विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

चाइनाको विस्तारवादी निती रहेको : प्रवक्ता अकरम पठान

कृष्णनगर, कपिलवस्तु।  जनता समाजवादी पार्टी नेपाल कृष्णनगर नगरसमितीको प्रथम पुर्ण बैठक शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण कार्यक्रम कृष्णनगरको उद्योग वाणिज्य संघको सभाहालमा जसपा नेपाल कृष्णनगर नगरसमितीको आयोजनामा सम्पन्न भएको छ। प्रमुख अतिथी…

सिम्रौनगढ नगर प्रमुख माथि अढाई अरबको भ्रष्टाचारको आरोप : नेता अंसारी

कलैया, बारा । आन्दोलनको स्वरूप फेरिएको पुर्व घोषणा अनुसार किर्ते नगरासभा बारेमा गाउ गाउको चौकमा भण्डाफोर कार्यक्रम हिजो देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको सिम्रौनगढ नगर पालिका नगर समिति द्वारा सिम्रौनगढको रानीवास चौक बाट सुरु भएको…

दाई भाइको झगडा, राजनीतिको स्वरुप लिदैआदर्श कोतवालमा

कलैया । रेडियो बादल सिम्रौनगढ़ बाराको संचालक तथा नेपाल पत्रकार महासंघ बाराको जिल्ला सदस्य समेत रहेको पत्रकार नुर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अन्सारीले कुटपिट गरेको निराधार रहेको गापा अध्यक्ष मुस्तुफा अन्सारीले…

गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम, सरकारी वकिल विरुद्ध कार्यक्रमको स्वरूप फेरियो

कलैया, बारा । सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शन आज १३औ पुन्य तिथिमा समापन गरि कार्यक्रमको स्वरूप फेरिदै गाउ गाउको चौकमा बिरोध तथा भण्डाफोर कार्यक्रम गर्ने बारे प्रमुख जिल्ला अधिकारि लाइ ज्ञापन पत्र बुझाइएका छन्। गाउ गाउको चौकमा…

बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा

कलैया, बारा। बोक्सीको आरोपमा होस्पितालाको ओछ्यानमा उपचार गराउन बाध्य भएकि छिन्। पिडित मालती देवी महतोको भनाइ अनुसार उनकी आफ्नै घरपरिवारका आइमाइहरु मिलि घरमा थुनेर कुटपिट गरि घाइते तुल्याएको उनको आरोप रहेको छ। घाइते महतो लाइ बोक्सी भनि…

बिरगंज मुर्ली १२ को बाटो नबन्दा बर्सातमा पाँच बिधालयका  बिद्यार्थीलाई सास्ती, समन्धित निकाय गोजीको…

बीरगंज, पर्सा। बिरगंज माहानगर्पलिका मुर्ली १२ को बाटो नबन्दा बर्सात मा पाँच बिधालयका  बिद्यार्थी लाई सास्ती भोग्न बाध्य अभेका छन्। हुनत पर्साकै बासिको कृपाले आज सांसद, बिधायक, मेयर, मंत्री समेत बनेका छन् तर आज उनीहरुको बालबालिका लाइ…

निम्न वर्गका लागि रु. ५० मा पौष्टिक भोजनालय समुद्घाटन

बीरगंज, पर्सा। सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पनाका साथ स्थापित भोजनालयको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले उद्घाटन गरेका छन्। मात्रै ५० रुपैयाँमा भरपेट भोजन गराउने हेतुले सञ्चालित भोजनालयको उद्घाटन…

सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शनको प्रभाव सकारात्मक, मुद्दाको बारे जिल्ला बाट उच्च हुदै…

कलैया, बारा । सरकारी वकिल विरुद्ध रिले धारणा प्रदर्शनको प्रभाव सकारात्मक देखिएको छ। किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप कलैयाको सहिद चौकमा भईरहेको रिले धारणा प्रदर्शनको प्रभावले मुद्दाको बारे जिल्ला सरकारी वकिल कार्यालय…

वीरगञ्जको सत्यमले गर्यो प्रदेश मै सर्वोत्कृष्ट, मुश्लिम छात्रा सहनाज भईन प्रदेश टप

वीरगञ्ज, पर्सा। पर्साको वीरगञ्जमा सँचालित सत्यम् पब्लिक काँलेजले प्रदेश नं. २ मै सवोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।कक्षा १२ मा शत प्रतिशत रिजल्ट हासिल गरि पर्साको नाम उज्जवल गर्न सफल भएको छ। राष्ट्रिय परिक्षा बोर्डले वि.सं. २०७७ सालमा…

नेपाली कांग्रेसका आन्तरिक विवादको सम्बोधन प्रति सभापति एवं हाम्रो नेपालको प्र. म. शेरबहादुर देउवा नै…

काठामाण्डौ। बारा काङ्ग्रेसको धर्ना आज ३३औ दिन पनि जारहेको छ। आन्दोलनकारिहरुको भनाइ अनुसार नेतृत्व बर्गले नै मांग सम्बोधन नगरी सानेपा ललितपुरमा डाकेको केन्द्रिय समितीको बैठक डराएर बुढानिलकण्ठ आफ्नो घरमा सारेकोले प्रमाणित हुन्छ संस्थापन…

हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आज पाचौ दिन रिले धारणा प्रदर्शन

कलैया, बारा । किर्ते हस्ताक्षरबारे सरकारी वकिल विरुद्ध दावाव स्वरूप आज पाचौ दिन रिले धारणा प्रदर्शन कलैयाको सहिद चौकमा बसेका छन्। हाल हाम्रो देश संघीय लोकतान्त्रीक गणतन्त्रको अभ्यास रत रहेको छ, तर प्रथम चरणमा लुटतन्त्रको उपनाम परेको…

सर्वसाधारण मास्क नलगाए शुल्क जनप्रतिनिधि लाइ छुट ?  मेयर यादव बाट नै नेपाल मास्क अभियानको धज्जी

कलैया, बारा। दिनानुदिन कोरोना संक्रमण फैलिरहेको हुँदा देशैभर “तपाईको मास्क खै रु” भन्ने मुल नाराका साथ नेपाल मास्क अभियान जारी रहे पनि बारामा जनप्रतिनिधीहरु बाट नै यसको उलंघन भएको पाईएको छ। लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा र…

नेपालको सर्वोकृष्ट पुरस्कारबाट सम्मानित सबैया साझेदारी वन व्यवस्थापन समुह

वीरगञ्ज, पर्सा। वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको सामुदायिक वन दिवस २०७८ को अवसरमा  आयोजना गरिएको एक कार्यक्रममा पर्सा जिल्लाको सबैया साझेदारी वन व्यवस्थापन समुहले नेपालको साझेदारी वनहरुमा सर्वोउत्कृष्ट स्थान हासिल…

किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणा

कलैया, बारा । किर्ते हस्ताक्षर गर्ने माथि दावाव स्वरूप आज पनि धारणामा कलैयाको भरत चौकमा बसेका छन्। किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद…

किर्ते हस्ताक्षर बारे प्रजिअ बारा लाइ ज्ञापन पत्र

कलैया, बारा । किर्ते हस्ताक्षर प्रकरणमा दोषिलाई कार्वाहीको माग गर्दै सिम्रौनगढ नपाका नगर प्रमुखका प्रत्यासी तथा जसपाका नगर अध्यक्ष किशोरी प्रशाद जैसवालको नेतृत्वमा आज कलैयाको सरकारी वकिल कार्यालयमा धारणामा बसेर किर्ते गर्ने बिरुद्ध…

मानव रक्षाका लागी रक्त दान यज्ञ

रौतहट । संसारमा जीव भने धरै छन् तर सबै जीवमा सर्व श्रेष्ट मानव रहेको छ । यहि कुरा लाइ हालको अवस्थामा मानव भने आफ्नो श्रेष्टताको गुन नै हराएको देख्न नसकेर आखा छोप्नु पर्ने अवस्था आएको छ, जस्तै मानव नै मानव लाइ दिनानु दिन हत्या हिँसा…

नेपालको “क” वर्गको “भोजपुरी टाइम्स दैनिक आठौ वर्षमा प्रवेश

वीरगंज, पर्सा।                                      नेपालको पहिलो भोजपुरी पत्रिका आठौ वर्षमा प्रवेश गरेको छ। नेपालको एक मात्र भोजपुरी पत्रिका भोजपुरी भाषामा "भोजपुरी टाइम्स दैनिक" प्रकासित हुन्छ। "भोजपुरी टाइम्स दैनिक" दैनिक पत्रिकाका…

आज पनि महंन्थ ठाकुर पक्षको पार्टी भन्दा ठुलो कुनै पार्टी नरहेको : पुर्व मंत्री सोनल

कलैया, बारा। बाराको सदरमुकाम कलैयाको कारणराज पैलेसमा गरिएको अगुवा कार्यकर्ता भेलामा विशिष्ट अतिथिको रुपमा रहेका पूर्वमन्त्री जितेन्द्र सोनलले आफ्नो धारणा राख्दै भने, आज पनि मोहंथ ठाकुर पक्षको पार्टी भन्दा ठुलो कुनै पार्टी नरहेको ठोकुवा…

जसपा गोपाल सेवा समिति हैन बरु साझा सेवा समिति हो : डा. अंसारी

कलैया, बारा। बाराको कलैया स्थित करण राज प्यालेस होटलको सभा हलमा महन्त ठाकुर निकट जसपा नेपाल अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा अतिथिको रुपमा रहेका जसपाका केंद्रिय सदस्य डा. कमरुल्लाह अंसारी आफ्नो धारणा राख्ने क्रममा जसपाका…

माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरि प्रवेश

कलैया, बारा । कलैया उपमहानगर पालिका वार्ड नम्बर :-१० मटिआर्वामा विभिन्न पार्टी परित्याग गरि १५० जना नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रमा प्रवेश गरेका छन। पार्टी प्रवेश गर्नेमा नेपाली काङ्ग्रेसबाट शम्भु पाण्डे ,पशुराम ठाकुरको…

निस्वार्थ पार्टीका लागि लडेकी स्वर्गीय साहकी श्रद्धाञ्जलीमा पार्टी द्वारा असन्तुष्टि

कलैया, बारा। कलैया उमनपा ३ बैधनाथपुरमा बिक्रम संवत् १९८०मा जन्मेका रामसिकिल देवी साह २०४६ साल देखि २०७८ साल अर्थात  ३२बर्ष सम्म एउट‌ै पार्टीमा रहि गजेन्द्रनारायण सिंहले सपना देखेका संघयी लोकतान्त्रिक गन्तन्त्र आफ्नै जीवनमा कागजमा लागू…

कोअपरेटिभ म्यानेजर्स् क्लब (सिएमसी) को कार्यालय उद्घाटन

बीरगंज, पर्सा । बीरगंजमा सहकारी संस्थाहरु लाई अझ सुदृढ बनाउने उदेश्यले सहकारी संस्थाका प्रबन्धकहरुको छाता संगठन कोअपरेटिभ म्यानेजर्स् क्लब (सिएमसी) को कार्यालय उद्घाटन भएको छ। सोमबार एक कार्यक्रमका बीच कार्यक्रमको प्रमुख अतिथीसमेत…

फेटामा बीउ श्रोत केन्द्रको उदघाटन, बिउबिजनमा आत्मनिर्भर बनाउने : अध्यक्ष अमिरिलाल

कलैया, बारा। फेटागाउँपालिकामा  बीउ श्रोत केन्द्रको उदघाटन भएको छ। बिउबिजनमा आत्मनिर्भर बनाउने उदेश्यले बीउ श्रोत केन्द्रको स्थापना गरिएको हो। उदघाटन कार्यक्रमका प्रमुख अतिथि गापा अध्यक्ष अमिरिलाल प्रशादले आफ्नो मन्तव्य राख्दै भने नेपालको…

पोखरिया नगरपालिका : जनप्रतिनिधिलेनै गरे प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा जनप्रतिनिधिलेनै करोडौको बजेट अनियमितता गरेकाे कुरा बहिरिएकाे छ । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा…

उपेन्द्र यादव अवसरबादी हुन जनबादी होइन : ठाकुर

काठमांडौ । उपेन्द्र यादवले सत्ताबादी भएकोले कयौं पटक सरकारमा बसे तर हाम्रो मुद्दामा कहिले पनि केही गर्न नसकेका नेताले हुन भने जगजाहेर छ। यादव संकटमा परेको बेला राजपा संग समन्वय गरि आफ्नो शाख बचाएका थिए। तर आज फेरि सत्ता पाउने भए संगै आफू…

रौतहट १मा क्रीयाशिलको धाधली बिरोधमा सानेपामा सातौ दिन रिले अनशन

काठमाण्डौ। प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई नगरेको हुनाले रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर एक का ३१ वडा सभापतिहरू र जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधिहरु लगायतका नेता कार्यकर्ताहरु  अनसनमा बसेका छन्। आफ्नो…

आफ्नो निश्छ्ल भावनाको बलमा युवा नेता झाले पाए संतोष जनक स्थान

वीरगञ्ज, पर्सा । आजको युगमा उचित सम्मान पाएको देख्दिन तर एका दुकामा झाले सम्मान जनक ठाउँ पाएका हुन जुन वहाको सन्तोष जनक रहेको छ। हालको स्वार्थी संसारमा कोहि कसैको प्रगति हेर्न चह्दैन तर हालमा झाले नेपाली कांग्रेसका युवा नेता बने संगै…

पत्रकार र पत्रकारिताको अस्मित्ता पत्रकारले नै गुमाउदै : अध्यक्ष यादव

कलैया, बारा । पत्रकारले नै पत्रकार र पत्रकारिताको अस्मित्ता गुमाइरहेको सुवर्ण गाउँ पालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले आपत्ति जनाएका हुन्। केही व्यक्तिले आफ्नो निजि स्वार्थका लागि गाउँपालिका लाई बदनाम गराएको आरोप लगाएका छन्। केही दिन…

२÷४ प्रतिशत अपेक्षित वर्गका कारण ९४ % सनातन धर्म असुरक्षित महसुश : महासचिव प्रेम थुलुङ्ग

२÷४ प्रतिशत अपेक्षित वर्गका कारण ९४ % सनातन धर्म असुरक्षित महसुश : महासचिव प्रेम थुलुङ्ग बीरगंज, पर्सा । गुरु पूर्णिमाको अवसरमा शनिबार वीरगंजमा गुरुदक्षिणा उत्सव सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा वीरगंजको…

दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र ?

काठमाण्डौ। दवाबै दवावको सरकारमा कस्तो सम्यन्त्र हो भन्ने बारेमा अन्योलता छाएको छ। प्रचण्ड, माधव र उपेन्द्र यादवले सरकार संचालनको लागी उच्चस्तरीय राजनीतिक सम्यतन्त्र बनाउन दबाव दि रहदा देउपा ससंकित भएका हुन। कतै केपि ओली झैं हामीलाई…