Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
५. लुम्बिनी प्रदेश
गुल्मीको छत्रकोटमा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु
गुल्मी
मंसिर १४- गुल्मीको छत्रकोट गाउँपालिका ६ दौघामा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ ।
लु ३ च ८२८० नंको ट्याक्टरको ठक्करबाट पैदल यात्रु १६ वर्षीय किशोर सुमन नेपाली घाइते भएका थिए। घाइते नेपालीको उपचारका लागि…
गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ
१२ मंसिर, गुल्मी- गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।अबैध रुपमा…
अपडेट :-अर्घाखाँचीमा बस दुर्घटना ,१५जनाको मृत्यु ,१ जनाको सनाखत
मसिंर ११
अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । १ जनाको मात्रै सनाखत भएको छ ।
सन्धीखर्क नगरपालिका ६ मा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष रहेका छन्।
दुर्घटनामा…
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १० जनाको मृत्यु ११ जना घाइते
अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय…
११ बर्षीया लक्ष्मीको काँधमा दुधे बालक, एउटै घरका चार जनाको मृत्यु
कुलदिप विक डेढ बर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते ।
टाउको ओत्ने घर छैन् । साहुको बन्धकीमा जमिन ।
अहिले ११ बर्षीया लक्ष्मीको काँधमा डेढ बर्षीय दुधे भाई र १० बर्षकी बहिनी छन् । बुबा मीन बहादुर विक गत बैशाख बिते । गत भदौमा…
गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
गुल्मी ,मङ्सिर १०
गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।…
पर्यटनमन्त्रीको रिबन काट्ने “रहर”, २० हजारले अवलोकन गरेपछि बल्ल उद्घाटन
गुल्मी, १० मंसिर । कुनै पनि नयाँ योजनाको उद्घाटन कतिबेला गरिन्छ ? योजना सम्पन्न भइसकेपछि, प्रयोगमा आउनुपुर्व । आजकाल उच्च ओहोदाको व्यक्तिले कुनै पनि योजनाको उद्घाटन गर्ने अर्थात रिबन काट्नेको प्रतिस्पर्धा नै हुने गर्दछ ।
त्यसैको पछील्लो…
पूर्व राजा ज्ञानेन्द्र गुल्मी आउँदै, प्रदेश ५ का अन्य केही जिल्लाको पनि भ्रमण गर्ने
गुल्मी, ९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा गुल्मी सहित प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको छ ।
यस क्रम पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले…
एक इन्च भूमि पनि कसैलाइ नछोड्ने प्रचण्डको दावी
०८ मंसिर
बडिगाड बागलुङ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ। उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न…
गुल्मीमा पर्यटक आकर्षित गर्दै ट्री-हाउस, ३ महिनामा २० हजार जनाले गरे अवलोकन
गुल्मी, ७ मंसिर । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा निर्माण गरिएको ट्री-हाउसले आन्तरिक पर्यटक आकर्षित गर्दै गएको छ । ट्री- हाउसको उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले शनिबार उद्घाटन गरे । उनले प्रदेश ५ कृषि पर्यटनबाट…
सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें _ पुजा अर्याल
हिजो राति हामीलाई एउटा म्यासेज अायो सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें मलाई बचाउनुहोस् सर भनेर हामीलाई हिजो राति पुजा अर्याल नामको नयाँ फेसबुक अाईडिबाट म्यासेज अाएको छ। उनले म्यासेजमा लेखेकी छिन् ।
म अाफ्नै जिद्दीले अाफै…
गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व…
चिरञ्जीवी मरासिनी मङ्सिर ७, गुल्मी
गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व अन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास वितिय साक्षरता कार्यक्रम गरेको छ। उक्त कार्यक्रमको संचालन शाखाका…
कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ गुल्मीमा बिरोध…
मङ्सिर ६, गुल्मी / कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ
गुल्मीमा बिरोध प्रर्दशन गरिएको छ ।
नेपालको कालापानी , लिपुलेक जस्ता भुभाग भारतले अतिक्रमण गरेको भुमि फिर्ताको माग गर्दै गुल्मीमा…
पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला पर्यो
मंसिर ५,
पाल्पा
पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ।
जिल्लाको तिनाउ गाउँपालिका ३ भूतखोलाभन्दा माथि जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका
प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।
उनका…
५ दिनदेखि युवती सम्पर्कविहिन, खोजि गदिरिदन परिवारको आग्रह
गुल्मी, ०५ मंसिर । गुल्मीमा एक युवती ५ दिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् । मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट…
रुरुक्षेत्र गाउँपालिकामा एकलाख बढी पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने
मंसिर ४
गुल्मी ।
बम्घा बलेटक्सार युवा क्लब रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीकोको आयोजनामा एकलाख बढी
पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मंसिर २१गते शनिवार बाट रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीको ध्युबेशी खेल मैदानमा…
गुल्मीमा पर्यटन विकास समितिका कर्मचारीले १ बर्ष देखी तलव पाएनन्
३ मंसिर, गुल्मी । गुल्मीमा रहेको पर्यटन विकास समितिमा काम कर्मचारीले १ वर्ष देखिको तलव नपाउदा समस्या परेका छन् । रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिमा काम गर्ने कर्मचारीले ०७५ साउन देखि ०७६ असारसम्म एक वर्षको तलव नपाउदा…
सानालाई ऐन ठुलालाई चयन हुन्न : परराष्ट्रमन्त्री ज्ञवाली
३ मंसिर,
गुल्मी ।
गुल्मी जिल्लामै फरक क्षमताका बिद्यार्थीहरुले पढदै आएका तम्घासको बिद्यालयमा ४ कोठे भवन बनेको छ ।
जिल्ला भरका ११ वटा स्थानीय तहका ३२ जना बैरा र बौद्धिक क्षमता भएका बिद्यार्थीहरुले पढ्दै आएका छन् ।
सदरमुकाम…
महिला समुहद्वारा विद्यालय र मन्दिरलाई डेढ लाख सहयोग
बागलुङ मंसिर २
हिजो आज गाउँ गाउँमा दिदीबहिनी आमाहरु एकिकृत रुपमा समुह गठन गरि समाजको समृद्विमा लागेका छन ।
आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा जोडिएका छन ।
पछिल्लो समय महिला समुहहरुले थुप्रै उल्लेख्य…
गुल्मीमा मनाइयो १५औं राष्ट्रिय कफी दिवस
१ मंसिर, गुल्मी ।
गुल्मीमा १५ राष्ट्रिय कफी दिवस गुल्मीमा बिबिध कार्यक्रम गरेर मनाइएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय
कफी रोपणमा हामी सबैको साथ’भन्ने नाराका साथ कफी…
रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न
चिरञ्जीवी मरासिनी / गुल्मी , मङ्सिर १
रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ ।यस संस्थाले बृद नमकला मरासिनीलाई जेष्ठ नागरिक सम्मान गरेको छ । यस सहकारी बाट पैसा लगी कृषि…
सरकारप्रति विश्वस्त रहनुस् सुगौली सन्धिले निर्दिष्ट गरेको भूमि हामी रक्षा गरेरै छाड्छौं :…
कात्तिक ३०,
पाल्पा
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताको चित्त दुखाएर छिमेकीसँग मित्रता कायम
रहन नसक्ने बताएका छन्।
नेपाली जनताको भावनालाई बुझेर सरकारले छिमेकी मुलुसँगको मित्रतालाई अगाडि बढाउने उनले बताए।
महाकवि…
चाइना फाउन्डेसन चाइनाको सहयोग र राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौद्धारा रुरु…
कार्तिक ३० गुल्मी : चाइना फाउन्डेसन चाइनाको सहयोगमा रुरु क्षेत्र गाउँपालिका गुल्मीका २४ वटा विद्यालयका कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रिय अपांग पुन:र्स्थापना समाज अनाम नगर काठमाडौले नि:शुल्क झोला बितरण गरेको छ ।
विद्यार्थीहरुलाई…
गुल्मी चन्द्रकोटमा ३ जना हत्या गर्ने दुई अभियुक्त सार्बजनिक
२९ कात्तिक, गुल्मी । गुल्मीमा प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारा सार्बजनिक गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबको पहिचानसँगै हत्यारा सार्बजनिक गरेको हो ।
जिल्ला…
नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न
२९ कार्तिक
नागरिक समाज संस्थालाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अर्घाखाँचीको आयोजनामा नागरिक समाज संस्थाका
प्रतिनिधीहरुका लागि सामाजिक…
एपेन्डिक्सको शल्यक्रिया गराउँदा गुल्मीकी १७ वर्षीया लक्ष्मीको मृत्यु
गुल्मी, कार्तिक २८ । गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको ‘एपेन्डिक्स’को शल्यक्रियाका क्रममा मृत्यु भएको छ।
पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेपछि आइतबार थप…
फुल्लेल दम्पत्तिद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान
गुल्मी, २८ कार्तिक । मान्छे भाग्यले चौरासी बर्ष पुग्छन् । ठुलो खुसी हुन्छ । त्यहि खुसीमा सक्नेले चौरासी पुजा गर्छन । आफन्त र इष्टमित्र बोलाएर दान दिने तथा भोज भतेर गर्ने प्रचलन छ । चौरासी पुजामा तुला चढ्ने अर्को अचम्मको परम्परा हिन्दु…
गुल्मीमा वडाअध्यक्षका लागि ३ जना उम्मेदवारी
२७ कात्तिक,
गुल्मी ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा हुने वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा र नेपाली…
गुल्मीमा उल्लासपुर्ण रुपमा मनोनयन दर्ता मुख्य दुई दलबीच चुनावी प्रतिस्पर्धा
२७ कार्तिक गुल्मी
गुल्मीको उपनिर्वाचनमा मुख्य दुई दलबीच प्रतिस्पर्धा देखिएको छ ।
बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा, नेपाली काङ्ग्रेस एक जनाले
स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका…
गुल्मीमा एक जना मृत फेला
२६ कात्तिक, गुल्मी – गुल्मीमा एक जना मृत फेला परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । २५…
