विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

प्रदेश ५ को राजधानी काहाँ ?

मंसिर २७, बुटवल मंसिर मसान्तमा प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउन बनाइएको विशेष समितिको म्याद तेस्रो पटक सकिँदै छ। पटक पटक म्याद थपिएको विशेष समितिले गठन भएको २ वर्ष वितिसक्ता पनि प्रदेश ५ को नामाकरण र राजधानी तोक्न…

गुल्मीमा कफी अनुसन्धानमा सहयोग गर्न इजरायली राजदुतले गरे अबलोकन

२६ मंसिर, गुल्मी । कफी क्षेत्रमा भइरहेको खोज तथा अनुसन्धानमा सहयोग गर्ने उदेश्यले गुल्मीमा रहेको कफी अनुसन्धान कार्यक्रममा राष्ट्रिय एबम् अन्तराष्ट्रिय क्षेत्रका ब्यक्तिहरुबाट अबलोकन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ भण्डारी…

प्रहरीले तम्घासमा हराएको १ लाख नगद फेला पारि बुझायो

२५ मंसिर, गुल्मी । गुल्मी प्रहरीले हराएको रु १ लाख नगद फेला पारि बुझाएको छ । जिल्लाको सदरमुकाम तम्घास निवासी केशवराज आचार्यको हराएको रु १ लाख नगद प्रहरीले फेला पारि एक कार्यक्रमका बिच बुझाएको हो । प्रहरीले फेला पारेको रकम गुल्मीका प्रमुख…

गुल्मीमा ३ जनाको हत्या अभियुक्त कारागार चलान

२५मंसिर, गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्त पुरपक्षका लागि कारागार चलान भएका छन् । हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्णबहादुर सुनार पुरपक्षका लागि कारागार चलान भएको जिल्ला अदालत…

गुल्मीमा भ्रष्टाचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

२४ मंसिर – गुल्मीमा भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार,…

गुल्मी आश्रममा रहेका वृद्धाहरुलाई न्यानो कपडा बितरण

२३ मंसिर, गुल्मी- परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । जब मान्छे काम गर्न सक्देन तब उसलाई हेरचाह गर्ने मान्छे आबश्यक पर्दछ । तर त्यस्तो आबस्थामा सहयोग गर्ने…

बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन ,ज्यान गुमाउनेको संख्या १६ पुग्यो

मंसिर २२ /बागलुङ बाग्लुङ जिप दुर्घटनामा घाइते एक जनाको निधन भएसगै ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। गुल्मीको इस्मा गाउँपालिका ४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा कुल पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप…

गुल्मीमा विद्यालय जान हिँडेकी १० वर्षिय बालिका बलात्कृत

गुल्मीमा विद्यालय जान हिडेकी बालिका बलात्कृत भएकी छन् । जिल्लाको रुरु गाउँपालिकाकी १० बर्षिय बालिका विद्यालय जाँदै गर्दा बाटोमा बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा रुरु गाउँपालिका ३ का भोज बहादुर सार्कीलाई बिहिबार साझँ प्रहरीले…

रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा १ जनाको ज्यान गयो

रुपन्देही मंसिर २०- रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा बिहीबार साँझसडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल…

पाल्पामा जीप दुर्घटना, २ जनाको ज्यान गयो

पाल्पा , मंसिर १९- पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका ५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका ४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी…

जीप दुर्घटनामा बेपत्ता एक जनाको शब फेला, मृतकको संख्या १५ पुग्यो

मंसिर १८, गुल्मी गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका…

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

 मंसिर १७ ,गुल्मी / बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट  कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गर्दा कार्की परिवार चढेको ग१ज…

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु

गुल्मी /मंसिर १६ रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु भएको छ । स्थानिय ईश्वर डेरीले भुमि ब्यवस्था कृषि तथा सहकारी ५ नंं प्रदेश बाट ५० प्रतिसत अनुदानमा ट्यांकर खरिद गरि जिल्लामै पहिलो…

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुको छाता संगठन (RMN)गुल्मीको जिल्ला सम्मेलन मंसिर २१ गते…

मंसिर १५ गुल्मी वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीको छाता संगठन (RMN) गुल्मीको जिल्ला सम्मेलनको लागि पत्रकार सम्मेलन तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । RMN का जिल्ला संयोकजक रवि पन्थको अध्यक्षता रहेको कार्यक्रममा…

गुल्मीमा ६१ प्रतिशत मत खस्यो

गुल्मी / मंसिर १४ गते गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ । अहिलेसम्म दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको मतदान अधिकृत कृष्ण शरण लामिछानेले बताए । निर्वाचनका लागि दुई जना मतदान…

गुल्मीको छत्रकोटमा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

गुल्मी मंसिर १४- गुल्मीको छत्रकोट गाउँपालिका ६ दौघामा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । लु ३ च ८२८० नंको ट्याक्टरको ठक्करबाट पैदल यात्रु १६ वर्षीय किशोर सुमन नेपाली घाइते भएका थिए। घाइते नेपालीको उपचारका लागि…

गजल होस गर

प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,, डुब्न सक्छ जिन्दगानी एकरात, होस गर । कति धन मा गड्छन ति कति यौबन मा, एउटै हुन्न पिरति को जात, होस गर । आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो, देखाउन सक्छ उसैले औकात, होस गर । मुख मा पो…

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ

१२ मंसिर, गुल्मी- गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।अबैध रुपमा…

अपडेट :-अर्घाखाँचीमा बस दुर्घटना ,१५जनाको मृत्यु ,१ जनाको सनाखत

मसिंर ११ अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । १ जनाको मात्रै सनाखत भएको छ । सन्धीखर्क नगरपालिका ६ मा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष रहेका छन्। दुर्घटनामा…

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १० जनाको मृत्यु ११ जना घाइते

अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय…

११ बर्षीया लक्ष्मीको काँधमा दुधे बालक, एउटै घरका चार जनाको मृत्यु

कुलदिप विक डेढ बर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते । टाउको ओत्ने घर छैन् । साहुको बन्धकीमा जमिन । अहिले ११ बर्षीया लक्ष्मीको काँधमा डेढ बर्षीय दुधे भाई र १० बर्षकी बहिनी छन् । बुबा मीन बहादुर विक गत बैशाख बिते । गत भदौमा…

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

गुल्मी ,मङ्सिर १० गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।…

गण्डकी प्रदेशको प्रचार चिनको युनानले गर्ने

मंसिर १० पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चीनको युनान प्रान्तका गभर्नर रुआन छेङफाबीच भेटवार्ता भएको छ। पोखरामा भएको भेटमा दुई पक्षीय हित र सहयोग आदान प्रदानको विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव…

पर्यटनमन्त्रीको रिबन काट्ने “रहर”, २० हजारले अवलोकन गरेपछि बल्ल उद्घाटन

गुल्मी, १० मंसिर । कुनै पनि नयाँ योजनाको उद्घाटन कतिबेला गरिन्छ ? योजना सम्पन्न भइसकेपछि, प्रयोगमा आउनुपुर्व । आजकाल उच्च ओहोदाको व्यक्तिले कुनै पनि योजनाको उद्घाटन गर्ने अर्थात रिबन काट्नेको प्रतिस्पर्धा नै हुने गर्दछ । त्यसैको पछील्लो…

पूर्व राजा ज्ञानेन्द्र गुल्मी आउँदै, प्रदेश ५ का अन्य केही जिल्लाको पनि भ्रमण गर्ने

गुल्मी, ९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा गुल्मी सहित प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको छ । यस क्रम पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले…

जन्ती बस दुर्घटना एक जनाको मृत्यु

धादिङ, ८ मङ्सिर । आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।…

एक इन्च भूमि पनि कसैलाइ नछोड्ने प्रचण्डको दावी

०८ मंसिर बडिगाड बागलुङ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ। उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न…

गुल्मीमा पर्यटक आकर्षित गर्दै ट्री-हाउस, ३ महिनामा २० हजार जनाले गरे अवलोकन

गुल्मी, ७ मंसिर । गुल्मीको रेसुंगा नगरपालिका– ७ उनायचौरमा निर्माण गरिएको ट्री-हाउसले आन्तरिक पर्यटक आकर्षित गर्दै गएको छ । ट्री- हाउसको उधोग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले शनिबार उद्घाटन गरे । उनले प्रदेश ५ कृषि पर्यटनबाट…

सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें _ पुजा अर्याल

हिजो राति हामीलाई एउटा म्यासेज अायो सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें मलाई बचाउनुहोस् सर भनेर हामीलाई हिजो राति पुजा अर्याल नामको नयाँ फेसबुक अाईडिबाट म्यासेज अाएको छ। उनले म्यासेजमा लेखेकी छिन् । म अाफ्नै जिद्दीले अाफै…

गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व…

चिरञ्जीवी मरासिनी मङ्सिर ७, गुल्मी गरिमा बिकास बैंक लिमिटेड तम्घास साखाले बैंकको स्थापना दिवसको उपलक्ष्यमा व्यवसायीक उत्तरदायित्व अन्तरगत रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास वितिय साक्षरता कार्यक्रम गरेको छ। उक्त कार्यक्रमको संचालन शाखाका…