विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने

कुलदिप दास (प्रेम) धनुषा ।। आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने भएको छ । समाजवादी पार्टीका नेता नविन यादबले आरक्षण जोगाउ आन्दोलनका लागि समिति गठन गर्ने तयारीमा लागेको बताए । लोक सेवा आयोगले आरक्षण कटौती गरेर…

धानुक सेवा समाजद्वारा बाढिपिडितलाई राहत

सिरहा,८ साउन ।  सिरहा नगरपालिका ६ र १२ का बाढिपिडितलाई नेपाली धानुक सेवा समाज दोहा कतारले राहत वितरण गरेका छन् । सिनपा वडा नं.६ का ७ र १२ का २८ घरपरिवारलाई राहत वितरण गरेका हुन् । १० किलो चामल, १ किलो…

भूविवाद में दो महिला सहित कई गंभीर रूप से घायल , हवाई फायरिंग , दो पुलिस हिरासत में

फॉरबिसगंज(संवाददाता) भूविवाद में दो महिला सहित कई गंभीर रूप से घायल , हवाई फायरिंग , दो पुलिस हिरासत में । मामला नरपतगंज के डुमरिया जट टोला का !  फारबिसगंज अनुमण्डल के नरपतगंज थाना क्षेत्र के पलासी पंचायत स्थित डुमरिया जट टोला वार्ड 14…

जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने : राउत

कुलदिप दास (प्रेम) जनकपुरधाम ।। नेपाली जनता दल धनुषा जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने गराउने निर्णय लिएका छन । नेपाली जनता दलका धनुषा जिल्ला अध्यक्ष मुन्जय राउतको अध्यक्षतामा बैठक बसी यस्तो निर्णय गरेका छन् ।…

सिरहा र सप्तरीमा चट्यांगलागेर ३ जनाको ज्यान गयो

प्रदेश २, श्रावन ०७ ।।  सिरहामा म‌ंगलबार बिहान मेघगर्जन र वर्षासँगै परेको चट्याङ लागेर १ जनाको ज्यान गएको छ । सिराहा को अर्नामा गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय बिजलि महराको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा कोदालो चलाइरहेको…

सिरहामा लोकसेवा आयोगविरुद्ध आयोगका अध्यक्ष मैनाली र सामान्य प्रशासनमन्त्री पण्डित पुतला दहन

गणेश कुमार शर्मा सिरहा,श्रावण ७ गते । लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध सिरहा जिल्लाको मिर्चैया नगरपालिका कटारी चौकमा प्रदर्शन गरिएको छ । युवा सडकमै आएर आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली र सामान्य प्रशासनमन्त्री लालबाबु…

जनकनन्दनि गाउँपालिकामा चितवनका सहयोगी नेपाली मनहरुद्धारा बाढी पीडित राहत वितरण

गणेश कुमार शर्मा सिरहा,श्रावण ७ गते । जनकनन्दनि गाउँपालिकामा चितवनका सहयोगी नेपाली मनहरुद्धारा बाढी पीडित राहत वितरण गरेको छ । धनुषा जिल्लाको जनकनन्दनि गाउँपालिकाका वाड नं.१ (इनर्वा)का बाढी पीडितलाई चितवनका सहयोगी नेपाली मनहरुले राहत…

उपमेयर खातुन सार्वजनिक रुपमा अपशब्द भाषा बोलेपछी

बिरगंज ७ साउन । बिरगंज । सार्वजनिक रुपमै अश्लिल र अपशब्द बोल्ने प्रदेश २ मै पहिलो महिला कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुन भएकी छिन । जनप्रतिनिधीको गरिमा लाई लात लगाई सार्वजनिक रुपमै मिडियाकर्मीकै अगाडी अपशब्द असलिल भाषा प्रयोग…

प्रहरी उपरीक्षक खत्रीको टोल टोलमै चर्चै चर्चा ।

प्रहरी उपरीक्षक खत्रीको टोल टोलमै चर्चै चर्चा । अमित ठाकुर।रौतहट।साउन ०७। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले सानो समयमा जिल्लाका बासिन्दाहरुको मन जित्न सफल भएका छन्।रौतहट जिल्लाको पछिल्लो गतिबिधि…

बिपी को स्मृतिमा पीडित लाई रौनियारले गरे फलफूल बितरण

बारा, कलैया ।। बिपी नेपाली काङ्ग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस तथा काँग्रेसका विभिन्न भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रममो आयोजना गरी बिपीको स्मृति…

पर्साको पटेर्वासुगौली गाउपालिकामा पर्ने ऐतीहासिक बाबा दुदेशवर नाथको सावनी मेला आज बाट सुरु

जिराभवानी सावन ६- पर्साको पटेर्वासुगौली गाउँपालिका को मध्य चारकोसे जंगलमा अस्थित बाबा दुधेशवर महादेव मन्दिरमा प्रत्येक वर्ष साउन महिनामा लाग्ने ऐतिहासिक ‘भाथा बाबा साउने मेला’ आजबाट शुरु भएको छ । साउन महिनाभर धार्मिक पर्यटकहरूको घुँइचो…

घुस नदिएको निहुँमा कार्यकारी अधिकृत सन्देश यादव द्धारा उपभोक्ता माथि उजुरी

वीरगञ्ज, श्रावण ०६ ।। पर्साको सखुवा पर्सौनी गाउपालिका कार्यकारी अधिकृत सन्देश यादवले घुसको विरोध गरेकोमा उल्टै आम उपभोक्ता र वडाध्यक्ष माथि आज उजुरी गरेका छन् । सखुवा पसौनी गाउँपालिका वडा नम्बर ६ मा भएको नाला निर्माण तथा ग्रेबल रोडको…

जुत्ता चप्पलको माला सहितको तिनटै सरकारको पुत्ला दहन

परवानिपुर, बारा ।। बारा जिल्लाको परवानीपुर गाउँपालिका मा तीनवटै सरकारको पुत्ला बनाई जुत्ता चप्पलको माला लगाई पुत्ला दहन गरिएको छ। चैत्र १७ गतेको चक्रपात भुमरी पिडितहरूको घर नबनेको हुनाले पीडितहरूले स्वस्फुर्तरुपमा कालोझण्डा लहराउँदै…

९५ बर्षको उमेरमा काँग्रेसका स्वतन्त्र सेनानी बैठाको निधन

कलैया ।।    नेपाली काँग्रेसका स्वतनत्र सेनानी लक्षुमन बैठाको ९५ बर्षको उमेरमा आईतवार निधन भएको छ । लामो समय देखि बिभिन्न रोगले ग्रसित बैठाको निधन उनको गाँउ बोहामा भएको हो । उनको जन्मभुमि बोहामा अन्तिम श्रादञ्जली अर्पण गर्दै उनको निधनले…

मोटरसाईकल चोरी मुद्दाको फरार प्रतिवादी पक्राउ

अमित ठाकुर, रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटले मोटरसाइकल चोरी मुद्दामा फरार रहेको प्रतिवादीले पक्राउ गरेका छन्। बौधिमाई न.पा. वडा नं. ३ ईनरवारी बस्ने अनुरुध गुप्ताको घरबाट बौधिमाई नगरपालीका वडा नं. ४ बस्ने वर्ष ३२ को मेवालाल राउत…

२ के.जी. सुन सहित एक जना नियन्त्रणमा

काठमाण्डौ ।। ०५ साउन महानगरी प्रहरी बिट थानकोटले सुन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाँउपालिका-५ का मिन बहादुर तामाङ रहेका छन । यही ४ गते २१:०० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुंगामा भैरहवाबाट…

लालबकैया,बागमती र झाँझ नदिले रौतहटलाई बरबादै गर्यो ! सरकारलाई गम्भीर हुनु पर्छ ! महतो।

अमित ठाकुर।रौतहट ।।  राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने लालबकैया,बागमती र झाँझ नदिको कारण रौतहट डुवानमा परको थियो ।यसमा सरकारलाई एकदमै गम्भीर हुनु पर्छ। तर यत्रो ठूलो बिनाशकारी बाढी अाएको नौ दिन हुँदा पनि सरकार…

राहत बितरणमा विभेद भएको नेकपा नेता साह

अमित ठाकुर, रौतहट ।। गत २८ गते अाएको बिनाशकारी बाढीले रौतहटको गौर नगरपालिका सहित दर्जनौं गाउँमा क्षति पुर्याएको पिडितहरुको घाउमा मल्हम लगाउन नेकपाका सान्सद सहित प्रदेश कमिटि सद्स्यहरुको टोलिले जनतालाइ जन्ताको घरघरमा पुगेका छन्। बाढीले…

सामाजिक उत्तरदायित्व बहन गर्दै मुनलाईट मावि

वीरगञ्ज ।। वीरगञ्ज महानगरपालिका वडा नं १६ स्थित मुनलाईट माविका छात्रछात्राहरुले पढाईको प्रयोगात्मक अभ्यास गरेका छन् । कक्षा ९ मा अध्ययनरत विधार्थीहरुले आमाको माया छात्रावासमा अन्तरक्रिया गरेका छन् । सामाजिक शिक्षा विषय अन्तर्गतको…

मास्कोट एकेडेमीलाई अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको उपाधी

वीरगन्ज ।। लियो क्लब अफ वीरगन्ज र सेण्ट्रल सिटी वीरगन्जको संयुक्त आयोजनामा भएको अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मास्कोट एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार वीरगन्जको नगरसभा गृहमा भएको प्रतियोगितामा १५ वटा विद्यालयलाई…

मिर्चैयामा नयाँ कर नीतिको विरोधमा  व्यापारीहरु

रामनारायण ठाकुर, सिरहा ।  मिर्चैया नगरपालिकाका व्यापारीहरुले सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा आईतबार विरोध ¥याली निकालेका छन् । रामनगर मिर्चैया उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको विरोध ¥यालीका सहभागीले नगर…

धनुषाको धनौजि गाउपालिकाका बाढी पिडितलाई राहत बितरण

धनुषा ।। धनुषाको धनौजी गाउपालिका वडा न. ३, ४ र ५ का बाढी पिडितहरुलाई बिपत ब्यबस्थापन समिति धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन तथा क्लोथ बैंक धनुषाको सहकार्यमा राहत उपलब्ध गराइएको छ । राहत बितरण गर्न जाँदा धनौजी गाउपालिका…

पशुबलि बिरुद्ध शान्तिपूर्ण पद यात्रा कलैया नगर भरि

बारा ।। पशुबलि बिरुद्ध शान्तिपूर्ण पद यात्रा कलैया नगर भरि गरिएको हो । मानव सर्व श्रेष्ठ प्राणी भए तापनि मानवताको गुणनै नराखी अन्धविश्वासमा परि अर्को जीवलाई बलि दिने गरेको बिरुद्धमा बारा जिल्लाको सदरमुकाम कलैयामा शान्ति पद यात्रा गरिएको…

केन्द्र सरकारको सानो गल्तीले मधेस डुवानमा : मुख्य मन्त्री राउत

अमित ठाकुर।रौतहट ।। केन्द्र सरकारको सानो गल्तिका कारण मधेस सदैव डुवानमा परेका हुन्छ। गत २८ गते अाएको बिनाशकारी बाढीले गर्दा प्रदेश नंबर २ मा जनधन देखि कृषि, ब्यपारीहरुको पसलमा समेत छति भएको हुँदा केन्द्र सरकारले कुनै बास्ता नगरेको प्रदेश…

स्वास्थ्य तथा परामर्श शिविर नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलिया-५ मा

बीरगंज ।। हेल्प युवा क्लब जितपुर सिमरा तथा नारायणी बयोधा अस्पताल बीरगंजको संयुक्त आयोजनामा स्वास्थ्य तथा परामर्श शिविर नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलिया-५ मा सम्पन्न भएको छ। बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टर हरुको टोली…

रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह द्वारा वृक्षरोपण कार्यक्रम

श्रावण ०४, शनिवारका दिन रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह द्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सह आयोजनामा स्मृति सामुदायिक बन उपभोक्ता समूहको बन…

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

ओखलढुंगा । बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका…

सवारीमा आदिवासी जनजातिद्वारा तोडफोड

आयुस निरौला, बिर्तामोड । नेपाल अादिवासी जनजाति महासंघले बन्द उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आदिवासी जनजाति महासंघले लोक सेवा आयोगको विभेदकारी विज्ञापन खारेज गर्नुपर्ने, समाबेशी आरक्षण कायम गर्नुपर्ने माग…

पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले गरे आत्मसात

बारा, श्रावण ०४ ।। पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले आत्मसात गरेका छन। बाराको सदरमुकाम कलैयाको होटेल कलैया इनमा गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भरिका मेयर, उप-मेयर, गाउपालिका प्रमुख उप-प्रमुख, बुद्धिजीवी…

देवाही नगरपालिकाका मेयर पटेल दिनरात जन्ताकै सेवामा

रौतहट ।। रौतहट जिल्लाका देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल निर्वाचित भएपछि नगरपालिकाका बिकाश देखि जन्ताका बिकाशमा लागि परेका छन्।पहिलाका दिनमा मेयर पटेल नगरपालिकाकै बिवादमा फसेका कारण नगरपालिकाको बिकाशमा कमी भएता पनि बिकाश…