विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई आर्थिक सहयोग

राम नारायण ठाकुर, सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका द्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई नगद २०,०००(विस हजार)को दरले किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन ।सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले बाढीमा…

पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम, सत्यम् पब्लिक काँलेज द्धारा बाढी पिडित विद्यार्थीलाई विशेष सहुलियत

वीरगञ्ज, असार ३० ।। पहिलो ब्याचमै पर्सा जिल्ला प्रथम गर्न सफल वीरगञ्जको पहिलो काँलेज सत्यम् पब्लिक काँलेजले बाढी पिडित परिवारका विद्यार्थीहरुलाई विशेष सहुलियतमा भर्ना लिईरहेको छ । पछिल्लो समय आएको बाढीले मध्यतराई लगायत नेपालका विभिन्न…

ईन्सपेक्टर कार्कीको कारण सिरहा बासीले ठूलो क्षतिबाट बाचे

गणेश कुमार शर्मा सिरहा,असार ३० गते । लगातार चार दिनको वर्षाले कमला नदिमा पानीको बहाब र पानीको तिब्रता वढे पछि छेउ छाउका दजर्नौ गाउँहरुमा कमलाको बाढी पसेको हो । बाढी गाउँमा पस्न थालेपछि रोक्नका लागि ईलाका प्रहरी कार्यालय…

डुबानको निहुँमा विद्युत आपुर्ति अनियमीत, व्यवसायिहरुसँग मिलेमतो भएको खुलासा

बीरगंज, ३० असार — नेपाल विधुत प्राधिकरण बीरगंज बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जेनेरेटर तथा इन्भर्टर व्यावसायिहरुसँगको मिलेमतोमा विद्युत आपुर्ति अनियमित बनाएको स्रोतले खुलासा गरेको छ । कमिसनको आडमा ईन्भटर तथा जेनेरेटर…

मिर्चैयामा बर्षाको कारण व्यापारीहरुलाई ठूलो क्षति

गणेश कुमार शर्मा सिरहा,असार ३० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा केहि दिन देखि लगातार बर्षाको कारण व्यापारीहरुको ठूलो क्षति भएका छन । सिरहा जिल्लाको मिर्चैया अधिकांश पसलहरुको अगाडी पानी जमेको कारणले व्यापारीहरुलाई करोड भन्दा माथिको…

बारा को विश्रामपुर गा.पा.डुबानले किसान हरु मारमा

मनोज गुप्ता बारा२८ -असार ।।  बारा को बिश्रामपुर गाउँ पालिका अन्तर्गत पर्ने वार्ड नम्बर ४ टोल बलिरामपुर मा बाढी को कारण त्याहा को जन जीवन कठिनाइ मा पुगेको छ । त्याहां पानी को कारण बाटो पनि अबरुद्ध हुनुको साथै त्याहा को नजिक पर्ने बजार…

सभ्यता र युवराज जमे ‘कुटु कुटु’ म्युजिक भिडीयोमा (भिडियो सहित )

लोकप्रिय गायक गायिका मेलिना राई तथा कृष्ण काफ्लेको अद्भुत स्वर रहेको निकै मीठो गीत ‘कुटु कुटु’ हाईलाइट्स नेपालले भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक गरेको छ । गीतकार नारायण कँडेलका मनमोहक शब्दहरुलाई चर्चित संगीतकार रेखा पौडेलको उत्कृष्ट…

सिरहाको सदरमुकाम सहित दर्जनौ गाउँ डुबानमा

मुकेश यादव ,सिरहा, २८ असार । सिरहा जिल्लाको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा परेका छन । लगतार चार दिन देखिको अविरल बर्षाका कारण नदीहरुमा बाढीको सतह बढेपछि विभिन्न ठाउँको पानी अाउँदा सिरहाको जनजीवन प्रभावित बनेको छ । चार दिनको…

बागमती नदीको पुर्व पट्टीको बाँध भत्किदा रौतहटको पानीमा थम्कियो

अमित ठाकुर।रौतहट।अषाढ २८। देशभरी र रौतहट जिल्लामा लगातार बर्षा हुदा रौतहट सहित दर्जनौं गाउँहरु डुवानमा परेका छन्। डुवान परेको ठाउँबाट सकुशल उद्धार गर्नका लागि खटिएका नेपाल प्रहरी,शस्त्र प्रहरी अाफै उद्धारको पर्खाइमा बसेका छन्। रौतहटको…

रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा । यस्तो बाढी कहिलै नअाएको स्थानीयको भनाई

अमित ठाकुर।रौतहट।अषाढ २८। रौतहट जिल्लाको सदरमुकाम गौर सहित दर्जनौं गाउँ डुवानमा परेका छन।लगतार चार दिन देशभरी वर्षा हुँदा देशकै नदीहरुको खतराको सतह पार गरि विभिन्न ठाउँको पानी अाउँदा दुई नंबर प्रदेशको अधिकांश जिल्लाहरु डुवानमा परेका…

कमिसनको चलखेलले मोतिवाग डुवानमा

कलैया, बारा ।। कमिसनको चलखेलले कलैया उपमहानगरपालिका वडा नम्वर १ मोतिवाग डुवानमा परेको छ ।  लगातार पाँच दिन देखि परेको अविरल वर्षाको पानीको उचित निकास नभएकोले मोतिवाग डुवानमा परेको हो । नेकपाका युवा नेता मुकेश साहले २० वर्ष पछि आएको…

लालबकैया र बागमती नदीको बहाव बढ्दै सतर्क रहन जरुरी, रौतहटको छेउछाउको गाउँ डुवानमा

अमित ठाकुर, रौतहट।। देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको अधिकांश गाउँहरु डुवानमा परेका छन्। लगातार तीन दिनको बर्षाले र देशभरी बर्षाका कारण नदीको बहाव बढेका छन्। लगबकैया र बागमती नदीको बिचमा रहेको रौतहट बढीको उच्च जोखिममा पर्ने…

रौतहटको दक्षिणी भेगमा खतराको घण्टी सुरु पानीको बहाव बढ्दै

अमित ठाकुर।रौतहट।अषाढ २७। देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको दक्षिणी भेगमा बाढी अाउने सम्भावना एकदमै निश्चित भएको हो।रौतहट जिल्लाको लालबकैया र बागमती नदीको बहाव र सतह बढ्दै जाँदा दर्जनौं गाउँ डुवानमा परेका छन्। डुवान भएको…

निमित प्रमुख प्रशासकिय अधिकृत सुसिल यादव द्धारा ब्रह्मलुट

 बारा २७ असार बाराको फेटा गाँपालिकाले असारको २५ गते नाघी सक्दापनि योजनाहरुको फाईल कार्यालयमा लिई भुक्तmानी दिनका लागि प्रक्रिया अगाडी बढाउन लागेका छन् । आर्थिक बर्ष बिति सक्दा पनि पैसाको चलखेलमा गाँउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत…

तयारी बिना पार्टी प्यालेशमा खुल्ला दिशा मुतm क्षेत्र घोषणा, कार्यक्रम बारे स्थानीय बेखबर

परवानीपुर ,२७ असार / बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमाल पार्टी प्यालेशमा एक कार्यक्रममा बिच खुल्ला दिशा मुतm क्षेत्र शुक्रबार घोषणा भएको छ ।खुल्ला दिशा मुतm क्षेत्र घोषणाको आवश्यक तयारी बिना हतार हतारमा गाँउपालिका अध्यक्ष…

बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

रौतहट, असार २७ । चन्द्रपुर बागमति खण्डको लच्कामा बाढी आएकाले रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा करिब ५ सय सवारी साधन रोकिएका छन्। रातिदेखि नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय…

बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न

राम नारायण ठाकुर सिरहा,असार २७ गते । बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ । विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी…

हावाहुरी प्रभावित विद्यालयमा राहत समाग्राी वितरण 

वीरगन्ज,२५ असार / हावाहुरी प्रभावित बाराको एउटा विद्यालयका विद्यार्थीहरुलाई बुधबार राहत समाग्री वितरण भएको छ । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा  विद्यार्थीहरुलाई झोला,पोशाक वितरण…

गरीबी हटाउन सहकारीलाई अपनाउन राज्य मन्त्री यादवको भनाइ

रौतहट।।  प्रदेश नंबर दुईमा गरीबी हटाउन सहकारी संस्था अपनाउनु पर्ने प्रदेश २ का भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले आग्रह गर्नु भएको छ। सहकारी मार्फत हरेक उत्पादनको बजारीकरण गरिनुपर्ने अझ अावश्यक रहेको बताउनुभएको छ ।…

अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा

बारा ।।  अख्तियारका नाइके आफुलाई चिनाउने अख्तियारको फन्दामा परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त मेरो चलेको छ, कसैले केही बिगार्न सक्दैन भनेर प्रचार बाजी गर्दै हिडेका थापा सहित दुई जना पक्राउ परेका छन् । भ्रष्टाचारी भैरहेको तर…

मिर्चैया नर्सिङ्गहोममा गर्भपतन गराउन गएकी एक महिलाको रक्तश्राब रोकिएन

राम नारायण ठाकुर सिरहा,असार २४ गते । सिरहाको मिर्चैयामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना आज बाहिर आएको छ ।मिर्चैया कटारी चौक स्थित रहेको मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले खुल्लेयाम रुपमा अबैध तरीकाले मोटो रकम लिई गर्भपरिक्षण तथा…

सिरहामा पशु कार्यालय द्धारा अनुगमन

रामनराण ठाकुर सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्म अन्य फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले आइतबार अनुगमन गर्दा मिर्चैयामा मासु…

पर्सा जिल्ला को छिपहरमाइ गाउँपालिकाको आर्थिक बर्ष नीति तथा कार्यक्रम समपन

भिस्वा २३ असाढ पर्सा जिल्ला को छिपहरमाइ गाउँपालिकाको आर्थिक बर्ष ०७६र०७७ को नीति तथा कार्यक्रम ३१ करोड ५ लाख ५५ हजार बराबरको अनुमानित बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे । छिपहरमाई…

खेत खेतमा पानी, गाउँ घरमै जवानी” भन्ने योजना चाडै ल्याउने : गुप्ता

प्रभु यादव, बारा ।।  प्रसौनी गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले आगामी बर्षको निति, कार्यक्रम तथा बजेटमा अध्यक्ष रोजगारी कार्यक्रमको रुपमा “खेत खेतमा पानी, गाउँ घरमै जवानी” भन्ने योजना चाडै ल्याउने बताएका छन् । उनले एक कार्यक्रमको…

न्यायिक समितिका संयोजकको अगाडि नै दाइजो सहितको बालविवाह

प्रभु यादव, बारा ।। बाराको सुवर्ण गाउपालिका वाडा नम्वर ४ वेलवाटोल हर्दियामा दाइजो  सहितको बालविवाह सम्पन्न भएको छ । बेहुला अभिजित कुमार मण्डल र सह बेहुला (सहवोलीया) नन्दकिशोर साह तेली आएको जन्तिमा गाउका सम्पुर्ण समाज र न्यायीक संयोजक बविता…

बाराका भुमरी पिडितले कालो झण्डा लागाइ बिरोध गर्न सुरु

मनोज गुप्ता, बारा ।। बारा जिल्लाका चक्रपात भुमरी पिडितहरुले कालो झण्डा लगाएर स्थानीय तथा संघीय सरकारको बिरोध गर्न सुरु गरेका छन । भुमरी पिडित हरु मध्ये निर्वाचित जन प्रतिनिधिहरुले फोहरी राजनीति गरि आफुलाइ भोट नदिएका हरु लाइ सिफारिस नगरी…

देशका जनताले नेता पाएन फटहा र दलाल मात्र पाए : चौधरी

प्रभु यादव, बारा ।।  नेपाली जनता राणाकालमा जति शास्ती पाएँन त्यस भन्दा बढी खोक्रो राष्ट्रबादी संघीय लोकतान्त्रिक गणतन्त्रमा पाइरहेको थरुहट आन्दोलनका नेता लक्षुमन चौधरीले बताए । बाराको कलैयामा पत्रकार सम्मेलनमा संचारकर्मी संग कुरा गर्दै…

सहिद परिवारलाई जिविकोपार्जनका लागि मन्त्री यादव द्वरा दुधालु भैंसी सहित नगद हस्तान्तरण

रौतहट।।  रौतहट जिल्लामा मधेश अान्दोलनमा सहिद र गम्भीर घाईते भएका परिवार जनका लागि दुधालु भैँसीका साथै ३० हजार नगद हस्तान्तरण गरेका छन्।प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले मधेस आन्दोलन र जनआन्दोलनका सहिद भएका र गम्भीर…

पिछडा वर्गको क्षमता बिकासका लागि तालिम सुरु

वीरगन्ज,२१ असार / पर्साको सखुवा प्रसौनी गाउपालिकामा पिछडा वर्गको क्षमता बिकासका लागि आज देखि दुइ दिने तालिम सुरु भएको छ । सखुवा प्रसौनी गाउपालिकाको आर्थिक सहयोगमा क्रियटिभ सोसल डेभलपमेन्ट पर्साले आयोजना गरेको तालिमको उद्घाटन गाँउपालिकाका…