Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

पशुपति शर्माको गीत लाइ पछ्याउदै बाराका केहि संचारकर्मी
प्रभु यादव, बारा ।। पशुपति शर्माको स्वरमा रहेको "लुट्न सके लुट ए कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट" भन्ने गीतको भाव बाराका केहि संचारकर्मीहरुले आफ्ना व्यवहारमा अभिव्यक्त गरि रहेका छन् । बारा जिल्लाका केहि संचारकर्मीहरुले स्थानीय…
मेयर लोकनारायण यादव द्वारा धाधली : उपमेयर चौधरीको आरोप, पत्रकार समेत लाई प्रवेश निशेध
मेघराज राय, जिराभवानी, पर्सा ।। पर्सागढी नगरपालिकाको नगरसभा बिवादका कारण दोस्रो पटक पनी स्थगित भएको छ । गत असाढ १० गते नै प्रस्तुत गर्न लागिएको निति तथा कार्यक्रममाथी अषन्तुष्टी जनाउँदै उपमेयरले बिरोध गरेपछी स्थगित भएको नगरसभा शुक्रबार पुनः…
परवानीपु गाउपालिका गापा अध्यक्षले आफै एकलौटी हिडेको : वाडा अध्यक्ष कलवार
बारा ।। बारा जिल्लाको परवानीपुर गाउपालिका वाडा न. ५ का अध्यक्ष रामेश्वर साह कलवारले गापा अध्यक्ष हरिनारायण प्रसाद साह एकलौटी रुपमा हिडेको आरोप लगाएका छन् । गापा अध्यक्ष साहले आफ्नो मनपरी सबै वाडा का नीति कार्ययोजना बनाइ बजेट चालाएको…
‘सिरिन्ज’ आक्रमणकारीको बयान – रमाइलोका लागि ढलानको किलाले घोच्थे
काठमाडौं । केही दिन यता राजधानी लगायतका क्षेत्रमा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापस्थायी घर भई नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्की रह्का छन् ।…
समर डिजे कार्यक्रम हुँदै
वीरगञ्ज, १३ असार ।। एम २ ईन्टरटेन्मेन्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा वीरगञ्जमा समर डिजे नाईट सांगितीक कार्यक्रम आयोजना हुने भएको छ ।
यहि श्रावण ४ गते वीरगञ्जस्थित होटेल कुमु प्यालेसमा आयोजना हुने कार्यक्रममा डिजे नेहा, सुनिल पण्डित,…
नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी जाहेरी फैसला : पिडित प्रवेज अन्सारीको आरोप
बारा ।। नजरानाको भरमा प्रजिअ द्वारा एकलौटी रुपमा जाहेरी फैसला गरेको पिडित प्रवेज अन्सारीको आरोप रहेको छ । पिडित प्रवेज अन्सारीका काका सार्वजनिक नैतिकता बिरुद्धको कसुर सम्बन्धि जिल्ला प्रशासन कार्यालय बारामा समसुल हक अन्सारीले जाहेरी (…
उपाधि विराटनगरलाई
बिराटनगर, संवाददाता
पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई…
शिक्षक नियुक्ति विवादमा, अध्यक्षको निर्देशनमा दुईजना थुनामा
विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाको ग्रामथान गाउ“पालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादमा ग्रामथान गाउ“पालिकाको अध्यक्षको निर्देशनमा दुई जनालाई प्रहरीले हिरासतमा राखेको…
सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाडौं – नेपाल महिला च्याम्बरले सफल उधमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको हो ।
उक्त अन्तर्क्रिया कार्यक्रममा उधमशिलता वि ज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उधमी बन्न…
सांसद प्रदीप यादवमाथीकाे कारवाहीले कार्यकर्तामा असन्तोष
वीरगन्ज । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका साँसद प्रदीप यादवलाई पार्टीबाट निलम्बित गरिएको घट्नाले सो पार्टीको आधार क्षेत्र तरंगित बनेको छ । बैशख २४ मा युरोपियन मुलुक लातभियामा भएको स्वतन्त्र…
मेयर सरावगीमाथि हातपातको प्रयास, एक जना पक्राउ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपातको प्रयास भएको छ । नगर प्रमुख सरावगीलाई हातपातको प्रयास गरेको आरोपमा प्रहरीले समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसियालाई पक्राउ गरेको छ ।
वीरगञ्ज–११ श्रीपुरमा रहेको…
‘भिजिट मधेश’बिना ‘भिजिट नेपाल’ सफल हुँदैन भन्दै पर्यटन बोर्डलाई ज्ञापन (पत्रसहित)
काठमाडौं, असार । ‘भिजिट मधेश’बिना भिजिट नेपाल सफल नहुने भन्दै नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
सोमबार भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ र नेसनल टिम मेम्बर अजय प्रताप साहलगायतको टोलीले पर्यटन बोर्डका…
थुनुवा ल्याउँदै गरेको भ्यान दुर्घटना २ थुनुवाको मृत्यु प्रहरी सहित ८ जन घाईते
रौतहट, अषाढ १०। रौतहट जिल्लाको चन्द्रपुर गौर सडक खण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जना थुनुवाको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट विभिन्न मुद्दामा पक्राउ परेका थुनुवाहरुलाई म्याद थप गराउन जिल्ला अदालत गौर अाईरहेको बेला…
पचरौता नगरपालिकाको नगर सभा बहुमतिय प्रणाली द्वारा बहिसकार
बारा, पचरौता ।। पचरौता नगरपालिकाको नगरसभा बहुमतिय प्रणाली द्वारा बहिष्कार गरिएको छ। नगर प्रमुख एकलौटी रूपमा यसपाली पनि आफ्नो मनोमानी ढङ्गले गर्न खोजेकाले नगर कार्य समिति का १९ जना बोर्ड मेम्बर हरु मध्ये ११ जनाले बहिष्कार गरेका छन।…
नापी प्राविधीकहरुको बैंठक काठमाण्डौंमा सुरु
उषा सरदार,बिराटनगर
नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले दुईदेसको दसगजा सिमानामा एकहजार ५० वटा सिमास्तम्भ निर्माण गरी यसवर्षको काम रोकेका छन् ।
सिमा स्तम्भ निर्माण एवं सिमा विवादका विषयमा दुईदेसका प्राविधिक टोलीका विच बुधवार…
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा, असार १० गते ।
झापाको शिवसताक्षी नगरपालिका-१० माईधारमा सोमवार बिहान मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर…
सिरहामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न
गणेश कुमार शर्मा
सिरहा,असार ९ गते । सिरहाको मिर्चैयामा समुदायःप्रहरी साझेदारी कार्यक्रम सम्पन्न । लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवस जुन २६’(असार ११ गते) अन्तर्गत ‘प्रभात फेरी’ कार्यक्रम गरिएको छ । जिल्ला सिरहा…
ईस्टिमेट अनुसार सडक निर्माण नभएको स्थानीयको आरोप
परवानीपुर,९ असार/
गाँउपालिकाको बिकाश निर्माणमा अनियमितता भएको स्थानीयबासीले बताएका छन ।बाराको परवानीपुर गाँउपालिका वडा नम्बर २ रामपुर मुसहरीको सडक निर्माणमा अनियमितता भएको स्थानीयबासीहरुको भनाई छ । गाँउपालिका अध्यक्ष हरीनारायण साह र वडा…
हतियार सहित विप्लव समूहका कार्यकर्ता गिरफ्तार
उषा सरदार,बिराटनगर
विप्लव समूहका व्यक्तिहरूले हातहतियार देखाई विभिन्न व्यक्ति संघ संस्थाहरुबाट डर त्रासको आडमा चन्दा असुल्न बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा ईप्रका बेलबारीबाट खटाएको प्रहरी अधिकृत सहितको टोलीले मोरङ जिल्ला…
राम जान्की चौक रानी भन्सार को उत्तर तर्फ डिभाइडर मा ठोकिएर गाडी को यस्तो अवस्था ड्राइभरलाइ सामान्य…
राम जान्की चौक रानी भन्सार को उत्तर तर्फ डिभाइडर मा ठोकिएर गाडी को यस्तो अवस्था ड्राइभरलाइ सामान्य चोटपटक ,स्ट्रीङ्ग फेल भै दुरघट्ना भएको ड्राइभर को भनाइ
नियन्त्रित लागु औषध सहित मानिस पक्राउ
उषा सरदार , बिराटनगर
विराटनगर महानगरपालिका वडा नं. १० स्थित जनता बैंक अगाडी मोरङ जिल्ला को सुन्दरहरैचा नगरपालिका वडा नं. २ बस्ने बर्ष २५ को अमन सरदारले खैरो रंगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित लागु औषध एभिल-३५ ( पैतिस)…
“प्यार हमे तोरा दिल जनसे करैछी हम” मोड्ल प्रकाश सुबेदिको गीत चर्चामा
गणेश कुमार शर्मा
सिरहा,असार ९ गते । मोड्ल प्रकाश सुबेदिका “प्यार हमे तोरा दिल जनसे करैछी हम” बोलको गीत बजारमा आएको छ । बजारमा नयाँ साथै फरक गीतलाई मन पराउनु हुनेछ भन्ने आश गरेको छु मोड्ल प्रकाश सुबेदिले बताए ।
“प्यार हमे तोरा…
सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने : वाडा अध्यक्ष
तिवारी यादव, वारा ।। परवानीपुर गाउपालिका वाडा न. ५ का वाडा अध्यक्ष रामेश्वर साह कलवारले सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने प्रतिक्रिया दिएका हुन् । जनताको बलिदानी बाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र को मुलमर्म लाइ लत्याउदै…
आजको पत्रकारिता युगमा अनलाइन खबरको महत्त्वपुर्ण भुमिका – मन्त्री घिमिरे
उषा सरदार, बिराटनगर
प्रदेश नम्बर एकको समाजिक विकास मन्त्री जीवन घिमिरेले आजको पत्रकारिता युगमा पेपर भन्दा अनलाइन खबरको बढी महत्त्व हरेको बताउनु भएको छ । अहिलेको युग जुन गतिमा अगाडि बढी रहेको छ यो गतीले समयसंग हिड्ने हो भने अनलाइन…
बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तालिम सम्पन्न
प्रभू यादव, बारा ।। बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम पछी बाल विवाह बिरुद्ध निगरानी समुह गठन भएको छ । किशोर किशोरीहरुमा भए गरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना…
परवानिपुर गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतको मिलोमतोमा फोटो हेरेर रकम भुक्तानी हुदै ,कहाँ छ…
परवानीपुर,७ असार // बाराको परवानीपुर गाँउपालिकाले बिकास निर्माण कार्यको रकम भुक्तानी फोटो हेरेर गरीरहेको पाएको छ ।गाउँपालिका अध्यक्ष हरीनारायण साह र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसादले कार्यालयमै बसेर फोटो हेर्दै रकम भुक्तानी…
वडा अध्यक्ष अनिल राम ढिलो पुगेपछि योजना छनौट स्थगीत , अब मनपरी हुदैन स्थानीयबासीहरु
परवानीपुर,७ असार/
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालको वडास्तरीय योजना छनौट शनिबार स्थगीत भएको छ ।अगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी वडास्तरीय योजना छनौटमा वडाअध्यक्ष अनिल राम ढिलो पुगेपछि स्थानीय आक्रोशित भएर…
नेपाल कम्युनिष्ट पार्टिको गाँउपालिका स्तरीय बैठक सम्पन्न
परवानीपुर,७ असार/
बारामा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को गाँउपालिका स्तरीय बैठक शनिबार सम्पन्न भएको छ । परवानीपुर गाँउपालिकाको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अगुवा नेता कार्यकर्ताको बैठक कृषि अनुसन्धान केन्द्र परवानीपुरमा सम्पन्न…
लागु औषध लगायतका बिषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न
उषा सरदार, बिराटनगर ।। लागु औषध दुरूपयोग तथा ओसारपसार बिरूद्ध अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा ईलाका प्रहरी कार्यालय रानी तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित भगवती बिद्या…
ओलंपिक डे 2019 को सुरुवात
उषा सरदार, बिराटनगर ।। ओलंपिक डे 2019 को गरिमा अभिबृद्धि गर्ने उद्देश्यले एवं लागु औषधको दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तराष्ट्रिय दिवस June 26 को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मिति २०७६।०३।०६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा…