
Browsing Category
प्रदेश
नेपाल प्रहरी र नेपाल स्काउट समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप सँगसँगै अगाडि बढ्ने – प्रहरी…
काठमाडौं, ३१ असार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा…
धनुषा भन्दा सिरहाको अवस्था भयावह : यादव
कुलदिप दास ‘प्रेम’, जनकपुरधाम ।।
उधोग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादबले धनुषाभन्दा सिरहाको अवस्था भयावह…
टोनार्डोको सानो रूप फेरी बाराको आदर्श कोतावालामा,
सबिर आलम, बारा
आदर्श कोतवाल गाउँपालिका जमुनिया टोल वडा न.८ मा आइतवार राती हावाहुरी र बर्षाका कारण १४ वटा घर लाइ छ्ती पुर्याएको…
बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई आर्थिक सहयोग
राम नारायण ठाकुर, सिरहा ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका द्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई नगद २०,०००(विस हजार)को दरले…
पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम, सत्यम् पब्लिक काँलेज द्धारा बाढी पिडित विद्यार्थीलाई विशेष सहुलियत
वीरगञ्ज, असार ३० ।।
पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम गर्न सफल वीरगञ्जको पहिलो काँलेज सत्यम् पब्लिक काँलेजले बाढी पिडित परिवारका…
ईन्सपेक्टर कार्कीको कारण सिरहा बासीले ठूलो क्षतिबाट बाचे
गणेश कुमार शर्मा
सिरहा,असार ३० गते । लगातार चार दिनको वर्षाले कमला नदिमा पानीको बहाब र पानीको तिब्रता वढे पछि छेउ छाउका…
डुबानको निहुँमा विद्युत आपुर्ति अनियमीत, व्यवसायिहरुसँग मिलेमतो भएको खुलासा
बीरगंज, ३० असार — नेपाल विधुत प्राधिकरण बीरगंज बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जेनेरेटर तथा इन्भर्टर व्यावसायिहरुसँगको…
मिर्चैयामा बर्षाको कारण व्यापारीहरुलाई ठूलो क्षति
गणेश कुमार शर्मा
सिरहा,असार ३० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा केहि दिन देखि लगातार बर्षाको कारण व्यापारीहरुको ठूलो…
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण सम्पन्न
काठमाडौं, २९ असार
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जेभियर ईन्टरनेशनल…
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता
काठमाडौं – अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको…
बारा को विश्रामपुर गा.पा.डुबानले किसान हरु मारमा
मनोज गुप्ता बारा२८ -असार ।।
बारा को बिश्रामपुर गाउँ पालिका अन्तर्गत पर्ने वार्ड नम्बर ४ टोल बलिरामपुर मा बाढी को कारण त्याहा…
सभ्यता र युवराज जमे ‘कुटु कुटु’ म्युजिक भिडीयोमा (भिडियो सहित )
लोकप्रिय गायक गायिका मेलिना राई तथा कृष्ण काफ्लेको अद्भुत स्वर रहेको निकै मीठो गीत ‘कुटु कुटु’ हाईलाइट्स नेपालले भर्खरै मात्र…
सिरहाको सदरमुकाम सहित दर्जनौ गाउँ डुबानमा
मुकेश यादव ,सिरहा, २८ असार ।
सिरहा जिल्लाको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा परेका छन । लगतार चार दिन देखिको अविरल बर्षाका…
बागमती नदीको पुर्व पट्टीको बाँध भत्किदा रौतहटको पानीमा थम्कियो
अमित ठाकुर।रौतहट।अषाढ २८।
देशभरी र रौतहट जिल्लामा लगातार बर्षा हुदा रौतहट सहित दर्जनौं गाउँहरु डुवानमा परेका छन्। डुवान परेको…
रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा । यस्तो बाढी कहिलै नअाएको स्थानीयको भनाई
अमित ठाकुर।रौतहट।अषाढ २८।
रौतहट जिल्लाको सदरमुकाम गौर सहित दर्जनौं गाउँ डुवानमा परेका छन।लगतार चार दिन देशभरी वर्षा हुँदा…
कमिसनको चलखेलले मोतिवाग डुवानमा
कलैया, बारा ।।
कमिसनको चलखेलले कलैया उपमहानगरपालिका वडा नम्वर १ मोतिवाग डुवानमा परेको छ । लगातार पाँच दिन देखि परेको अविरल…
लालबकैया र बागमती नदीको बहाव बढ्दै सतर्क रहन जरुरी, रौतहटको छेउछाउको गाउँ डुवानमा
अमित ठाकुर, रौतहट।।
देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको अधिकांश गाउँहरु डुवानमा परेका छन्। लगातार तीन दिनको बर्षाले…
रौतहटको दक्षिणी भेगमा खतराको घण्टी सुरु पानीको बहाव बढ्दै
अमित ठाकुर।रौतहट।अषाढ २७।
देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको दक्षिणी भेगमा बाढी अाउने सम्भावना एकदमै निश्चित भएको…
बिबाहको विबादमा कुटिएको ब्यक्तिको उपचारको क्रममा मृत्यु पछी कोशी अस्पताल अगाडी नाराबाजि
उषा सरदार , बिराटनगर
बिबाहको बिषयमा बिबाद हुँदा वडा अध्यक्षहरुको उपस्थितिमा बिराटनगर १४ को श्यामानन्द यादवलाई निर्घात…
निमित प्रमुख प्रशासकिय अधिकृत सुसिल यादव द्धारा ब्रह्मलुट
बारा २७ असार
बाराको फेटा गाँपालिकाले असारको २५ गते नाघी सक्दापनि योजनाहरुको फाईल कार्यालयमा लिई भुक्तmानी दिनका लागि प्रक्रिया…
तयारी बिना पार्टी प्यालेशमा खुल्ला दिशा मुतm क्षेत्र घोषणा, कार्यक्रम बारे स्थानीय बेखबर
परवानीपुर ,२७ असार /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमाल पार्टी प्यालेशमा एक कार्यक्रममा बिच खुल्ला दिशा मुतm…
बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध
रौतहट, असार २७ । चन्द्रपुर बागमति खण्डको लच्कामा बाढी आएकाले रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा करिब ५ सय…
बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न
राम नारायण ठाकुर
सिरहा,असार २७ गते । बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न…
अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित
अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित
बिना विकल्प घर नभत्काईदिन महानगरपालिकालाई सुकुम्बासीहरुको आग्रह
उषा सरदार, बिराटनगर ।। बिराटनगर १ भट्टाचोकका सुकुम्बासीहरुले बिना विकल्प घर नभत्काइदिन महानगरपालिकालाई आग्रह गरेको छ। भट्टाचोक…
हावाहुरी प्रभावित विद्यालयमा राहत समाग्राी वितरण
वीरगन्ज,२५ असार /
हावाहुरी प्रभावित बाराको एउटा विद्यालयका विद्यार्थीहरुलाई बुधबार राहत समाग्री वितरण भएको छ । बाराको परवानीपुर…
गरीबी हटाउन सहकारीलाई अपनाउन राज्य मन्त्री यादवको भनाइ
रौतहट।। प्रदेश नंबर दुईमा गरीबी हटाउन सहकारी संस्था अपनाउनु पर्ने प्रदेश २ का भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री…
अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा
बारा ।। अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त मेरो चलेको छ, कसैले…
मिर्चैया नर्सिङ्गहोममा गर्भपतन गराउन गएकी एक महिलाको रक्तश्राब रोकिएन
राम नारायण ठाकुर
सिरहा,असार २४ गते । सिरहाको मिर्चैयामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना आज बाहिर आएको छ ।मिर्चैया कटारी चौक…
सिरहामा पशु कार्यालय द्धारा अनुगमन
रामनराण ठाकुर
सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्म अन्य…
