Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

गाईगोरु तस्करका मुख्य नाईके लम्बु प्रहरीको फन्दामा
रौतहट।।
नेपालबाट भारत तर्फ गाईगोरु तस्करी गराउने रौतहटका कुख्यात तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन। गाईगोरु अोहर दोहर हुने बदनाम नाका रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा हुँदै भारतीय बजारमा पुर्याउने मुख्य तस्करलाई रौतहट प्रहरीले…
रक्षक नै बने भक्क्षक
रौतहट ।।
रौतहटको चपुरको एक होटलमा युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह पक्राउ गरेका छन ।…
मानव बेचबिखन का तीन आरोपि पक्राउ
उषा सरदार,बिराटनगर
रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार…
आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाए
जनकपुरधाम ।।
लोक सेवा आयोगले आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो ।
सो क्रममा…
बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
रामनारायण ठाकुर, सिरहा, श्रावण ३ गते ।
मिर्चैया नगरपालिकाद्धारा बाढी प्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालय मिर्चैयाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको मिर्चैैया नगरपनलिकामा अतिप्रभावित क्षेत्रमा…
वर्षले मिर्चैया नगर भित्र भएको जन धनको क्षतीको ज्ञापन पत्र मार्फत ध्यानाकर्षण
रामनारायण ठाकुर, सिरहा, श्रावण ३ गते ।
सिरहामा केही दिन यता अविरल वर्षले मिर्चैया नगरपालीकाका भित्र भएको जन धनको क्षती लगायत वाटो घाटोको विनाशले नगरपालीका भित्रको जन जिवन कष्टकर वनेको छ केही वडाहरुको सम्वन्ध विच्छेद जस्तै भएको छ यी सवै…
असमावेशी लोकसेवा विज्ञापन विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप ! मन्त्री र आयोग प्रमुखको पुतला दहन…
वीरगञ्ज, ३ श्रावण - लोक सेवा बिज्ञापन समानुपातिक र समावेशी नभएको भन्दै बिरगंजमा आरक्षण बचाउ युवा समुहद्वारा दोस्रो दिन बिरोध स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित र लोक सेवा आयोगको प्रमुख उमेश मैनालीको पुत्ला दहन…
लोकसेवा आयोगको विज्ञापन नसच्याए देश दुर्घटनामा जान सक्ने– विद्यार्थी नेता साह
वीरगन्ज,३ साउन /
तत्कालिन अखिल ( कान्तिकारी ) का केन्द्रिय सदस्य,अनेरास्ववीयुका विद्यार्थी नेता शिवम साहले सरकारले निकालेको लोकसेवा आयोगको विज्ञापन सच्याउनुपर्ने बताएका छन । देशभरी समावेशीताको पक्षमा जनलहर उठिरहेको बेला सतारुढ दलकै…
वीरगन्जमा हुने ईन्टर स्कुल फल्क नृत्य प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
वीरगन्ज,३ साउन/
वीरगन्जमा शनिबार हुने ईन्टर स्कुल फल्क नृत्य प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । लियो क्लब अफ वीरगन्ज र लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिको आयोजनामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको लियो क्लब अफ…
पोखरीमा डुवेर एक वालिकाको मृत्यू
३ साउन - बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा पोखरीमा डुवेर एक वालिकाको मृत्यू भएको छ । रोपाईमा आमालाई सहयोग गरी घर फर्कने क्रममा कहतरावा पोखरीमा डुवेर सोहि वडाका सत्यनारायण महराकी १२ बर्षिय छोरी पुजा कुमारी रामको मृत्यु भएको बाराका…
हेटौँडाबाट लागुऔषधसहित दुई जना पक्राउ
३ साउन — मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय…
लोकसेवा विज्ञापन विरुद्ध वीरगञ्जमा प्रदर्शन, भोली मन्त्री र आयोग प्रमुखको पुतला दहन गरिने
वीरगञ्ज, २ श्रावण – लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा सचेत युवाहरुको एक समुहले आज वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनको विरुद्धमा चर्को नाराबाजी सहित प्रदर्शन…
रौतहटका बाढी पिडित लाई प्रभु बैंकको सहयोग
अमित ठाकुर, रौतहट ।।
रौतहटमा अाएको बिनाशकारी बाढी क्षतिग्रस्त भएको ठाउँमा प्रभु बैंक गौरले राहत बितरण गरेका छन्। लगातार चार दिनको बर्षाले गर्दा रौतहटको पुर्व पश्चिम भागमा रहेको लालबकैया र बागमती नदीमा पानीको सतह क्षमता भन्दा बढी हुँदा…
पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
वीरगंज ।।
पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक…
बाढी पिडीतको पुनस्र्थापना लागी सिडीओलाई लिएर सांसद यादव पुगे पिडितको घर दैलोमा
वीरगञ्ज ।।
हरेक वर्ष प्राकृतीक विपदाको रुपमा बाढीले प्रभाव पार्ने क्षेत्रहरुको पहिचान गरि त्यसको दिर्घकालीन रुपमा समस्याको सामाधान गर्न पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले विषेश पहल थाल्नु भएको छ ।
समाज वादी पार्टी नेपालका…
कर्ण लाई नगर प्रमुख सरावगीद्धारा ५० हजार छात्रबृती प्रदान
वीरगन्ज ।।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अम्रिता कर्णलाई छात्रबृती प्रदान गर्नुभएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १बस्ने प्रभुनाराण कर्णकि छोरी अम्रिता कर्णलाई नगर प्रमुख सरावगीले रु ५०हजार छात्रबृति प्रदान…
बाढी पीडितको सहारा बन्दै राज्य यादव
अमित ठाकुर, रौतहट ।।
देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा परेको दर्जनौं गाउँका बाढीपिडितलाई कृषि राज्यमन्त्री योगेन्द्र यादव राहत दिई पिडितको मन जितेका छन।राज्यमन्त्री माननीय यादव हरेक सुख दुःखको…
रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै अनुगमन
रौतहट ।।
रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा काठमाडौंबाट अाएको शिर्ष नेताहरुले १ घण्टामै अनुगमन गरि फर्किएका छन। पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता मा. माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा…
स्थानीय तहका राहत कम अाहत बढी,बाढीपीडितको सहारा बन्दै प्रहरी प्रमुख खत्री
अमित ठाकुर, रौतहट ।।
रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँमा बाढीको पानी घटेता पनि स्थानीय तहका राहत कम अाहत बढी भएको देखिएका छन्। स्थानीय तहका प्रमुखहरुकै कारण हामी बाढीबाट पिडित भएको स्थानीयहरुले जनाएका छन्। स्थानीयहरुले भने स्थानीय तहका…
पानीको सतह घटेपछि ५ जनाको शव फेला अझ दुई जनाको शव बेपता
अमित ठाकुर, रौतहट ।।
रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवान भएको ठाउँको पानीको सतह घटेपछि ५ जनाको शव फेला परेका छन। देशभरी लगातार चार दिनको अबिरल बर्षाका कारण लालबकैया र बागमती नदीको पानीको सतह बढेको थियो र सतह बढेपछि बकैया नदीको…
बाटो निर्माण गर्न खनेको खाल्टोमा डुबेर नवालाकको मृत्यु
रौतहट, १ साउन — रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर २ स्थित जमुनियामा बाटो निर्माण गर्न उपभोक्ता समितिले खनेको खाल्टोमा जमेको पानीमा डुबेर मंगलवार एक नवालाक बच्चाको मृत्यु भएको छ । जमुनिया देखि छेदी चौक सम्म नया निर्माण गरिएको…
पेन गन सहित १ जना पक्राउ : कास्की
पोखरा,श्रावण १
जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन अर्थात सामान्यतया हामिले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।
पछिल्लो समय कास्की जिल्ला अन्तर्गतको शान्ति सुरक्षालाई थप…
श्रावण महिनामा हरीयो चुरा र मेहदीको बजारमा बिक्री बढियो
राम नारायण ठाकुर, सिरहा ।
श्रावण महिनामा हरीयो चुरा र मेहदीको बजारमा बिक्री बढियो । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ…
खेत जोत्ने क्रममा ट्रेक्टर पल्टिदा एक युबकको मृत्यु
रौतहट //
रौतहटको गढ़िमाई नगरपालिका वडा न-:४ संग्रामपुरमा रोपाई गर्नका लागी खेत जोत्ने क्रममा ट्रेक्टर पल्टिदा परमेश्वर यादवका छोरा मनोज यादवको घटना स्थमै ज्यान गएको हो । ट्रेक्टर पल्टिदा किचिएर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय…
वीरगन्जको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर आन्दोलित
बीरगंज, ३१ असार — बीरगंजको एसियन डिस्टीलरी प्राइवेट लिमिटेडको गेट अगाडी कर्मचारीहरु मंगलवार बिहान ९ बजेदेखि धर्नामा बसेका छन् ।
बीरगंज महानगरपालिका वडा न. २४ रामगढवामा अवस्थित एसियन डिस्टीलरी प्राइवेट लिमीटेडमा २४७ जना मजदुर कार्यरत…
नेपाल प्रहरी र नेपाल स्काउट समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप सँगसँगै अगाडि बढ्ने – प्रहरी…
काठमाडौं, ३१ असार
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने…
धनुषा भन्दा सिरहाको अवस्था भयावह : यादव
कुलदिप दास ‘प्रेम’, जनकपुरधाम ।।
उधोग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादबले धनुषाभन्दा सिरहाको अवस्था भयावह रहेको बताएका छन् । आज जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले कमला बाँध भत्किने खतरा अझै…
टोनार्डोको सानो रूप फेरी बाराको आदर्श कोतावालामा,
सबिर आलम, बारा
आदर्श कोतवाल गाउँपालिका जमुनिया टोल वडा न.८ मा आइतवार राती हावाहुरी र बर्षाका कारण १४ वटा घर लाइ छ्ती पुर्याएको छ । राती ३ बजेको समयमा आचानक (टाेनारडाे) काे समान्य रुपमा आएको हावाहुरीले तथा पानीले घर र आसपासका रुख बिरुवा…
बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई आर्थिक सहयोग
राम नारायण ठाकुर, सिरहा ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका द्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई नगद २०,०००(विस हजार)को दरले किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन ।सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले बाढीमा…
पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम, सत्यम् पब्लिक काँलेज द्धारा बाढी पिडित विद्यार्थीलाई विशेष सहुलियत
वीरगञ्ज, असार ३० ।।
पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम गर्न सफल वीरगञ्जको पहिलो काँलेज सत्यम् पब्लिक काँलेजले बाढी पिडित परिवारका विद्यार्थीहरुलाई विशेष सहुलियतमा भर्ना लिईरहेको छ ।
पछिल्लो समय आएको बाढीले मध्यतराई लगायत नेपालका विभिन्न…