विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

मेयर लोकनारायण यादव द्वारा धाधली : उपमेयर चौधरीको आरोप, पत्रकार समेत लाई प्रवेश निशेध

मेघराज राय, जिराभवानी, पर्सा ।। पर्सागढी नगरपालिकाको नगरसभा बिवादका कारण दोस्रो पटक पनी स्थगित भएको छ । गत असाढ १० गते नै प्रस्तुत गर्न लागिएको निति तथा कार्यक्रममाथी अषन्तुष्टी जनाउँदै उपमेयरले बिरोध गरेपछी स्थगित भएको नगरसभा शुक्रबार पुनः…

परवानीपु गाउपालिका गापा अध्यक्षले आफै एकलौटी हिडेको : वाडा अध्यक्ष कलवार

बारा ।।  बारा जिल्लाको परवानीपुर गाउपालिका वाडा न. ५ का अध्यक्ष रामेश्वर साह कलवारले गापा अध्यक्ष हरिनारायण प्रसाद साह एकलौटी रुपमा हिडेको आरोप लगाएका छन् । गापा अध्यक्ष साहले आफ्नो मनपरी सबै वाडा का नीति कार्ययोजना बनाइ बजेट चालाएको…

समर डिजे कार्यक्रम हुँदै

वीरगञ्ज, १३ असार ।।  एम २ ईन्टरटेन्मेन्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा वीरगञ्जमा समर डिजे नाईट सांगितीक कार्यक्रम आयोजना हुने भएको छ । यहि श्रावण ४ गते वीरगञ्जस्थित होटेल कुमु प्यालेसमा आयोजना हुने कार्यक्रममा डिजे नेहा, सुनिल पण्डित,…

नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी जाहेरी फैसला : पिडित प्रवेज अन्सारीको आरोप 

बारा ।।  नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी रुपमा जाहेरी फैसला गरेको पिडित प्रवेज अन्सारीको आरोप  रहेको छ । पिडित प्रवेज अन्सारीका काका सार्वजनिक नैतिकता बिरुद्धको कसुर सम्बन्धि जिल्ला प्रशासन कार्यालय बारामा समसुल हक अन्सारीले जाहेरी (…

सांसद प्रदीप यादवमाथीकाे कारवाहीले कार्यकर्तामा असन्तोष

वीरगन्ज ।  संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका साँसद प्रदीप यादवलाई पार्टीबाट निलम्बित गरिएको घट्नाले सो पार्टीको आधार क्षेत्र तरंगित बनेको छ । बैशख २४ मा युरोपियन मुलुक लातभियामा भएको स्वतन्त्र…

मेयर सरावगीमाथि हातपातको प्रयास, एक जना पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपातको प्रयास भएको छ । नगर प्रमुख सरावगीलाई हातपातको प्रयास गरेको आरोपमा प्रहरीले समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसियालाई पक्राउ गरेको छ । वीरगञ्ज–११ श्रीपुरमा रहेको…

‘भिजिट मधेश’बिना ‘भिजिट नेपाल’ सफल हुँदैन भन्दै पर्यटन बोर्डलाई ज्ञापन (पत्रसहित)

काठमाडौं,  असार । ‘भिजिट मधेश’बिना भिजिट नेपाल सफल नहुने भन्दै नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षणपत्र बुझाइएको छ । सोमबार भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ र नेसनल टिम मेम्बर अजय प्रताप साहलगायतको टोलीले पर्यटन बोर्डका…

थुनुवा ल्याउँदै गरेको भ्यान दुर्घटना २ थुनुवाको मृत्यु प्रहरी सहित ८ जन घाईते

रौतहट, अषाढ १०। रौतहट जिल्लाको चन्द्रपुर गौर सडक खण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरुलाई म्याद थप गराउन जिल्ला अदालत गौर अाईरहेको बेला…

पचरौता नगरपालिकाको नगर सभा बहुमतिय प्रणाली द्वारा बहिसकार

बारा, पचरौता ।।  पचरौता नगरपालिकाको नगरसभा बहुमतिय प्रणाली द्वारा बहिष्कार गरिएको छ। नगर प्रमुख एकलौटी रूपमा यसपाली पनि आफ्नो मनोमानी ढङ्गले गर्न खोजेकाले नगर कार्य समिति का १९ जना बोर्ड मेम्बर हरु मध्ये ११ जनाले बहिष्कार गरेका छन।…

सिरहामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न

गणेश कुमार शर्मा सिरहा,असार ९ गते । सिरहाको मिर्चैयामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न । लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’(असार ११ गते) अन्तर्गत ‘प्रभात फेरी’ कार्यक्रम गरिएको छ । जिल्ला सिरहा…

ईस्टिमेट अनुसार सडक निर्माण नभएको स्थानीयको आरोप

परवानीपुर,९ असार/ गाँउपालिकाको बिकाश निर्माणमा अनियमितता भएको स्थानीयबासीले बताएका छन ।बाराको परवानीपुर गाँउपालिका वडा नम्बर २ रामपुर मुसहरीको सडक निर्माणमा अनियमितता भएको स्थानीयबासीहरुको भनाई छ । गाँउपालिका अध्यक्ष हरीनारायण साह र वडा…

“प्यार हमे तोरा दिल जनसे करैछी हम” मोड्ल प्रकाश सुबेदिको गीत चर्चामा

गणेश कुमार शर्मा सिरहा,असार ९ गते । मोड्ल प्रकाश सुबेदिका “प्यार हमे तोरा दिल जनसे करैछी हम” बोलको गीत बजारमा आएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु मोड्ल प्रकाश सुबेदिले बताए । “प्यार हमे तोरा…

सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने : वाडा अध्यक्ष

तिवारी यादव, वारा ।।  परवानीपुर गाउपालिका वाडा न. ५ का वाडा अध्यक्ष रामेश्वर साह कलवारले सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने प्रतिक्रिया दिएका हुन् ।  जनताको बलिदानी बाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र को मुलमर्म लाइ लत्याउदै…

बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तालिम सम्पन्न 

प्रभू यादव, बारा ।।  बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम पछी बाल विवाह बिरुद्ध निगरानी समुह गठन भएको छ । किशोर किशोरीहरुमा भए गरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना…

परवानिपुर गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतको मिलोमतोमा फोटो हेरेर रकम भुक्तानी हुदै ,कहाँ छ…

परवानीपुर,७ असार //  बाराको परवानीपुर गाँउपालिकाले बिकास निर्माण कार्यको रकम भुक्तानी फोटो हेरेर गरीरहेको पाएको छ ।गाउँपालिका अध्यक्ष हरीनारायण साह र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसादले कार्यालयमै बसेर फोटो हेर्दै रकम भुक्तानी…

वडा अध्यक्ष अनिल राम ढिलो पुगेपछि योजना छनौट स्थगीत , अब मनपरी हुदैन स्थानीयबासीहरु

परवानीपुर,७ असार/ बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालको वडास्तरीय योजना छनौट शनिबार स्थगीत भएको छ ।अगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी वडास्तरीय योजना छनौटमा वडाअध्यक्ष अनिल राम ढिलो पुगेपछि स्थानीय आक्रोशित भएर…

नेपाल कम्युनिष्ट पार्टिको गाँउपालिका स्तरीय बैठक सम्पन्न

परवानीपुर,७ असार/ बारामा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को गाँउपालिका स्तरीय बैठक शनिबार सम्पन्न भएको छ । परवानीपुर गाँउपालिकाको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अगुवा नेता कार्यकर्ताको बैठक कृषि अनुसन्धान केन्द्र परवानीपुरमा सम्पन्न…

पत्रकार मिश्रा माथी प्रहरीद्वारा दुर्व्यवहार

जनकपुरधाम,असार ६ गते । जनकपुरस्थित पिडारि चौकमा बिहिवार राति ९ बजे तर स्थानिय बिच बिबाद हुँदा रिपोर्टिङ गर्न गएका पत्रकार माथी दुर्व्यवहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको एक टोलिले पत्रकार सुमित मिश्रको क्यमरा खोस्ने समेत…

बारामा डिठ्ठा सुनिल चौधरी अठार हजार घुससहित अख्तियारको चपेटामा 

प्रभु यादव, बारा ।।  जिल्ला बारा को जिल्ला अदालत कलैया, बाराका डिठ्ठा ( खरिदार) सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि घुस लिएपछि पक्रराउ परेका हुन। मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी विभिन्न बहाना गरी…

सिरहामा पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाईए

गणेश कुमार शर्मा, सिरहा,असार ०६ गते ।  जिल्ला सिरहाको मिर्चैया नगरपालीका वडा नं. ५ स्थित मोहन माध्यमिक विद्यालयको प्राङ्गणमामा पाँचौ अन्तराष्ट्रिय योग दिवस योगाभ्यास र महत्वको चर्चा गर्दै सिरहामा पनि मनाईएको छ । पाँचौ योगदिवसको अवसरमा सिरहा…

गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा सुचना लुकाईँदै

परवानीपुर,६ असार ।।  बाराको परवानीपुर गाँउपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सुचना लुकाउन थालेको पाईएको छ । गाँउपालिका कार्यालयको वेभसाईट मार्फत सुचना अपडेट नगरी लुकाउन थालेको पाईएको हो । विगत लामो समय देखि गाँउपालिका कार्यालयको…

समुदाय-प्रहरी साझेदारी कार्यक्रम बाराको कलैयामा सम्पन्न 

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६' अन्तर्गत 'प्रभात फेरी'       कार्यक्रम    गरिएको छ । जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.०१ स्थित जिल्ला प्रशासन कार्यालय कलैया बाट ‘लागु औषध दुरुपयोग तथा ओसारपसार…

समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

बारा ।।  लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६' अन्तर्गत 'अन्तरक्रिया तथा छलफल' कार्यक्रम गरिएको छ । जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.०४ स्थित खुटवा जब्दीमा 'लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध…

बाल विकास शिक्षकको समस्या समाधान नभए कडा आन्दोलन को चेतावनी

प्रभु यादव, बारा ।।  नेपाल सरकारको सहयोगको तलब २२ हजार र कार्यालय सहायकको ३० हजार रहेको छ तर विधालयमा सबै भन्दा बढी कार्य गर्ने तयही पदका विधालय सहयोगी मध्ये दुइ हजार भने कसै लाई चार हजार ५ सय , सात हजार पाच सय ठाउ ठाउ अनुसार रहेको ज्ञापन…

जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी

कुलदिप दास (प्रेम) जनकपुरधाम ।।  जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी गरिएको छ । अनुगमनको क्रममा मापदण्ड विपरित संचालित औषधी पसलहरु टोलीले बुधवार सिलबन्दी गरेको हो । जनकपुर अंचल अस्पताल…

इमान्दारिताको कार्य भुमाफियादलालको साजिसको सिकार

रौतहट //   भूमाफिया हरुले भने अनुसार कार्य नहुदा भूमाफियाको साजिसमा इमान्दारिताको कार्य धरापमा परेको छ । नया   कुरा होइन धेरै पुरानो कुरा लाई भूमाफियाहरुले बेला बेलामा यो मुद्दालाई लिएर कमाउने खाने भाडोनै बनाएको रौतहट जिल्ला गौरका मालपोत…

किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु

प्रभु यादव, बारा ।।  किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु भएकोछ । किशोर किशोरी हरुमा भएगरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरिएको छ । बिभिन्न राजनीतिक, सामाजिक तथा लैंगिक असमानताका…

अपहरित सँग जबरजस्ती एक करोडको कपाली

अनिल गुप्ता, बारा //   दोलखा घर भई हाल काठमाडौ महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाको कपाली…

सिरहामा भन्सार छली गरेर नेपाल तर्फ ल्याउदै गरेको सामानहरु बरामद

गणेश कुमार शर्मा सिरहा,असार २ गते । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ पेट्रोलपम्प स्थितमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलिले शंका लागी यात्रुबाहक बसलाई चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको लताकपडा अन्दाजी…

सिरहामा बिशेष सुचनाको आधारमा कस्तुरी सहित दुई पक्राउ

गणेश कुमार शर्मा सिरहा,असार १ गते । सिरहा नगरपालिकाबाट कस्तुरी विना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका गस्तीटोलीले बिशेष सुचनाको आधारमा सिरहा नगरपालिका वडा नं.१६ स्थित चन्द्र नारायण…