विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

जसपा द्वारा बाराको कलैयामा जनप्रदर्शन

जसपा द्वारा बाराको कलैयामा जनप्रदर्शन अनिल पाण्डेय कलैया बारा प्रतिनिधि सभा बिघटन असंबैधानिक भएको बिरुधमा बाराको कलैयामा आज जनता समाजबादि पार्टीले बिराट जन प्रदर्शन गरेको छ। प्रधानमन्त्री के पि शर्मा ओलिले प्रतिनिधी सभा बिघटन…

तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध गापा अध्यक्ष चन्दन सिंहको नेतृत्वमा बिरोध र्याली

अमरेस कुमार पाण्डेय, कलैया, बारा। कथित राष्ट्र वादी हरुको बिरुद्धमा आज बाराको देवताल गाउँ पालिका अन्तर्गतको जनता, बुद्धि जिबीहरु, अगुवा कार्यकर्ता भेला भई र्याली निकालेका छन्। देवताल गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंह को नेतृत्वमा…

जसपाको नगर समायोजन समिति सिम्रौनगढमा गठन

जसपाको नगर समायोजन समिति सिम्रौनगढमा गठन सबिर आलम बारा  आज सिम्रौनगढमा जनता समाजवादी पार्टी नेपालको नगर समिति समायोजन वडा न.7 स्थित रहेको जसपा कार्यालयमा सम्पन्न भएको छ।सिम्रौनगढ नगरपालिका जसपा नगर अध्यक्ष किशोरी  प्रसाद जयसवालको…

थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम सम्पन्न

थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम सम्पन्न अनिल पाण्डेय कलैया बारा थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराले मंगलबार कोल्हवीमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मनाउदै आएको यस…

जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न

जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न अनिल पाण्डेय कलैया बारा प्रधानमन्त्री केपि शर्मा ओलि मन्त्रीपरिषदको सिफारिसको आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा भंग गरिएको थियो। सो कार्य असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमन कार्य जन आन्दोलन…

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण 

गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण  रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष केन्द्रिय संघर्ष समिति पुर्ब निर्देशन अनुसारको पौष २८ गते देश ब्यापी रुपमा घरघरमा पर्चा वितरण गरेको छ। गाउँगाउँ टोलटोलमा…

नेपाल बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल

नेपाल बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल अनिल पाण्डेय कलैया बारा  नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपीशर्मा ओली लाई झन्डै दुई तिहाईको…

बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन

बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन अभय दुबे ।।बारा।। बाराको आदर्श कोतवाल गाउँपालिका–१ महेन्द्र आदर्श जयनगर चिउटाहा स्थित श्री राम चरित्र माध्यमिक बिद्यालयको तिन ओटा कम्प्युटर सेट आइतबार राति चोरी भएको छ ।…

ओलिलाई प्रचण्ड माधव नेपाल पक्षले स्वागत गरे कालो झण्डाले

ओलिलाई प्रचण्ड माधव नेपाल पक्षले स्वागत गरे कालो झण्डाले रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ओलि समर्थक को कलैया उपमहानगर पालिकामा जिल्ला पार्टीको आयोजनामा हुन गइरहेको जिल्ला आम सभालाई सम्बोधन गर्ने नेपाल सरकारका…

ओलिले गल्ति सच्याए पार्टी एक जुट हुन्छ : प्रमुख अतिथि पैडेल

ओलिले गल्ति सच्याए पार्टी एक जुट हुन्छ : प्रमुख अतिथि पैडेल रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष कलैया उपमहानगर पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम बारा जिल्ला नेकपा पार्टी कार्यालयमा उपमहानगर…

तस्करीको समाचार लेखेकोमा मर्यादा सिकाउदै ईप्रका कबहिगोढ

तस्करीको समाचार लेखेकोमा मर्यादा सिकाउदै ईप्रका कबहिगोढ अनिल पाण्डेय कलैया बारा  जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक कृष्ण पगेनिको सरुवा अपराध माहाशाखा काठमाडौमा भएको छ। प्रहरी उपरीक्षकले बारामा राम्रो काम गरेकोले बिभिन्न…

आदर्श कोतवाल गा पाबाट प्रहरी उपरीक्षक पगेनिको बिदाई

आदर्श कोतवाल गा पाबाट प्रहरी उपरीक्षक पगेनिको बिदाई सबिर आलम बारा २५ गते आज आदर्श कोतवाल गाउँपालिकामा एक कार्यक्रमकोआयोजना गरी जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी  लाई बिदाई गरिएको छ। आदर्श कोतवाल…

नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा बिरोध सभा सम्पन्न

नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा बिरोध सभा सम्पन्न अमरेस कुमार पाण्डेय, पुष २५ गते कलैया बारा नेपाली कांग्रेस बारा क्षेत्र नं २ द्वारा सुवर्ण गाउँपालिकाको कवही गोठ बजारमा बिरोधसभा सम्पन्न भएको छ । क्षेत्रीय सभापति लक्ष्मण…

बारा विभिन्न संघ संस्था द्वारा प्रहरी उपरिक्षक पगेनिको बिदाई

बारा विभिन्न संघ संस्था द्वारा प्रहरी उपरिक्षक पगेनिको बिदाई अनिल पाण्डेय कलैया , बारा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीको सरुवा प्रहरी प्रधान कार्यालय काठमाडौमा भएपछि विभिन्न संघसंस्थाले उनले गरेको कामको प्रसंशा…

नेकपा प्रचण्ड-नेपाल अगुवा जिल्ला भेला तैयारी समपन्न

नेकपा प्रचण्ड-नेपाल अगुवा भेला कलैयामा समपन्न रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल समर्थक कलैया वार्ड २ , ३ र १७ का अगुवा भेला कलैया स्थित जनता माध्यमिक बिधालय भवानिपुरमा सम्पन्न गरेकोछ। भोलि २६ गते…

नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न 

नेकपा ओलि गुट अगुवा कार्यकर्ता भेला फेटामा  समपन्न अनिल पाण्डेय कलैया बारा नेकपा ओलि गुटका अगुवा कार्यकर्ता भेला आज बाराको फेटामा समपन्न भएको छ। यहि पुस २७ गते कलैयामा हुने जिल्ला भेलामा भब्य रुपमा सहभागीता गराउने उद्देश्यले भेला…

बाराको सदरमुकाम कलैयामा चोरीको घटना बढदै

बाराको सदरमुकाम कलैयामा चोरीको घटना बढदै रमेश साह कलैया बारा कलैया उपमहानगर पालिकामा चोरिका घटना बढदो क्रममा रहेकोछ। कलैया वडा नम्बर ३ भवानिपुरमा गए राती तीन घर र पसलमा चोरी भएकोछ । चोरी हुने सेरेकुल इस्लाम(मुना मिया)को घरमा…

नेकपा आन्दोलन परिचालन कमिटी गठन र पुतला दहन

नेकपा आन्दोलन परिचालन कमिटी गठन र पुतला दहन रमेश साह कलैया बारा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बारा प्रचण्ड-नेपाल समर्थक कलैया उपमहानगर पालिका वडा नम्बर १९ पचायनपुरमा भेला गरेकोछ। पुर्ब निर्धारित कार्यक्रम पौष २६ गते हुने कलैया…

नेपाल पर्यटन बोर्डबाट प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन

वीरगंज, २३ पौष नेपाल पर्यटन बोर्डले प्रदेश नं. २ मा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन भएको छ । मनिष झा को संयोजकत्वमा १६ सदस्यीय समिति गठन भएको छ । सो समितिका संयोजक मनिष झा, सदस्य तबरेज आलम बुद्धि प्रसाद पन्त (पर्सा) राकेश रोशन…

२५१ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन

२५१ वडा स्तरिय आन्दोलन परिचालन कमिटि गठन  रमेश साह कलैया बारा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बारा प्रचण्ड-नेपाल समर्थक कलैया उपमहानगर पालिका वार्ड नम्बर १० मट्टिआर्वामा भेला गरेकोछ। पुर्ब निर्धारित कार्यक्रम पौष २६ गते हुने कलैया…

कबहिगोढ नाक‌ाबाट प्रहरी कै सहकार्यमा रातभरी तस्करी हुदै ः गापा अध्यक्ष यादव

कबहिगोढ नाक‌ाबाट प्रहरी कै सहकार्यमा रातभरी तस्करी हुदै ः गापा अध्यक्ष यादव अनिल पाण्डेय कलैया बारा बाराको कबहि गोढको नाका हुदै दिनहु तस्करीको कपडा , हार्डवेयर , बैट्रि , राँगाभैसि , किराना समान , कस्टमेटिक , मटर तस्करी भईरहेको छ ।…

निर्वाचन तोकेकै मितिमा हुनेछ – नेजद अध्यक्ष साह

निर्वाचन तोकेकै मितिमा हुनेछ - नेजद अध्यक्ष साह कलैया बारा केपी ओलीको सरकारले निर्वाचन तोकेकै मितिमा हुनेछ नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहले ठोकुवा गर्नु भएको छ । कलैया उपमहानगरपालीका वडा नम्वर ५ घुसुकपुरमा…

दलितको लागी पिपरामाआवास भवन को शिलान्यास

वीरगञ्ज १७ पर्सा भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरा मा डोम जातिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले…

प्रहरीको ज्याद्दति बिरोध स्थानियहरु प्रतिकारमा तिन जना घाईते

प्रहरीको ज्याद्दति बिरोध स्थानियहरु प्रतिकारमा तिन जना घाईते नरेश  गुप्ता कलैया बारा  बारा प्रहरीले  नियन्त्रणमा  लिइएको खसी बोका खोस्न जांदा प्रहरी  र स्थानीय ब्यापारी  बिच तेलकुवामा  बिहिवार  बिहान झडप भएपछि  दुई जना महिला सहित…

नेकपा भ्रम चिर्न गाउँ गाउँ पसे

नेकपा भ्रम चिर्न गाउँ गाउँ पसे रमेश साह कलैया बारा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल का समर्थकहरु प्रत्येक पालिकाको गाउँ गाउँ टोल टोलमा पुग्न सुरु गरेकाछन्। नेकपाका नेता कार्यकर्ता माझमा प्रधानमन्त्री के पि शर्मा…

सिम्रौनगढ नाकाबाट तस्करी फस्टाउदै सम्बन्धित निकाय पैसा कमाउनमा ब्यस्थ

सिम्रौनगढ नाकाबाट तस्करी फस्टाउदै सम्बन्धित निकाय पैसा कमाउनमा ब्यस्थ अनिल पाण्डेय  कलैया बारा बाराको सिम्रौनगढ नाकाको अमरपुर , सतुआई , कवलपुर र पठालवाघाट नाका हुदै तस्करी फस्टाएको छ। नेपाल सरकारले कोभिड- १९ कोलागि बितेको…

सँसद बिघटनको बिरोधमा नेकपाको कलैयामा बिरोध प्रदर्शन

सँसद बिघटनको बिरोधमा नेकपाको कलैयामा बिरोध प्रदर्शन अनिल पाण्डेय कलैया बारा बाराको कलैयामा प्रधानमन्त्रि के पि शर्मा ओलिले  सँसद बिघटन गरेको बिरोधमा नेकपा पार्टि कार्यालय कलैयाबाट निस्केको बिरोध र्यालि कलैया बजार परिक्रमा गरी भरत…

बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न 

बाराको कलैयमा काँग्रेसको विरोध र्याली (जुलुस) सम्पन्न  रमेश साह  कलैया बारा प्रधानमन्त्री  के. पि. शर्मा ओली द्वारा गरिएको संसद विघटन  असंवैधानिक अलोकतान्त्रिक , सर्वसत्तावादी र भ्रष्टाचारको विरुद्ध  आज बाराको कलैयामा नेोालि…

जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न

जिल्ला स्तरीय रक्तदान कार्यक्रम कलैयामा सम्पन्न अनिल पाण्डेय कलैया बारा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बारा र समुदाय-प्रहरी साझेदारी बारा कलैयाको संयुक्त आयोजनामा कलैयाको भरतचौकमा सम्पन्न भएको छ। रक्तदान…

कलैया ट्राफिक प्रहरी कमाउ धन्दामा ब्यस्थ

कलैया ट्राफिक प्रहरी कमाउ धन्दामा ब्यस्थ अनिल पाण्डेय कलैया बारा बाराको कलैयामा रहेको ट्राफिक अस्थायी प्रहरी पोष्ट आफ्नो जिम्मेबारी छोडि कमाउ धन्दामा लागेको छ। कलैया बजारबाट सयौको सँख्यामा अटो रिक्सा चल्ने गरेको छ। त्यसबाट ७०…