Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समुह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण
श्रीकान्त झा, जनकपुरधाम।। स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सि के राउत समुहका असन्तुष्ट व्यक्तिहरु र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज झा मुक्ति विवेकले दिएको जानकारी अनुसार…
युवासँघको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान
प्रभु यादव, बारा ।। सेवा नै धर्म हो भन्ने मुल मान्यताका साथ मानव लाई सेवा गरि मानव जीवनमा मानवीय सेवामा सबैलाई चेतना होस भन्ने उदेश्यले रक्तदान गरिएको छ।
बारामा युवासँघ नेपालको २९ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको…
पुर्पक्षको लागि पटेल करागार चलान
प्रभु यादव ।। बारा जिल्ला अदालतलको फैसलाले प्रसौनी गाउपालिका वडा नम्वर ६ बेलहिया हाल कलैया उपमाहनगरपालिका वडा नम्वर ३ मा बस्दै आएक नन्देश सिंह पटेल पुर्पक्षको लागि जेल चलान गरिएको छ ।
जिल्ला अदालतमा पेश गरेको फरार सुचिमा रहेका पटेललाई…
हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गए पत्रकार
उषा सरदार ।
विराटनगर, जेठ १ ।
नेपाल सरकार मन्त्री परिषदबाट पारित भई २०७६ बैशाख २६ गते संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानहरुप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ…
शैक्षिक परामर्शदाता संस्थाहरुको भीडमा प्रेसिडेन्सियल; सबैको विश्वास जित्दै
विराटनगर, जेठ १ ।
विभिन्न निजी शैक्षिक परामर्शदाता संस्थाहरुले ठगी गरी विद्यार्थीहरुलाई उच्च शिक्षाकाे लाेभ लालचमा विदेश पठाएकाे भनी हामी बेलाबखत विभिन्न सञ्चार माध्यममा सुन्दै र हेर्दै अाएका छौं । कुरा गर्ने हाे भने ठगी गर्ने ती शैक्षिक…
२४ घण्टा भित्र कडा कारवाहीको माग
विराटनगर । नेपाल सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनले नियोजित रुपमा अपमान गरेको भन्दै अन्तरवार्ता लिने पत्रकारलाई कडा कारवाहीको माग गरेको छ ।
उक्त माग समाजवादी यूवा फोरम…
ब्युटिसियन तालिमको उद्घाटन
बारा ।। बाराको कलैयामा ब्युटिसियन तालिमको उदघाटन गरिएको छ। महिलाहरुको स्तरोउन्नति का लागि युवा तथा महिला बिकास केन्द्रको आयोजनामा तालिम सुरु गरिएको छ । संस्था का अध्यक्ष रामानन्द चौरसियाको अध्यक्षता तथा शिक्षा युवा तथा खेलकुद महाशाखा…
नियत बस फसाउन खोजिएको पेट्रोल पम्प संचालक श्रीवास्तव
1बारा ।। पथलैया – विरगञ्ज व्यापारिक मार्ग अन्तर्गत जीतपुरसिमरा उप महानगरपालिका सडक छेउमा पर्ने जग्गा सम्बन्धमा नगर प्रशासकिय प्रमुख शिवराज सेढाई संग वडा सिमाङ्कन बारेमा बुझ्दा जिल्ला प्रशासन बाट प्राप्त पत्रको आधारमा हामीले सोहि अनुसार…
प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : कोइराला
विराटनगर ,उषा सरदार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र…
बारा प्रहरी द्वारा सर्व साधारण माथि अत्याचार
बारा ।। म प्रशासन हो म जेगरेनी सबै सहि हो भन्दै बारा प्रहरी द्वारा सर्व सधारण माथि अत्याचार गरि रहेको सर्व सधारणको भनाइ रहेको छ। दोषी आथि कार्यवाही गर्ने बेला निर्दोष समातिदा पनि आफु दोषी हुन्छु भन्ने डरले त्यसलाई निर्दोष नमानी कुनै न कुनै…
बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेन
बारा ।। बारामा एन्जीव फेडेरेशनको ६ वर्ष देखि चल्दै आएको विवाद अझै सुल्झिन सकेको छैन । केहि दिन पहिला देखि नै दुइ गुटमा चल्दै आएका विवाद समाधान गर्न केन्द्रीय समितिका प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ध्रुवादेव, केन्द्रीय महासचिव रामप्रसाद सुवेदी,…
दाईजो प्रथा विरुद्धको ‘मौर’ विमोचन
विराटनगर । विराट राजवंशी समुदाय लगायत सवै जात जातिमा झागिदै गएको दहेज प्रथाको विरुद्धमा विराट राजवंशी यूवा समितिले एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघमा ‘मौर’ नामक स्मारिका विमोचन गरेको छ । स्मारिक विमोचन कार्यक्रमका प्रमुख अतिथी…
दिव्य ज्योति अस्पतालको समुद्घाटन
विराटनगर । विशेष सेवा सुविधाको साथ विराटनगर महानगर पालिका वडा नं. १४ मलाया रोडमा दिव्य ज्योति अस्पतालको समुद्घाटन भएको छ । उक्त अस्पतालको समुद्घाटन नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यरो सदस्य तथा संघिय सांसद शिव कुमार मण्डलले समुद्घाटन…
माछा पोखरीको लागि राखिएको केराउ प्रहरीद्धारा छापामारी गरी बरादम
वीरगंज ।। वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा प्रहरीले छापामारी गरी केराउ (मटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ता, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संयुक्त टोलीले…
सिरहामा उच्च गर्मीको कारण जनजीवन प्रभावितः बिरामीको संख्या बढ्दै
गणेश कुमार शर्मा, सिरहा । सिरहा जिल्लाको विभिन्न ठाउँहरुमा केही दिनदेखि बढेको गर्मी कारण जनजीवन प्रभावित बनेको छन । बिहानदेखि साँझसम्म चर्को घाम लाग्दा सिरहाको विभिन्न ठाउँहरुमा गर्मीको कारण सर्वसाधारणको दैनिक जिवन कष्ठकर बन्दै आएको छ ।…
प्रशासकीय अधिकृतहरुलाई ४० देखि ५० प्रतिशत कमिशन दिई कार्यक्रम कार्यक्रम संचालन
वीरगन्ज (पर्सा),। सुनौलो नेपाल नामक गैर सरकारी सँस्थाले लक्षित वर्गको कार्यक्रम संचालनको नाममा अहिले पर्सा जिल्लामा आतंक नै मच्चाएको छ । जिल्लाका अधिकाँश स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई ४० देखि ५० प्रतिशत…
प्रहरीसँग १ दिन कार्यक्रम सम्पन्न
उषा सरदार/ न्यूज़ वर्ल्ड बिराटनगर
समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा सनसाईन माध्यमिक बिद्यालय विराटनगर १ मा कक्षा ९ र १० मा अध्यनरत ३५ जना छात्र छात्राहरू उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।…
पत्रकारों के स्वतंत्रता हनन को नही किया जाएगा बर्दाश्त- शशांक
विराटनगर/न्युज वर्ल्ड
पड़ोसी राष्ट्र नेपाल में पत्रकारों के लिए प्रस्तावित कानून का इंटरनेशनल प्रेस क्लब पुरजोर विरोध करता है। यह कानून पत्रकारों की स्वतंत्रता पर कुठाराघात है। इंटरनेशनल प्रेस क्लब के संस्थापक महासचिव शशांक राज ने कहा कि…
अत्तिबिपन्न भन्दै आसेपासेलाई सेलिण्डर र चुल्ल्हा वितरण
बारा ।। बातावरण प्रदुषण मुक्त बनाउनका लागि उठाइएको पाइलाको फल आसेपासेको हात मा परेको गाउपालिकाका एक जना वाडा अध्यक्षले आरोप लगाएका हुन् । राजपाको कार्यकर्तामुखी अध्यक्षले गैस चुलहा र सिलिन्डर वितरण गरेको प्रसौनी गाउपालीका वार्ड नम्बर ७ का…
महानगरपालिका र विद्युत प्राधिकरणको लापरवाहिले छपकैया बासी पिडित
वीरगंज ।। वीरगंज महानगरपालिका वडा नं. २ छपकैया तुथबारी टोलवासी बिगत ४ वर्ष देखि विजुली, नाला तथा बाटोको समस्या खेप्दै आए पनि सम्बन्धित निकाय लापरवाह भएको आरोप लगाएका छन् । टोलमै शनिवार बसेको स्थानियबासीहरुको बैठकले बिगत ४ वर्ष देखि समस्या…
दिब्य ज्योति अस्पताल बिराटनगर में संचालन
जोगबनी, न्यूज़ वर्ल्ड ।। बिराटनगर के वार्ड के १४ में आधुनिक सेवा से सुस्सजित दिव्य ज्योति अस्पताल का संचालन शानिवार को एक कार्यक्रम के बीच किया गया ।कार्यक्रम की सुरुवात प्रमुख अतिथि के द्वारा दिप प्रज्वलित कर किया गया तत्पश्चात अस्पताल के…
रौतहटको गौर जिल्ला अस्पताल आफै सिकिस्त
रौतहट, अभिमनु कुमार पटेल ।। जिल्लाका मुख्य ५० बेडका एक मात्र सरकारी अस्पतालको रुपमा गौर जिल्ला अस्पताल रहेको छ । रौतहटमा १८ स्थानीय तह हुदा पनि नपा् गापामा रहेको स्वास्थ चौकीहरुमा राम्रो डाक्टर र औषधी उपलब्ध नभएपछि गाउँका मान्छेहरु धेरै आश…
अज्ञात व्यक्तिद्धारा स्काभेटरमा आगजनि
बिकास पान्डे, रौतहट ।। बाटो बनाउने विषयमा विवाद उत्पन्न हुँदा विहिवार राति रौतहटको गुजरा नगरपालिकामा पाकिंग गरिएको स्काभेटरमा केही व्यक्तिहरुले आगजनि गरेको छ ।
गुजरा नगरपालिका ६ को खतवहिया गाउँमा बिहिवार बाटो निर्माण गर्ने विषयमा…
राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समाते
बिकास पाण्डे, रौतहट ।। रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रजक र सोही नगरपालिका लेखापाल राम प्रसाद साह कार्यालय भित्र राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समातेका छन् । जनताको काम गर्न १० बजे देखि ५…
लागूऔषध सहित तीन पक्राउ
विराटनगर । प्रदेश नं. १ को झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले मंगलवार लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं. ६ भन्सार गेटबाट प्रहरीले लागूऔषध सहित भद्रपुर नगरपालिका वडा नं.…
हजगर्ने हाजी माथि अन्याय भए कडा आन्दोलन : राज खान
बारा ।। मुस्लिम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थलका रुपमा परिचित साउदीको मक्का मदिनामा हज गर्न जाने हाजीहरुको लागि हवाई टिकट र घरभाडामा लिने क्रममा ३ करोड रुपैयाँ घोटाला भएको छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र पूर्व राज्मन्त्री जाकिर…
अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी
उषा मण्डल, मोरंग ।। सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार…
सिरहामा नेपाली सेनाको गाडीमा ठोकिएर मृत्यु
गणेश कुमार शर्मा, सिरहा । सिरहाको मिर्चैयामा भर्खरै नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिएर एक जनाको मृत्यु भएको छ । मिर्चैया नगरपालकिा वडा नं. ५ वस्ने सागर कुमार जयसवालले चलाएको स.६प ८०१३ नं.को मोटरसाईकलले नेपाली सेना चोर्हवा गणको गाडीमा…
एकीकृत चेक पोस्ट संचालन में और लगेगा समय
जिला पदाधिकारी जोगबनी(न्यूज़ वर्ल्ड संवाददाता) जोगबनी स्थित केंद्रीय मंत्री राजनाथ सिंह के द्वारा उद्घाटन के बाद भी लम्बे अर्शे से संचालन नही होने से जोगबनी सहित सीमाँचल के जनता को जाम से रोजाना दो चार होना पड़ता है।जाम के समस्या को देखते…
रमजान पर्व ले सबै जना को कल्याण होस : सिंह
बारा ।। मुस्लिम धर्मवालम्बी हरुको रमजान पर्व आज देखि सुरु भएको छ। पर्व को अवसर मा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले देस - बिदेस मा बस्ने सम्पुर्ण मुस्लिम धर्मावलम्बी हरु लाई शुभकामना ब्यक्त गरेका छन् । साथै रमजान पर्व मा रोजा बस्ने…