Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
गुल्मी ,मङ्सिर १०
गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।…
गण्डकी प्रदेशको प्रचार चिनको युनानले गर्ने
मंसिर १०
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चीनको युनान प्रान्तका गभर्नर
रुआन छेङफाबीच भेटवार्ता भएको छ।
पोखरामा भएको भेटमा दुई पक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको
मुख्यमन्त्रीका स्वकीय सचिव…
बिधार्थीहरुको सिर्जनसिल्ता बढाउने कार्यक्रम सम्पन
Complete BBA/BBM Solution (CBS) को परिचालक निकाय Ensemble For Bachelors (EfB) ले दुई दिने अनुसन्धान कार्यशाला National Institute For Policy Research को सहकार्यमा सन्चालन गरेको छ। यस कार्यशालामा ३० जना BBA/BBM का बिधार्थीहरुको सहभागिता थियो।…
पर्यटनमन्त्रीको रिबन काट्ने “रहर”, २० हजारले अवलोकन गरेपछि बल्ल उद्घाटन
गुल्मी, १० मंसिर । कुनै पनि नयाँ योजनाको उद्घाटन कतिबेला गरिन्छ ? योजना सम्पन्न भइसकेपछि, प्रयोगमा आउनुपुर्व । आजकाल उच्च ओहोदाको व्यक्तिले कुनै पनि योजनाको उद्घाटन गर्ने अर्थात रिबन काट्नेको प्रतिस्पर्धा नै हुने गर्दछ ।
त्यसैको पछील्लो…
तिलाबेको पक्की बाध को भुमि पुजा सम्पन्न
वीरगञ्ज, ९ मंसिर ।।
नेपाल सकारको गौरबपुर्ण योजनामा रहेको पर्सागढि नगरपालीकाको वाड ९ स्थित रहेको तिलावे अरगना सिचाई को भुमि पुजा तथा गंगा पुजा को साथै पकि बाध सिलन्यास मेयर लोकनारायण यादबले गरेकाछन। २००७ साल देखि यो बाधा कचि बाध बाधेर…
नेकपाको वडा नं.३१ मा वडा भेला सम्पन्न
बीरगंज ।
नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३१ भेडियाहीमा किसमति देवी थरुइनको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेलाले २३ सदस्यीय वडा सम्पर्क समिति चयन गरि संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा…
बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे
९ मंसिर, वीरगञ्ज – बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ ।
इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी…
पूर्व राजा ज्ञानेन्द्र गुल्मी आउँदै, प्रदेश ५ का अन्य केही जिल्लाको पनि भ्रमण गर्ने
गुल्मी, ९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा गुल्मी सहित प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको छ ।
यस क्रम पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले…
सऊदी अरबियन रियाल सहित भारतीय नागरिक गिरफ्तार
Aijc, न्यूज़ नेटवर्क
रविवार की संध्या Fly Dubai के उडान नं. FZ576 द्वारा काठमांडू से दुबई जा रहे एक भारतीय नागरिक असफाक मिर्जा जिसका पासपोर्ट नम्बर P9226333 को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल के अन्तर्राष्ट्रिय उडान के तरफ प्रस्थान…
पर्यटक लोभ्याउन यात्रापुर्वको मिसन
उषा सरदार मंसिर ८
बिराटनगर , प्रदेश नं.१ मा रहेका पर्यटकीय गन्तब्यहरुलाई बिश्व सामु चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धनको बिकाश गर्न यात्रा पुर्वको मिशनको शुभारम्भ गरेको छ।
आइतबार बिराटनगरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले…
बसरुद्धिनलाई पक्राउको माग गर्दै अनेरास्ववियू
वीरगंज । अनेरास्ववियुले नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध निर्देशक (एमडी) बसरुदिन अन्सारिलाई गिरफ्तार गर्न माग गरेको छ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेस पराजुलीको नेतृत्वमा आईतबार वीरगंजमा अनेरास्ववियुले नेशनल मेडिकल कलेज प्रशासन…
जन्ती बस दुर्घटना एक जनाको मृत्यु
धादिङ,
८ मङ्सिर ।
आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा
एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।…
महानगरको बिज्ञापन करको ठेक्कामा बैंक ग्यारेन्टी महानगरमा पुगेन
वीरगन्ज,८ मंसिर
वीरगन्ज महानगरपालिका भित्रका बिज्ञापन करको ठेक्का पाएको एक कम्पनिले बैंक ग्यारेन्टी नबुझाएर ठेक्का पाएको छ । महानगरपालिकाले निकालेको ठेक्काको बोलपत्र अनुसार ठेक्का पाएको काठमांडौको रुट्स एडभरटाईजिगंले ठेक्का पाएको चार महिना…
भिजिट मधेश नेपालद्वारा भिजिट मधेश दिल्लीका संयोजक सम्मानित, पर्यटन बर्ष २०२० लाई सफल बनाउन छलफल
वीरगंज, ८ मंसिर
भिजिट मधेश नेपालले भिजिट मधेश अभियानमा सहयोग गरेको भन्दै नेपाल युथ मिशनका अध्यक्ष एवम् भिजिट मधेश दिल्लीका संयोजक मधुरेन्द्र जैसवाललाई सम्मान गरेको छ ।
भिजिट मधेश नेपालका कार्यालय प्रमुख दिपु बर्णवालले दोसल्ला ओढाएर…
सगरमाथा चौधरी आँखा अस्पतालमा कोर्निया सम्मेलन सम्पन्न
मुकेश कुमार यादव
सिरहा । पछिल्लो केही वर्षदेखि आँखाको कोर्नियामा देखिने समस्यालाई सहज तरिकाले उपचार गर्ने उद्देश्यले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले कोर्निया सम्मेलन गरेको छ ।
आँखाको संवेदनशीलतालाई मध्यनजर गर्दै…
एक इन्च भूमि पनि कसैलाइ नछोड्ने प्रचण्डको दावी
०८ मंसिर
बडिगाड बागलुङ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ। उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न…
विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश
बीरगंज ।
विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टी नेपालमा सयकडौको संखयामा प्रवेश गरेका छन् । नेपालको राजनीतिमा विभिन्न प्रकारका खिचातानी तथा भेदभाव गरि बिभिन्न बहानामा जनता लाइ सास्ती दिनुको साथै जनता माथि घोर अन्याय गर्दै…
राजपाको मोरङ्ग जिल्ला कार्यसमिति बिस्तार
उषा सरदार, बिराटनगर
राष्ट्रिय जनता पार्टी राजपा मोरङ्गले ५७ सदस्य जिल्ला कार्यसमिति बिस्तार गरेको छ।
केन्द्रको सर्कुलर अनुसार गएको कार्तिक ३० गते सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा मोहम्मद कादिर र कोषाध्यक्षमा दिनेश राउतलाई सर्वसम्मत…
सिमान्तकृत वडासदस्यहरु काम कर्तव्य र अधिकारका बारे बने जानकार
उषा सरदार, बिराटनगर
सिमान्तकृत समूदायका वडासदस्यहरुलाई काम र कर्तव्यको बारेमा जानकार बनाइएको छ । विराटनगरमा शनिबार महिला, शान्ति, अनुसन्धान तथा विकास केन्द्र(वपरडेक)ले आयोजना गरेको सिमान्तकृत समुदायका निर्वाचित जनप्रतिनिधि…
गुल्मीमा पर्यटक आकर्षित गर्दै ट्री-हाउस, ३ महिनामा २० हजार जनाले गरे अवलोकन
गुल्मी, ७ मंसिर । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा निर्माण गरिएको ट्री-हाउसले आन्तरिक पर्यटक आकर्षित गर्दै गएको छ । ट्री- हाउसको उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले शनिबार उद्घाटन गरे । उनले प्रदेश ५ कृषि पर्यटनबाट…
ग्यालेक्सी फिटनेस क्लबको दौड प्रतियोगिताको सम्पन्न (फोटो फिचर)
वीरगन्ज,७ मंसिर
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको ग्यालेक्सी फिटनेस क्लबले शनिबार दौड प्रतियोगिताको आयोजना गरेको छ ।
परवानीपुरदेखि हिमाल आयरन सम्म ४ किलोमिटरको दूरी पार गर्न आयोजना गरिएको दौड प्रतियोगितामा क्लबका २७…
सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें _ पुजा अर्याल
हिजो राति हामीलाई एउटा म्यासेज अायो सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें मलाई बचाउनुहोस् सर भनेर हामीलाई हिजो राति पुजा अर्याल नामको नयाँ फेसबुक अाईडिबाट म्यासेज अाएको छ। उनले म्यासेजमा लेखेकी छिन् ।
म अाफ्नै जिद्दीले अाफै…
गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व…
चिरञ्जीवी मरासिनी मङ्सिर ७, गुल्मी
गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व अन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास वितिय साक्षरता कार्यक्रम गरेको छ। उक्त कार्यक्रमको संचालन शाखाका…
सरकारको लागि मानव अधिकार पाठयक्रमको रूपमा रहेको छ- प्रदेश प्रमुख
उषा सरदार , बिराटनगर
प्रदेश न. १ का नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले मानव अधिकार सरकार र राज्यको लागि पाठयक्रमको रूपमा रहेको बताउनु भएको छ। मानव अधिकारका घटनालाई कार्यन्ब्यन गर्ने क्रममा कहि कतैबाट कमि कमजोरी भएको खण्डमा…
प्रहरीसँग १ दिन कार्यक्रम तथा स्थलगत अवलोकन भ्रमण सम्पन्न
मोरंग,AIJC न्यूज़ नेटवर्क
समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा ईडेन नेशनली बोर्डिङ स्कुलका कक्षा ५, ६,७ र ८ मा अध्यनरत ३१ जना छात्र छात्राहरू र ५ जना शिक्षकहरुको उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।…
धोबनी गाउपालिकामा रहेको स्वास्थ्य संस्था मा २४ पद रिक्त ,स्वास्थ्य संस्था बन्द हुने
राजन बानिया, लंगडी ।
पर्सा जिल्ला को धोबिनी गाउँपालिका अन्रतर्गत रहेको स्वास्थ्य संस्था हरु मा स्वास्थ्य कर्मी को कमी हुदा स्वास्थ्य संस्था बन्द हुने स्थिति रहेको देखिएको छ। नेपाल सरकार ले कर्मचारी हरु लाई गरेको समयोजन मा अधिकाश पर्सा…
कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ गुल्मीमा बिरोध…
मङ्सिर ६, गुल्मी / कालापानी , लिपुलेक हाम्रै हो भारतिय सामा्रज्यबाद अन्त्य गर भन्ने मुल नाराका साथ
गुल्मीमा बिरोध प्रर्दशन गरिएको छ ।
नेपालको कालापानी , लिपुलेक जस्ता भुभाग भारतले अतिक्रमण गरेको भुमि फिर्ताको माग गर्दै गुल्मीमा…
प्रदेश स्तरिय क्रीकेट प्रतियोगिता चन्द्रपुरमा भईरहेको पहिलो खेलमा पर्सा बिजय
रौतहट ५ मंसिर ।
स्वर्गिय सन्तदास कार्की दासबावु तथा स्वर्गिय रामकुमार कोईरालाको स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता रौतहटमा शुरु भएको छ । पहिलो खेल पर्सा र धनुषा बीच भएको छ । उद्घाटन खेलमा पर्सा ३ बिकेटले बिजयी…
राजपा नेपाल रौतहटको अधिवेशन बाट अध्यक्ष पदमा ३ जना चयन
अखिलेश कुमार यादव, मंसिर ०५ रौतहट ।
रौतहट जिल्लाको सदरमुकाम गौरको ३ बेग्लाबेग्लै ठाँउमा भएको जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ। राजपा नेपाल रौतहट शाखाको चुनावको लागि बारम्बार सहमती गर्न खोज्दा पनि सहमती न भएको खण्डमा ३…
भाग्नु पर्छ जस्तो छ अब आफ्नै जिन्दगीदेखि पुजाले रेडियो कार्यक्रम बडाबाको फेसबुक अाइडिको म्यासेजमा…
भाग्नु पर्छ जस्तो छ अब आफ्नै जिन्दगीदेखि पुजाले रेडियो कार्यक्रम बडाबाको फेसबुक अाइडिको म्यासेजमा भनेकि थिन् । साँच्चै भागिछन्।
उनले गजल कविता पनि लेख्ने गर्थिन। धेरै पटक उनका गजल कविता यश हाम्रो cinnepal.com मा पनि प्रकाशन भएको छ…