विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

विचार विश्लेषण

मंत्री रिजालको प्रमुख अतिथ्यमा नेपाली कांग्रेस पर्साले पनी शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे…

शैलेश गुप्ता १६ माघ बीरगंज  पर्सा सहिद दिवसको अवसरमा नेपाली काँग्रेसले वीरगन्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसले शहीदहरुकाे शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएकाे हाे । वीरगन्जको गण्डक…

बिरगंज यातायातमा ठुलो चलखेल प्रदेश सरकारलाई पैसा खुवाएर सरुवा रोक्का गर्दै

शैलेश गुप्ता १४ माघ बीरगंज  पर्सा भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात व्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको रुपमा बिरगंज यातायात ब्यवस्था कार्यालयलाई लिन सकिन्छ । यहाँ…

पोखरियामा बालबिबाह सम्बन्धी सरोकरवालाहरु संग १ दिने अभिमुखीकरण सम्पन।

शैलेश गुप्ता २ माघ पोखरिया  पर्सा बालबिबाह लाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेशय बारे पालिका स्तरिय सरोकारवाला हरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको पोखरिया नगरपालिकामा अाज…

भ्रष्टाचारी भयको प्रमाणित गर्न पोखरियाका निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवको चुनौती ।

शैलेश गुप्ता २३ पुस पोखरिया पर्सा  पछिल्लो दुई तीन दिनमा केही सञ्चार माध्यमहरुमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन भएको भन्दै पर्साको पोखरीया नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले आफ्नो…

प्रेस चौतारी पर्साको पहिलो बैठक सम्पन्न

शैलेश गुप्ता २२ पुस वीरगंज  पर्सा चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी नेपाल पर्सा शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले धन्यवाद ज्ञापन, खाता संचालन,…

जिल्ला प्रहरी कार्यालय पर्सामा बिचाैलियाहरुलाई निषेधित गर्न सेवाग्राहीहरुकाे माग

शैलेश गुप्ता १९ पुष वीरगन्ज पर्सा जिल्ला प्रहरी कार्यालय पर्सालाई बिचौलियाबाट मुक्त बनाउन सेवाग्राहीहरूले माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार कार्यालय परिसरमा आयोजना गरेको सार्वजनिक…

नगर बिकास योजना पोखरियाको बिबाद टुंगियो मूल कमिटीमा ४ जना जग्गा  धनी थापिए।

शैलेश गुप्ता १७ पुस पोखरिया पर्सा लैण्ड पोलिंग सिस्टम पोखरिया नगरपालिका अंतर्गतको नगर बिकास योजना मुल कमिटीको बैठक आज पोखरिया नगरपालिकाको सभाहलमा सम्पन भयको छ। पोखरिया नगरपालिकाको नगर प्रमुख…

जिल्ला उचांगल रामदेव कलवार मा बि पोखरिया ४ मा पुष १५ गते आम जनता पार्टी अध्यक्ष प्रभु साह आउने…

शैलेश गुप्ता १२ पौष पोखरिया  म  मधेश प्रदेशमा रहेको ८ वटा जिल्लाहरु मध्य पर्सा जिल्ला पनी एक हो । जुन जिल्लामा १४ वाटा स्थानीय तहहरु छन । जिल्लाको केन्द्र बिन्दु पर्साको दोस्रो सदरमुकामको रूपमा परिचित पोखरिया नगरपालिका जुन दक्षिण…

पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिव उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त…

शैलेश गुप्ता ६ पौष पोखरिया । पर्सा पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिवमा उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त जनताको करको पैसा ३२हजार ९ सय २ रुपिया हरेक महिना च्याट । देशको अर्थतन्त्र कमजोर…

पोखरियाको विकास निर्माणमा नेताहरू बाधक –नगरप्रमुख चौहान – संरक्षण गर्नुपर्ने जग्गा खुसुक्क…

शैलेश गुप्ता ३पौष पोखरिया  पर्सा वीरगन्ज चिनी कारखाना परिषरको जग्गा आफै अधिग्रहण गरी आफ्नो कार्यालय भवन बनाउ उदत्त कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पर्सा चिनी कारखानाको नाममा नरहेको जग्गा भने संरक्षण गर्न भन्दै तम्सेको…

पोखरिया ५ सतवरियामा ग्यास सिलिंडर र चुलो वितरणकोलागी सर्वदलीय बैठक सम्पन्न ।

शैलेश गुप्ता २८ मंसिर पर्सा पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया मा आज धुवामुक्त वडा बनाउने योजना अतर्गत रहेको ३६ लाख ९० हजार को बजेट बाट ग्यास र चूलो वितरणका लागी सर्वदलीय बैठक संपन्न भय को छ । वडा…

पोखरियामा हुने एमालेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको त्यारी पुरा एमाले पर्सा द्वारा…

शैलेश गुप्ता, १ मंसिर पोखरिया  पर्सा पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा बि पोखरीया को चौर मा यही मंसिर ५ गते मंगलबारका दिन नेपाल कम्युनिष्ट…

नेता हरिनारायण रौनियारको राजनीतिक यात्रा संगै संक्षिप्त जीवनी

शैलेश गुप्ता २६ कार्तिक पोखरिया पर्सा नेता हरिनारायण रौनियार :- नमूना गा बी स पोखरिया वार्ड नम्बर ९ मा रहेको सतवरिया हाल को पोखरिया नगरपालिका को वडा ५ मा उनको जन्म स्थान रहेको हो नेता हरिनारायण को…

आकाश एफ एम पोखरियाको धनवर्षा कार्यक्रमको उद्घघाटन मेयर चौहान द्धारा सम्पन

   शैलेश गुप्ता २५ कार्तिक पोखरिया  पोखरिया आदर्श मिडिया प्रा o लि o द्वारा संचालित आकाश एफएम १०१.९ मेगाहर्ज ले आयोजना गरेको धन बर्षा कार्यक्रम धनतेरा विशेष को पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन…

प्रेम बिवाहमा केटीले बच्चा जन्माए केटा सम्पर्क विहीन आमा र बच्चा अल्पत्र ।

पर्सा             २७ असोज पोखरिया विधालय पढ़ने विधार्थीहरूले कलीलै उमेर मा विधालय अध्यन बाट नै प्रेम प्रसंग माया को जाल मा फसे को देखिन्छ। केटाले केटीलाई मन पराउने र केटीले केटालाई मनपराउने प्रति धेरै आक्रसित…

पत्रकारिता गर्न लाई अब अवकातको आवस्यकता

कलैया, बारा। हुनत हालको अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको हाम्रो शुन्दर शान्त विशाल नेपाल अब गृह युद्धमा जना थालेको अवस्था रहेको देखिन्छ। पारा पुर्वकालको घटना आज करिब दुई दसक पश्चात हाम्रो समाज सम्म आई पुगेको कुरा…

ठुलो माछा समात्न लाई गठबन्धन गर्ने : डा अंसारी

कलैया, बारा। हालको स्थानीय चुनावमा हरेक पार्टीको झुकाव पार्टी गठबन्धनमा रहेको छ। तर चुनावमा गठबन्धन केका लागि हो ? त्यो कुरा जनता लाई कसैले बुझाउन सकेका छैंनन। विचार फरक भएर पात्र पार्टी फरक हुन्छ, यदि विचार फरक छैन भने पार्टी एकता किन…

जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल

कलैया, बारा । जिब्रो नभएको सर्वोच्च तथा प्रधानमन्त्री भएको नेपाल अब कसरि अगाडी बढ्ने भन्ने बारेमा जनता चिन्तन शिल बनेका छन्। संविधान हरेक जन्ताको अनुरुप बनेको भए आज यो दिन देख्नु पर्ने थिएँन। जुन संविधान लालच र स्वार्थ का निम्ति बनाएको…

पोखरिया सामुदायिक पुस्तकालय ८ महिना देखी बन्द

सैलेस गुप्ता १२ फालगुन पोखरिया ः– पर्साको पोखरिया नगरपालिका वडा न. ४ मा ५५ लाख ५६ हजारको लागतमा स्थापित सामुदायिक पुस्तकालयलाई विस्तापित गरिएको खबर प्रकाशमा आएको छ । वि.स. २०७१ साल कार्तिक २३ गतेदेखि रिड नेपालको आर्थिक सहयोगमा स्थापना…

मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न

मानिकचन साह बारा, २२ कार्तिक । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष…

जनता समाजवादी पार्टी (जसपा) काे बिन्दवासिनी गापामा बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज २७ असोज पर्साकाे बिन्दवासिनी गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी (जसपा) काे बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता डा.…

अनलाइन पत्रकार सञ्जाल नेपाल लोकराज अवस्थीको संयोजकत्वमा गठन

मानिकचन साह वीरगंज १९ असाेज स्वरोजगार अनलाइन मिडियामा कार्यरत प्रकाशक र पत्रकारहरुको व्यवसायिक हकहितका लागि क्रियाशील रहने उदेश्यले अनलाइन पत्रकार संजाल नेपाल (ओजोन)को गठन भएको छ । अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता…

जनमत पार्टीको पर्सागढी–४ मा वडा किमिटी गठन

वीरगंज ११ असोज पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा जनमत पार्टी पर्साको वडा कमिटी गठन भएको छ । वडा नं. ४ को बर्वाछटईलीमा स्थानियहरुको बसेको बैठकले जिफिर अंसारीको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जनमत पार्टीको महिला संघको…

प्रदेश नं. २ का प्रदेश युवा सम्मेलन २०२० भर्चअल समारोह सम्पन्न

बीरगंज, असोज ६ गते । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चअल सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल ज्यू,…

जनमत पार्टीको वीमनपा वडा नं.१४ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको वीरगंज महानगरपिलका वडा नं. १४ पिप्रामा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदसय नजमा खातुनको विशेष उपस्थितिमा सो…

जनमत पार्टीको बहुअर्वाभाठ्ठा र वीमनपा वडा नं.२२ मा वडा कमिटी गठन

वीरगंज ३ असोज जनमत पार्टीको विन्दवासिनी गाउँपालिकाको वडा नं. २ बहुअर्वाभाठ्ठा र बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुरमा वडा कमिटी गठन भएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज सन्तोस साह, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार…

जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकामा ५७ सदस्यीय वडा कमिटि गठन

वीरगंज ३१ भदौ आज जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा ५७ सदस्यीय वडा कमिटि अमित शर्माको संयोजकत्वमा गठन गरियो । जसमा सदस्य विशाल मेहता, भोला शर्मा, सुनिल मेहता, सुबास पाल, ओम प्रकाश पटेल, लक्षुमण पटेल, कमलेश सोनी लगायत…

वर्तमान अवस्था बारे एक सान्दर्भिक विश्लेषण

कस्तो छ देश हाम्रो, कस्तो छ सरकार ! नेतालाई जनता कति राम्रो, कुर्शी कति प्यारो ! हाम्रो देश नेपाल कस्तो बिजोगमा परेको छ भन्ने विषयमा समाजसेवी, बुद्धिजीवी र जानकारहरु निकै चिन्तनशील देखिने गरेका छन् । वास्तवमा हाम्रो देशलाई नै केही भएको हो…