ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा वडा…

प्र​ह​रीको मिलोम​तोमा त​स्करीको स​मान​ भ​ण्डार​न​

 अनिल​ पाण्डेय​ , कलैया बारा । बारामा प्र​ह​री नै र​क्ष​कबाट​ भ​क्ष​क ब​नेप​छि अरु कस्को के लाग्छ​। बाराको गँज​भ​वानिपुर​मा…

आज विश्वकर्मा पुजा ,रौटहट सहित देशभरमा धातुले बनेको बस्तुहरु पुजा गरिदै ।

आज विश्वकर्मा पुजा रौटहट लगाएत देशभरका उद्योग कलकारखानामा प्रयोग भएको मेसिन तथा फलामको पुजा गरी मनाईदै । । विशेष गरी धातुबाट…

​ अनिल​ पाण्डेय​ कलैया बारा देश​मा शान्ति सुर​क्षाको जिम्मेवारी नेपाल​ प्र​ह​रीलाई दीइएकोछ​। सिमासुर​क्षाको जिम्मेवारी…

जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकामा ५७ सदस्यीय वडा कमिटि गठन

वीरगंज ३१ भदौ आज जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा ५७ सदस्यीय वडा कमिटि अमित शर्माको संयोजकत्वमा गठन गरियो…

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गर्नुभयो । पवन साह,बिराटनगर भारत…

बिराटनगर १५ मा क्लब द्वारा किताब र खेलकुद सामग्री बितरन

बिराटनगर / कोरोना महामारी संगसंगै बाल बालिकाहरुको पढाई प्रभावित भएपछी सुनौलो अवशर युवा क्लबले २ सय बाल बालिकाहरुलाई पढ्न र मा…

मेयरको  मोनोपोलीले नगरपालीका अस्तव्यस्त जनप्रतिनिधिहरू निकायमा भौतारदै

अनिल​ पाण्डेय​ कलैया बारा सँघिय​ता लागु भ​ईस​केप​छि देश​मा तिन​ त​ह​को स​र​कार​ ब​निस​केको छ​। त्य​सै अनुसार​ तिन​ त​ह​को…

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र पिडारीगुठीमा जनपरिचालन समिति गठन

वीरगंज २८ भदौं । जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पिडारीगुठीमा…

गाई गोरु चौपाया नेपाल प्रहरीद्वारा निय​न्त्र​न​मा

अनिल पाण्डेय बारा कलैया मट्टीअर्वा प्रहरी चौकिले आज बिहान ३ बजेको समयमा बाराको फेटा गाउँ पालिका वडा नम्बर ६ पुरैनिया…

युवा नेता राजुदीन बाबुद्वारा पुनः वृक्षारोपण

बीरगंज, पर्सा । वीरगंज महानगरपालिका वडा नं. ८ मा पानीटंकी टोल आज एक कार्यक्रमका बिच युवा नेता राजुदीन बाबुको नेतृत्वमा…

निषेधाज्ञामा खान​ न​पाएर​ ज​तात​तै भौतारिदै

नरेश गुप्ता , भाद्र २७ नेपाल सरकारले जारी गरेको निशेधज्ञामा पशु चौपाया पशुपंक्षिहरु खान नपाएर सडकमा  भोतारिदै रहेका  छन । …

स्वतन्त्र समाज नेपालद्वारा १६औ दिन पनि निःशुल्क खाना खुवाउदै उदाहरणीय बने

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका…

कलैयामा ३ महिला सहित ६३ जनाले रक्तदान

अनिल पाण्डेय कलैया बारा कलैयाको भरतचौकमा आयोजीत रक्तदान कार्यक्रममा ३ जना महिला सहित ६३ जनाले रक्तदान गरेका…

बन कर्मचारीको मिलोमतोमा काठ तस्करी फस्टाउदै

अनिल पाण्डेय कलैया बारा बाराको कोलहबी नगरपालिका  ,नयाबस्ती क्षेत्र अन्तर्गत रहेको मधुबन सब डिभिजन बन कार्यलयको…

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

बारामा एकसय पचास क्विन्टल केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा अनिल पाण्डेय बारा कलैया बारामा सशस्त्र प्रहरीले ठुलो…

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन 

कलैया सिटि जेसिसद्वारा चुल्हो बाल्ने अभियान आज दूसरो दिन अनिल पाण्डेय कलैया बारा कलैया सिटि जेसिसको आयोजनामा कलैयामा मिती…

12 बर्ष पछि खोलाले आफ्नो धार परिवर्तन गरेझै स्व पत्रकार साहको हत्यारा पक्राउ

स्व: पत्रकार  बिरेन्द्र शाहको हत्याको  अर्का १३ बर्ष देखि फरार अभियुक्त  हरेराम पटेल  बिहिवार  बारा प्रहरीले  पक्राउ  गरेका छन…

बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो

बारामा म्याद गुज्रिएको औषधि बिक्रीवितरण गर्दै अनुगमन फितलो अनिल पाण्डेय कलैया  बारा…

रौतहटमा होम आइसोलेशनमा बस्ने संख्या बढ्दै

जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार दिउँसोसम्म ३ जना संक्रमित थपिएको जनाएको छ ।प्रशासनको तथ्याङ्ग अनुसार जिल्लामा संक्रमितको…

पर्सा को पोखरिया नगरपालीका मा एकै दिन दुई महिलाले गरिन् आत्महत्या

सैलेस गुप्ता 22 भदौ पोखरिया पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ९र१० मा झुन्डीएका अवस्थामा २ वटा महिलाको शव बरामद…

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै

मेसु र अध्यक्षको आपसी विबादले अस्पतालको अवस्था नाजुक बन्दै अनिल पाण्डेय कलैया बारा बारा जिल्लाको एक मात्र कलैया…

स्वतन्त्र समाज नेपालद्वारा आज १२औ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका…

रौतहटमा रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेप विरूद्ध प्रदर्शन

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा…

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय

सर्वजनिक जग्गा अतिकर्मण गराउदै स्थानिय निकाय रमेश साह बारा २० गते भाद्र बाराको जितपुर सिमरा उपमहानगरपालिका भित्र…

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन

रौतहट। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको ७१ सदसीय रौतहट जिल्ला समिति गठन गरिएको छ। ई. अभिषेक कुमार गुप्ताको अध्यक्षतामा समिति…

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको 

नेकपा बारा द्वारा अकास्मिक र​क्त​दान​ कार्य​क्र​म​मा ५३ ज​नाले र​क्त​दान​ ग​रेको  अनिल​ पान्डेय​  कलैया बारा अहिले रक्तको अभाव…

स्वतन्त्र समाज नेपालद्वारा आज दशऔ दिन पनि निःशुल्क खाना खुवाउदै

वीरगंज, पर्सा। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका…