विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

युवा स्पोर्ट्स क्लब फाइनलमा प्रवेश

वीरगन्ज //  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीताको फाइनलमा युवा स्पोर्ट्स क्लब वीरगन्ज प्रवेश गरेको छ । वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा आज भएको सेमिफाईनल…

स्थानियहरु हुलाकी राजमार्ग निर्माण कार्यले सडकमा 

बारा ।।  हुलाकी राजमार्गको बीरगंज बरियारपुर सडक खण्डमा पर्ने कलैया उपमहानगरपालिका वाडा न. ९ का रामपुर र लोढिया  टोल वर्षा याममा डुबानमा पर्ने भएकोले चिन्तित बनेका छन्। हुलाकी राजमार्ग निर्माण कार्यले आउदो दिनमा कलैया वाडा न. ९ का वासीहरु…

रौतहटमा अझै रोकिएन काठ तस्करी

अखिलेश कुमार यादव, रौतहट।  रौतहट जिल्लामा केही दिन देखि रोकिएको काठ तस्करी कार्य फेरि तिब्र गतिमा बढीरहेको छ।लगातार प्रहरीको गस्तिको बाबजुद पनि काठ तस्करी कसरी भइरहेको छ प्रहरी माथी नै शंका उत्पन्न हुन्न थालेको छ। रौतहटको धन्सर बन इलाका बन…

श्रीसिया गोल्डकपमा नव जनजागृति क्लब सिमरा विजयी

वीरगञ्ज //  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा  भएको खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ । वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा आज भएको अन्तिम…

५४ जने से बारा विधुत प्राधिकरण नव लाख कईलक जरीवना

बारा //  बारम्बार बिभिन्न पत्र पत्रिका एम एम रेडियो से बिधुत चोरी नाकरेके कह्के सुचना देलाके बाद भी अइसन् हरेक गावामे चोरी भेलके देख्ला पर लोग कर्वाहिमे पर रहल बाटे लोग । कलैेया उपमहानगरपालीका वार्ड नम्वर २६ के माअोवादी केन्द्र के वार्ड…

नगर प्रमुख यादवद्वारा प्रदेशकै नमुना सार्वजनिक डिलक्स शौचालयको समुदघाटन

प्रभु यादव ,बारा //  प्रदेश नं. २ कै नमुना वातानुकुलित (एसी) भएको सार्वजनिक डिलक्स शौचालयको गढीमाई मन्दिर परिसरमा एक कार्यक्रमका बिच महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले समुदघाटन गरेका छन । शौचालयको समुदघाटन…

भ्रष्टै भ्रष्टले भरिएको राजदेवी नगरपालिका, मेयर सिंहको मनपर्दो कार्य

अमित ठाकुर।रौतहट।।  रौतहट जिल्ला राजदेवी नगरपालिका अहिले भ्रष्टै भ्रष्टले भरिएको नगरपालिका बनेको छ। गौर नगरपालिकाको पुर्वपट्टी रहेको राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंहले ठेक्का पट्टामा लाग्ने सबै उपकरण किन्नमा ब्यस्त भएको र बिकाशको…

नसस संघर्ष समिति संग सहमति पछि कलैया उपमहानगरपालिका मा भएको तालाबन्दी खुल्यो

बारा //  बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिका मा नगर संघर्ष समिति ले तालाबन्दी गरेका थिए । वाडा न. आठमा बजेट सम्बन्धि भएको विवाद का कारण तालाबन्दी गरिएको नसस संगर्ष समिति अध्यक्ष संभु गुप्ताले जनाइएका हुन । वाडा न. ८ मा आज भन्दा…

कलैया उपमहानगरपालिका मा नसस द्वारा तालाबन्दी, तालाबन्दी बारे छलफल जारी

बारा//  बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिका मा नगर संघर्ष समिति ले तालाबन्दी गरेका छन। वाडा न. आठमा बजेट सम्बन्धि भएको विवाद का कारण तालाबन्दी गरिएको नसस का संभु गुप्ताले जनाइएका हुन । वाडा न. ८ मा आज भन्दा करिब एक हप्ता पहिला गत…

सुवर्न गाउपालिका वाडा न.७ समफुलवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा

बारा//  सुवर्न गाउपालिका वाडा न.७ समफुलवा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। वाडा अध्यक्ष बिजय कुमार सिंह को अध्यक्षता तथा प्रदेश सभा सदस्य मानवीय बच्चा यादवको प्रमुख आतिथ्यतामा खुल्ला दिशा मुक्त घोषणा भएको छ। डि वा सिसि को अगुवाइ र…

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी : उपप्रमुख रिझा मिश्र झा

कुलदिप दास (प्रेम) जनकपुरधाम।।  विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जनकपुरधाम हो। प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी तथा प्रदेश २ को अस्थायी मुकाम समेत रहेको छ । तर यहाँ सडकमा चौपाया…

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको : अध्यक्ष अरुण साह

अभिमनु कुमार पटेल, रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिकामा आज साइकल वितरण गरिएको छ । दुर्गा भागवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहको सभापतित्व तथा जिल्ला समन्व्य समिति रौतहटका सभापति राम एकवाल राय यादवको प्रमुख आतिथ्यमा  कार्यक्रम…

दुर्गाभगवती गाउँपालिकाको अार्थिक सहयोगमा पढ्ने छात्राहरुलाई साईकल बितरण।

दुर्गाभगवती गाउँपालिकाको अार्थिक सहयोगमा पढ्ने छात्राहरुलाई साईकल बितरण। अमित ठाकुर।रौतहट।फागुन २७। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाको अर्थिक सहयोगमा बेटी बचाउँ बेटी पढाउँ कार्यक्रम अन्तरगत सोही गाउँमा ३ सय भन्दा बढी छात्राहरुलाई…

श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महातरीले विजयी

 वीरगंज //  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा एपिएफ क्लब महातरीले विजयी भएको छ ।वीरगंजको ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा हर्दी युवा…

विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन : सरावगी

वीरगंज//  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन दिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम शुरु गर्दै उहाँले…

बलात्कार अारोपमा फरार प्रतिवादी पक्राउ

अमित ठाकुर।रौतहट।।  दिन दिनै नेपालमा सामुहिक बलात्कार बढ्दै गएका छन। गत २३ गते रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नंबर २  जंगलसहिया स्थित साझेदारी वनमा वर्ष १७ कि बालिकालाइ सो नगरपालिकाका वडा नंबर ५ का ३५ बर्षीय सुरेन्द्र साह कलवारले…

राईसमिलको मुद्दा अदालतमा जाँदा प्रदेश सरकार चुप बसेको : मन्त्री यादव

अमित ठाकुर।रौतहट।।  प्रदेश नंबर २ का अार्थिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले गौर राईसमिलका मुद्दा अदालतमा रहदा प्रदेश सरकार चुप बसेको जानकारी दिएका छन। रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने…

डा. सिके राउतका कार्यकर्ता ले गरेको दुर्व्यवहार प्रति ईन्टरनेशनल प्रेस क्लबले गरे घोरनिन्दा

जनकपुरधाम।।   विगतका दिनमा देेेश विखन्डन कारी       भनी जेल काट्दै आएका  स्वराजी गठबंधनको आइतबार जनकपुरधाम बिमान स्थलमा देखिएको सञ्चारकर्मी सँगको ब्यबहार प्रति ईन्टरनेशनल प्रेस क्लबले खेद प्रकट तथा उक्त कार्यको घोर भर्त्सना गरेका छन । …

शिक्षाको विकासको लागि साईकल वितरण : नगर प्रमुख यादव

प्रभु यादव ,बारा//  महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगरको शिक्षाको विकासको लागि साईकल वितरण गरिएको बताएका छन । साईकल वितरण उपभोक्ता समितिले आईतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौलीमा आयोजना…

जनप्रतिनिधिको आखा कस्तो ? जन्नत खानले चश्मा लगाउदै

बीरगंज।। जनप्रतिनिधि भनेको जनताको हरेक सुख दु:खमा सहभागी भै सहानुभूति दिने र सहयोग गरि प्रतिनिधित्व गर्ने प्रतिनिधि नै जानप्रतिनिधि हो। जनप्रतिनिधिको कुरा गर्नेहो भने केन्द्र स्तरिय नेताहरुले हाम्रो देश नेपालको ढुकुटी लाइ समाप्त गरि आ-आफ्नो…

महेन्द्र आदर्श को कार्यालय प्रमुख सुर्य प्रसाद आचार्य लाई दोशला तथा फुल माला अबिर लागाइ बिदाइ

सबिर आलम,बारा/ आदर्श कोतवाल गाउँ पालिकाको कार्यालय महेन्द्र आदर्श को प्रमुख प्रसाशकिय अधिकृत सुर्य प्रसाद आचार्यको कर्मचारी सामायोजनमा प्रदेश न.३ मा (सरुवा) भएकोले आदर्श कोतवाल गाउँ पालिका द्वारा बिदाई कार्यक्रम को आयोजना गरि बिदाई गरिएको…

खिर खुवाउँदै दिवा खाजाको सुरुवात

दीपेन्द्र प्रसाद सिंह, धनुषा //  धनुषाका बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले विद्यार्थीहरुलाइ खिर खुवाउँदै दिवा खाजाको सुरुवात गरेका छन । बटेश्वर गाउँपालिका वाडा नम्बर १ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालय…

वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न

वीरगंज//  लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न भएको छ । वीरगंज नगर सभा गृहमा शनिबार भएको मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारका मुख्य वक्ता अन्तरास्ट्रिय स्तरका वक्ता रमण नेपाली र नेकपाका युवा नेता…

शकिल अख्तरको अर्को सरहानिय काम, नगरवासीको निशुःल्क आँखाको शल्यक्रिया हुदै

हरेन्द्र साह, रौतहट ।। रौतहटको निर्वाचन क्षेत्र नंम्बर २ मा पर्ने राजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरले नगरबासीको जिविकोर्पाजन लाई उकालो पार्ने क्रममा लगातार नयाँ र नौलो प्रयास जारी राखेका छन् । सो नगरपालिकाका प्रमुख प्रशासकिय…

सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी, बर्दिबास विजयी

प्रभु यादव बारा,फाल्गुन २५ ।। करैयामाई गाउपालिकाको पञ्चगछीया खेल मैदानमा भएको तेश्रो पिपरा गोल्डकपमा आज भएको अन्तिम खेलमा सर्लाही ११ ,सर्लाही टिम लाई हराउदै सस्शत्र प्रहरीको APF क्लब दुई नम्बर वाहिनी,बर्दिबास विजयी भएको छ । निर्धा्िरत…

प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्ट खेलमा बि.एफ.सि चितवन विजयी

प्रभु यादव,बारा//  बाराको महागढीमाई नगरपालिका १ गढिमाई मंदिर अगाडी रहेको रंगशालामा जारी प्रथम गढीमाई गोल्डकप फुटबल टुर्नामेन्टको उदघाटन खेलमा बि.एफ.सि चितवन विजयी भएको छ । शुन्यको विरुद्ध १ गोलले मकवानपुरलाई पराजित गर्दै बि.एफ.सि चितवन…

विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने

वीरगन्ज । एसईई परिक्षामा सहभागि हुने विधार्थीहरुका लागि मिस्टर एण्ड मिस एसईई आईकन नारायणी हुने भएको छ । एसईई परिक्षा दिईसकेपछि मोडेलिङ्गकम रुचि राख्ने विधार्थीहरुले यस कार्यक्रममा सहभागिता जनाउने सक्नेछन् । एसईई पछि विधार्थीको खाली समयलाई…

श्रीसियामा जारी फुटबलमा युवा स्पोर्टस क्लब विजयी

वीरगंज// वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियामा जारी धिरज चौधरी स्मृति ५ औं श्रीसिया गोल्डकप फुटबल प्रतियोगीतामा युवा क्लब वीरगन्ज ,विजयी भएको छ । वीरगंज ड्राईपोर्ट सिर्सिया स्थित खेल मैदानमा भएको तेश्रो दिनको खेलमा सरस्वती युवा…

४६ बर्ष पहिला राजतन्त्र भगाई गणतन्त्र ल्याउँदा म पनि रौतहटबाट समातिएका थिए ! प्र.म अोली

अमित ठाकुर।रौतहट।। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ४६ अहिले नेपालकै टप पार्टीको रुपमा चिन्न थालेका छन।अहिले नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकता बनाई बहुमतको सरकार बनाउनमा सफल भएको अाउने दिनमा पनि यस्तै निरन्तर रहने…

ईलाका प्रहरी कार्यालय कल्याणपुरको २ करोडको नवनिर्मित भवनको उदघाटन

गणेश कुमार शर्मा,सिरहा। प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिरहा कल्याणपुर नगरपालिका ११ स्थित ईलाका प्रहरी कार्यालय कल्याणपुरको नवनिर्मित कार्यालय भवनको शुक्रवार आयोजित एक…