विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

अभिश्राप र चुनौतीको रुपमा रहेको दाइजो रहित विहे कस्तो?

बारा, कलैया । अभिश्राप र चुनौतीको रूपमा रहेकोे दाइजो रहित विवाह हाम्रो समाजमा कस्तो हुन्छ भन्ने बारेमा हाम्रा समाज धेरै नै चिन्तित बने गरेका हुन्छन् । जुन विहेमा दाइजो नभए केटा वा केटीमा कुनै न कुनै कमि रहेको मान्यता हाम्रो समाजमा…

जावेदको आत्म हत्या नभई हत्या भएको बुबा शानीको आरोप

कलैया १० मंसिर जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वाशिरा निवासी महम्द शानी देवानले छोरा जावेदको आत्म हत्या नभई कर्तब्य गरि मारेर आत्म हत्या देखाउने काम भएको दावी गरेका छन्।  छोरालाई अन्यत्र नै मारी कलैया उपमहानगरपालिका वडा…

तिलाबेको पक्की बाध को भुमि पुजा सम्पन्न 

वीरगञ्ज, ९ मंसिर ।। नेपाल सकारको गौरबपुर्ण योजनामा रहेको पर्सागढि नगरपालीकाको वाड ९ स्थित रहेको तिलावे अरगना सिचाई को भुमि पुजा तथा गंगा पुजा को साथै पकि बाध सिलन्यास मेयर लोकनारायण यादबले गरेकाछन। २००७ साल देखि यो बाधा कचि बाध बाधेर…

नेकपाको वडा नं.३१ मा वडा भेला सम्पन्न

बीरगंज । नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३१ भेडियाहीमा किसमति देवी थरुइनको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेलाले २३ सदस्यीय वडा सम्पर्क समिति चयन गरि संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा…

बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे

९ मंसिर, वीरगञ्ज – बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ । इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी…

बसरुद्धिनलाई पक्राउको माग गर्दै अनेरास्ववियू

वीरगंज । अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुदिन अन्सारिलाई गिरफ्तार गर्न माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन…

महानगरको बिज्ञापन करको ठेक्कामा बैंक ग्यारेन्टी महानगरमा पुगेन

वीरगन्ज,८ मंसिर वीरगन्ज महानगरपालिका भित्रका बिज्ञापन करको ठेक्का पाएको एक कम्पनिले बैंक ग्यारेन्टी नबुझाएर ठेक्का पाएको छ । महानगरपालिकाले निकालेको ठेक्काको बोलपत्र अनुसार ठेक्का पाएको काठमांडौको रुट्स एडभरटाईजिगंले ठेक्का पाएको चार महिना…

भिजिट मधेश नेपालद्वारा भिजिट मधेश दिल्लीका संयोजक सम्मानित, पर्यटन बर्ष २०२० लाई सफल बनाउन छलफल

वीरगंज, ८ मंसिर भिजिट मधेश नेपालले भिजिट मधेश अभियानमा सहयोग गरेको भन्दै नेपाल युथ मिशनका अध्यक्ष एवम् भिजिट मधेश दिल्लीका संयोजक मधुरेन्द्र जैसवाललाई सम्मान गरेको छ । भिजिट मधेश नेपालका कार्यालय प्रमुख दिपु बर्णवालले दोसल्ला ओढाएर…

सगरमाथा चौधरी आँखा अस्पतालमा कोर्निया सम्मेलन सम्पन्न

मुकेश कुमार यादव सिरहा । पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ । आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै…

विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश

बीरगंज । विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा सयकडौको संखयामा प्रवेश गरेका छन् । नेपालको राजनीतिमा विभिन्न प्रकारका खिचातानी तथा भेदभाव गरि बिभिन्न बहानामा जनता लाइ सास्ती दिनुको साथै जनता माथि घोर अन्याय गर्दै…

ग्यालेक्सी फिटनेस क्लबको दौड प्रतियोगिताको सम्पन्न (फोटो फिचर)

वीरगन्ज,७ मंसिर बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको ग्यालेक्सी फिटनेस क्लबले शनिबार दौड प्रतियोगिताको आयोजना गरेको छ । परवानीपुरदेखि हिमाल आयरन सम्म ४ किलोमिटरको दूरी पार गर्न आयोजना गरिएको दौड प्रतियोगितामा क्लबका २७…

धोबनी गाउपालिकामा रहेको स्वास्थ्य संस्था मा २४ पद रिक्त ,स्वास्थ्य संस्था बन्द हुने

राजन बानिया, लंगडी । पर्सा जिल्ला को धोबिनी गाउँपालिका अन्रतर्गत रहेको स्वास्थ्य संस्था हरु मा स्वास्थ्य कर्मी को कमी हुदा स्वास्थ्य संस्था बन्द हुने स्थिति रहेको देखिएको छ। नेपाल सरकार ले कर्मचारी हरु लाई गरेको समयोजन मा अधिकाश पर्सा…

प्रदेश स्तरिय क्रीकेट प्रतियोगिता चन्द्रपुरमा भईरहेको पहिलो खेलमा पर्सा बिजय

रौतहट ५ मंसिर । स्वर्गिय सन्तदास कार्की दासबावु तथा स्वर्गिय रामकुमार कोईरालाको स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता रौतहटमा शुरु भएको छ । पहिलो खेल पर्सा र धनुषा बीच भएको छ । उद्घाटन खेलमा पर्सा ३ बिकेटले बिजयी…

राजपा नेपाल रौतहटको अधिवेशन बाट अध्यक्ष पदमा ३ जना चयन

अखिलेश कुमार यादव, मंसिर ०५ रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरको ३ बेग्लाबेग्लै ठाँउमा भएको जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ। राजपा नेपाल रौतहट शाखाको चुनावको लागि बारम्बार सहमती गर्न खोज्दा पनि सहमती न भएको खण्डमा ३…

अध्यक्ष अकलेश साह को विशेष पहलमा ३० लाखको बजेटबाट बिधालय भवनको शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आज नयाँ भवनको शिलान्यास गरिएको छ । तिनकोठे भवनको नेकपाका नेतृ एवं सांसद पुष्पा कर्णले शिलान्यास गर्नुभएको हो । शिलान्यास…

राजपा नेपाल पर्साको पहिलो बैठक सिंहको नेतृत्वमा, ..

वीरगंज, मंसीर ४ । जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ । बैठकमा उपस्थित भएका जिल्ला पार्टीका अगुवा तथा भातृ संगठनका प्रमुखहरुलाई नेता सिंहले चौविसै…

नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त

जनकपुरधामका युवा नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त हुनुभएको छ । छोटो समयमा नै आफ्नो राम्रो राजनीतिक भविश्य बनाउनुभएका नेता यादवलाई उहाँको कामको मुल्याङ्कनका आधारमा संघीय परिषद सदस्यमा नियुक्त गरिएको समाजबादी…

बन्दिपुरमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्मपनःप्रतियोगितामा प्रथम भएकालाई नगद पुरस्कार २ लाख ११…

गणेश कुमार शर्मा सिरहा,मंसिर ३ गते । दोस्रो मेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएका छन । कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति,बन्दिपुर,सिरहा दोस्रो मेयर कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । कर्जन्हा नगरपालिका टुर्नामेन्ट समिति को…

वीरगंजमा पनि मनाइयो अन्तराष्ट्रिय पुरुष दिवस

वीरगञ्ज, ३ मंसिर महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नाराका साथ अन्तर्रािष्ट्रय पुरुष दिवसको अवसरमा आज वीरगंजमा ¥यालि निकालिएको छ ।हामी दाजु र दिव्य युवा क्लबद्वार आयोजित ¥यालिमा बिकास समाज पर्सा, माईती नेपाल, बिरगंज…

मिर्चैया प्रहरीद्वारा अवैध गाँजा खेती फडानी

गणेश कुमार शर्मा सिरहा ।सिरहा मिर्चैया नगरपालिका वडा नं. ९ मा बिशेष सुराकीको अधरमा विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई मिर्चैया प्रहरीले निरन्तरता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरी वल…

अालमलाई कारागारमा राख्ने अदालतको अादेश।

अालमलाई कारागारमा राख्ने अदालतको अादेश। अमित ठाकुर।रौतहट।कात्तिक २९। जिल्ला अदालत रौतहटले पूर्व मन्त्री आफताब आलमलाई पूर्पक्षको लाथि थुनामा राख्ने आदेश गरेको हो। गत अाशिन २६ गते पक्राउ परेको निलम्बित सांसद अालम बिरुद्ध जिल्ला अदालतमा ८…

प्रशासनकै संरक्षणमा दोहरो नागरिक, उजुरी दिएको महिनौ वित्दा छानविन भएन

वीरगन्ज (पर्सा), २८ कात्तिक । दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा वीरगन्जमा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ । दोहरो तथा फर्जी प्रमाण पुरा गरि…

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईत धनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट सेवा प्रदान गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा घाटमा मेलामा आएका हजारौं…

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार ।

बमकाण्डमा अालमको अाफन्तले बन्धक बनाएपछि बयान फेर्न बाध्य, चमार । अमित ठाकुर।रौतहट। कार्तिक २६।राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा घाईते मध्ये एक जनाले अालम…

स्कुलको भवन शिलान्याश कार्यक्रम सम्पन्न

बीरगंज, पर्सा ।। सुफ्फह आयडियल एकेडमी –इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश बीरगंज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ । शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा बीरगंजका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका…

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग।

बन्ने भो पटेलको घर ,समाजसेवी यशोधा थापाको टिमको सहयोग। अमित ठाकुर।रौतहट।कार्तिक २५। रौतहट गौर नगरपालिका वडा न २ स्थित निकै गरिब दुखी महिला र पाँच बर्सिय नातिको  घर  निर्माणका लागि सहयोग जुटन थालेको छ ।श्रीमान ,एक्लो छोराको स्वर्गवास…

विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

गणेश कुमार ठाकुर सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह अहिले मिर्चैयामा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश गएका उनी लामो समय देश बाहिर…

अनेरास्ववीयु पर्सा द्धारा भारतीय दुताबास अगाडी प्रदर्शन (फोटो सहित)

वीरगन्ज,२४ कातिक सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भातृसंगठन अनेरास्ववीयु पर्साले भारत विरुद्ध आईतबार वीरगन्जमा प्रदर्शन गरेको छ ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको भन्दै भारतीय दुताबास अगाडी प्रदर्शन गरेको हो ।…