विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

प्रेस स्वतंत्रता मा अंकुश सरकार को सुनियोजित रणनीति

उषा सरदार विराटनगर जेठ २२ । पत्रकारिता पेशालाईनै मारमा पार्ने गरी संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । आज नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आयोजना गरेको बृहत अन्तरक्रिया…

आयोग को फन्दामा वडा अध्यक्ष रामजीप्रसाद बरै, २ लाख ७५ हजार सहित

प्रभु यादव, बारा, जेष्ठ २२।।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारामा एक वडाअध्यक्षलाई घुस लिँदै गर्दा रंगेहात समातेको छ । सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु…

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

प्रभु यादव, कलैया ।।  बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरको कलैया पिलुवा सडक खण्ड अन्तर्गत मङगलबार दिउँसो ट्रिपरको ठक्करबाट एक जना महिलाको घटना स्थलमा मृत्यु भएको र अर्को एक जना घाइते भएका छन् । ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट…

लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्न माग

विराटनगर । स्थानीय तहको लागि लोकसेवा आयोगले गरेको विज्ञापनलाई खारेज गर्न राष्ट्रिय विद्यार्थी संघ जिल्ला कार्य समिति मोरंगले माग गरेको छ । संघले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत बुझाईएको ज्ञापन पत्रमा लोकसेवा…

सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सुरक्षा दिने : प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी

गणेश कुमार शर्मा, सिरहा,जेष्ठ २१ ।।  जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ आफूूूूले काम गर्ने प्रतिवद्धता व्यक्त…

नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वट सावित्री पर्व मनाउदै

गणेश कुमार ठाकुर, सिरहा ,जेष्ठ २१।।  सिरहालगायत प्रदेश नं.२ का विभिन्न जिल्लाहरुमा पतिको रक्षा र लामो आयुको कामना गर्दै धुमधाम र श्रद्धापूर्वक बट सावित्री पर्व मनाएका छन । सिरहा सदरमुकामका ग्रामीण क्षेत्रमा सोमबार बिहानै देखि व्रतालु…

गाउँपालिकाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

हरिशंकर शर्मा, बीरगन्ज (पर्सा), जेठ २१ ।।  बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलिया बस्ने रामअयोध्या मुखियाले आफ्नै गाउँघरमा सीपमुलक तालिम सिक्न पाएपछि उनको खुशीको सीमा छैन । सीप विना वैदेशिक रोजगारको क्रममा विभिन्न देशहरुमा भौतारिदै स्वदेश…

मुसहर समुदाय सिरहामा पुस्ता देखि खोलाको पानि पिउन बाध्य

गणेश कुमार शर्मा, सिरहा,जेठ २१ ।  सिरहाको मिर्चैया नगरपालीका वडा नं.९ स्थित रहेको बतहा खोलाको पानि पिउन मुसहर समुदाय लाई बाध्यता रहेको छ । त्यही खोलाको किनारमा ६० घर परिवार मुसहर समुदायको बस्ति रहेको छ । यही बस्तिका २ सयको हाराहारीमा रहेका…

आठ गीतमा एकैसाथ डेब्यु गर्दै गायक प्रमोद पिया

गणेश कुमार ठाकुर, रौतहट, जेष्ठ २१।।  भोजपुरी गीति क्षेत्रमा नाम कमाएका गायक प्रमोद पियाले हालै भोजपुरी गितको सुटिङ ब्यस्त छ्न । उनी भोजपुरी सँग थुप्रै गितहरुको डेब्यु गरीसकेको छ । रौतहटको चपुर सहीद स्मृति पार्क तथा गौतम होटल…

दलगत गुट उपगुटका कारण गढिमाइको मेला ओझेलामा

बारा, जेष्ठ २१।।  गढिमाइ सेवा समितिको उदघाटन सत्र सफल भए तापनि बन्द सत्र आज सम्म सफल हुन सकेको छैन । दोश्रो पटकको पनि बन्दसत्र गत सनिबार जेष्ट १८ भएको बैठकमा सफल हुन सकेको छैन । मेरो गुट ठुलो हो, भने घमण्डका कारण सफल हुन् नसकेको बिभिन्न…

उर्जा संकटमा सहयोगका लागि १५ केभिएको डिजिटिल जेनेरेटर प्रदान

प्रभु यादव,बारा ।। कलैयाको एक मस्जिदमा आज जेनेरेटर उपलब्ध गराइएको छ । कलैया उपमहानगरपालिका ६ मा रहेको मदर्सा इस्लामिया बहरुल उलुम जमा मस्जिदमा डिजिटल जेनेरेटर उपलब्ध गराइएको छ । प्रदेश न. २ का प्रदेशसभा सदस्य माननिय महम्मद  समिरले उक्त…

गोल्डेनले कुनै कुरुवालाई बन्धक नबनाएको

बिराटनगर २० जेठ । बिराटनगरको गोल्डेन अस्पतालले कुनै बिरामीको कुरुवालाई बन्धक बनाएको छैन । दुर्घटनामा घाइते भएर उपचाररत ४५ वर्षीय दुखन दासलाई हेर्न आएका भारतको बिहारस्थित मिल्कीडुमरियाका ३५ वर्षीय सत्यनारायण दासलाई बन्धक बनाइ राखिएको कुरा…

इन्भेटिचर सेरोमनी जीवन ज्योती द्वारा सम्पन्न

 प्रणय साह, जेष्ठ २० ।।  बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बरख गण बीरगंजका सेनानी श्रजनबहादुर मल्लले पानसमा…

प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार ः निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सात वटै प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका छन् । उनले जसरी जन्मेको बच्चालाई समयमै भोजन नदिए कुपोषित हुने खतरा हुन्छ ठीक त्यसरी नै प्रदेश सरकारलाई चाहिने…

लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हकहित विपरित : महतो

काठमान्डौ १८ जेष्ठ l धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय साँसद राजेन्द्र महतोले लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हकहित विपरित भएको बताएका छन् । स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोक सेवा आयोगले निकालेको…

१ सय५०जाना ले लिए निशुल्क पाठेघरको जाच

कौशल निरौला, विराटनगर ।।  सामाजिक क्षेत्रमा कार्य गर्दे आएको जीयर शैक्षिक संस्था विकास, तरंगिणी शाखा मोरङले विराटनगरमा निःशुल्क पाठेघर परिक्षण गरेको छ । उक्त संस्थाले विराटनगर महानगर स्थित वडा नं. ४ मा महिलाहरुलाई लक्षित गरी शनिवार…

रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न मुख्यमन्त्री राउतको सुझाव

गणेश ठाकुर, जनकपुरधाम ।।  मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिनु भएको छ । महोत्तरी बर्दीवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै…

सिरहा बजारमा कार्वाइड हालेर पकाएका आँप जताततै बिक्री

गणेश कुमार शर्मा, सिरहा ।।  सिरहा जिल्ला भरीको बजारहरुमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि सिरहाको बजारहरुमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका…

सप्तरीमा म्याजिकलाई पछाडिबाट ट्रक ठक्कर दिदा एकको मृत्यू

गणेश कुमार शर्मा, सप्तरी ।।  सप्तरी जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ कुशहा बजार स्थित लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको यात्रु सवार ना १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को १ क २१२० नम्बरको मिनी…

सिरहामा लागु औषध कारोवारमा संलग्न २३ जना पक्राउ

गणेश कुमार शर्मा, सिरहा ।।   जिल्ला प्रहारी कार्यालय सिरहाको मातहत बाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा लागु औषध कारोवारमा संलग्न व्यक्तिहरु २३ जनालाई पक्राउ गरेका छ । लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित…

गणतन्त्र दिवसको अवसरमा रौतहटमा छोरी सम्मेलन

अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको सदरमुकाम गौरमा गणतन्त्र दिवसको अवसरमा प्रथम पटक छोरी सम्मेलन भब्यता साथ सम्पन्न भएको छ। जिल्लामा पहिलो पटक छोरीको छमता प्रस्तुत गर्न अाज गौरको एतिहासिक राईसमिल ग्राउण्डमा गौर नगरपालिकाको अायोजनामा सम्पन्न…

तंबाकू निषेध दिवस पर विचार गोष्ठी आयोजित

फॉरबिसगंज, न्यूज़ वर्ल्ड भारत स्काउट और गाइड अनुमंडल मुख्यालय फारबिसगंज के द्वारा तंबाकू निषेध दिवस के अवसर पर विचार गोष्ठी एवं जागरूकता रैली का आयोजन राष्ट्रपति पुरस्कृत स्काउट मास्टर राशिद जुनैद के नेतृत्व में किया गया। जिसमें रैली का…

सेन्टजोसेफलाई वेष्ट इन्फास्ट्रकचर अवार्ड

विराटनगर । विज्ञान प्रविधीमा र विद्यालयको निर्माणकार्य विद्यार्थी मैत्री भएको भन्दै विराटनगरका पुराना विद्यालयहरु मध्येका एक सेन्टजोसेफ उच्च माध्यमिक विद्यालयलाई वेष्ट इन्फास्ट्रकचर अवार्ड २०१९ ले सम्मानित भएको छ । विश्व भरीका ९ हजार ६ सय…

वडा अध्यक्ष र नगर प्रमुखको मिलोमतोमा मापदण्ड बिपरित बाटो निर्माण

उषा सरदार , बिराटनगर बिराटनगर महानगरपलिकाका मेयर भिम पराजुली र वडा अध्यक्ष असलम आलमको मिलोमतोमा बिराटनगर वडा न १५ मा मापदण्ड बिपरित बाटो निर्माण गरिएको भन्दै स्थानीयहरुले बिरोध जनाएको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै…

वडा अध्यक्ष र नगर प्रमुखको मिलोमतोमा मापदण्ड बिपरित बाटो निर्माण

उषा सरदार , बिराटनगर बिराटनगर महानगरपलिकाका मेयर भिम पराजुली र वडा अध्यक्ष असलम आलमको मिलोमतोमा बिराटनगर वडा न १५ मा मापदण्ड बिपरित बाटो निर्माण गरिएको भन्दै स्थानीयहरुले बिरोध जनाएको छ। आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै…

लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउ

उषा सरदार,प्रदेश एक । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले…

लागूऔषध सहित ईटहरीबाट मेडिकल हल संचालक पक्राउ

उषा सरदार ,बिराटनगर सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले…

अपहरण पछि फिरौती पछि हत्या, प्रहरीद्दारा नियन्त्रणमा लिन गोली प्रहार

बारा ।। वीरगंज-३ स्थित प्रगतिनगर बस्ने शम्भु साहको छोरा वर्ष ८ को करण साह यहि जेष्ट १० गते शुक्रवार निजकै घर अगाडी खेलिरहेको अवस्थाबाट अं.१०/११ बजेको समय देखि हराएकोमा सोही दिनको साढे नौ बजे नचिनेको मोवाईल फोन नं.बाट फोन गरी रु ३० लाख…

राजविराजमा दलित छात्राबासको शिलान्यास

राजविराज, जेठ १५। सप्तरीको बिष्णुपुर गाउँपालिका ५ रंजितपुरमा निर्माण हुन लागेको दलित छात्राबासको आज शिलान्यस गरिएको छ । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्राबासको…

१२ औं गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

कुलदिप दास (प्रेम), जनकपुरधाम ।।  १२ औं गणतन्त्र दिवसको अवसरमा पारेर आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र…