विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश
Browsing Category

२. मधेस प्रदेश

सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सुरक्षा दिने : प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी

गणेश कुमार शर्मा, सिरहा,जेष्ठ २१ ।।  जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ आफूूूूले काम गर्ने प्रतिवद्धता व्यक्त…

नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वट सावित्री पर्व मनाउदै

गणेश कुमार ठाकुर, सिरहा ,जेष्ठ २१।।  सिरहालगायत प्रदेश नं.२ का विभिन्न जिल्लाहरुमा पतिको रक्षा र लामो आयुको कामना गर्दै धुमधाम र श्रद्धापूर्वक बट सावित्री पर्व मनाएका छन । सिरहा सदरमुकामका ग्रामीण क्षेत्रमा सोमबार बिहानै देखि व्रतालु…

गाउँपालिकाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

हरिशंकर शर्मा, बीरगन्ज (पर्सा), जेठ २१ ।।  बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलिया बस्ने रामअयोध्या मुखियाले आफ्नै गाउँघरमा सीपमुलक तालिम सिक्न पाएपछि उनको खुशीको सीमा छैन । सीप विना वैदेशिक रोजगारको क्रममा विभिन्न देशहरुमा भौतारिदै स्वदेश…

मुसहर समुदाय सिरहामा पुस्ता देखि खोलाको पानि पिउन बाध्य

गणेश कुमार शर्मा, सिरहा,जेठ २१ ।  सिरहाको मिर्चैया नगरपालीका वडा नं.९ स्थित रहेको बतहा खोलाको पानि पिउन मुसहर समुदाय लाई बाध्यता रहेको छ । त्यही खोलाको किनारमा ६० घर परिवार मुसहर समुदायको बस्ति रहेको छ । यही बस्तिका २ सयको हाराहारीमा रहेका…

आठ गीतमा एकैसाथ डेब्यु गर्दै गायक प्रमोद पिया

गणेश कुमार ठाकुर, रौतहट, जेष्ठ २१।।  भोजपुरी गीति क्षेत्रमा नाम कमाएका गायक प्रमोद पियाले हालै भोजपुरी गितको सुटिङ ब्यस्त छ्न । उनी भोजपुरी सँग थुप्रै गितहरुको डेब्यु गरीसकेको छ । रौतहटको चपुर सहीद स्मृति पार्क तथा गौतम होटल…

दलगत गुट उपगुटका कारण गढिमाइको मेला ओझेलामा

बारा, जेष्ठ २१।।  गढिमाइ सेवा समितिको उदघाटन सत्र सफल भए तापनि बन्द सत्र आज सम्म सफल हुन सकेको छैन । दोश्रो पटकको पनि बन्दसत्र गत सनिबार जेष्ट १८ भएको बैठकमा सफल हुन सकेको छैन । मेरो गुट ठुलो हो, भने घमण्डका कारण सफल हुन् नसकेको बिभिन्न…

उर्जा संकटमा सहयोगका लागि १५ केभिएको डिजिटिल जेनेरेटर प्रदान

प्रभु यादव,बारा ।। कलैयाको एक मस्जिदमा आज जेनेरेटर उपलब्ध गराइएको छ । कलैया उपमहानगरपालिका ६ मा रहेको मदर्सा इस्लामिया बहरुल उलुम जमा मस्जिदमा डिजिटल जेनेरेटर उपलब्ध गराइएको छ । प्रदेश न. २ का प्रदेशसभा सदस्य माननिय महम्मद  समिरले उक्त…

इन्भेटिचर सेरोमनी जीवन ज्योती द्वारा सम्पन्न

 प्रणय साह, जेष्ठ २० ।।  बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बरख गण बीरगंजका सेनानी श्रजनबहादुर मल्लले पानसमा…

प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार ः निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सात वटै प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका छन् । उनले जसरी जन्मेको बच्चालाई समयमै भोजन नदिए कुपोषित हुने खतरा हुन्छ ठीक त्यसरी नै प्रदेश सरकारलाई चाहिने…

रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न मुख्यमन्त्री राउतको सुझाव

गणेश ठाकुर, जनकपुरधाम ।।  मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिनु भएको छ । महोत्तरी बर्दीवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै…

सिरहा बजारमा कार्वाइड हालेर पकाएका आँप जताततै बिक्री

गणेश कुमार शर्मा, सिरहा ।।  सिरहा जिल्ला भरीको बजारहरुमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि सिरहाको बजारहरुमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका…

सप्तरीमा म्याजिकलाई पछाडिबाट ट्रक ठक्कर दिदा एकको मृत्यू

गणेश कुमार शर्मा, सप्तरी ।।  सप्तरी जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ कुशहा बजार स्थित लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको यात्रु सवार ना १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को १ क २१२० नम्बरको मिनी…

सिरहामा लागु औषध कारोवारमा संलग्न २३ जना पक्राउ

गणेश कुमार शर्मा, सिरहा ।।   जिल्ला प्रहारी कार्यालय सिरहाको मातहत बाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा लागु औषध कारोवारमा संलग्न व्यक्तिहरु २३ जनालाई पक्राउ गरेका छ । लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित…

गणतन्त्र दिवसको अवसरमा रौतहटमा छोरी सम्मेलन

अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको सदरमुकाम गौरमा गणतन्त्र दिवसको अवसरमा प्रथम पटक छोरी सम्मेलन भब्यता साथ सम्पन्न भएको छ। जिल्लामा पहिलो पटक छोरीको छमता प्रस्तुत गर्न अाज गौरको एतिहासिक राईसमिल ग्राउण्डमा गौर नगरपालिकाको अायोजनामा सम्पन्न…

अपहरण पछि फिरौती पछि हत्या, प्रहरीद्दारा नियन्त्रणमा लिन गोली प्रहार

बारा ।। वीरगंज-३ स्थित प्रगतिनगर बस्ने शम्भु साहको छोरा वर्ष ८ को करण साह यहि जेष्ट १० गते शुक्रवार निजकै घर अगाडी खेलिरहेको अवस्थाबाट अं.१०/११ बजेको समय देखि हराएकोमा सोही दिनको साढे नौ बजे नचिनेको मोवाईल फोन नं.बाट फोन गरी रु ३० लाख…

१२ औं गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

कुलदिप दास (प्रेम), जनकपुरधाम ।।  १२ औं गणतन्त्र दिवसको अवसरमा पारेर आयोजित प्रभातफेरीको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र…

चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक

दिपु बर्नवाल, पर्सा ।।  चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक भएको छ । सभ्यता ईन्टरटेन्मेण्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र पन्ना न। २ को कथा तथा निर्देशन युबराज केशरीको रहेको छ भने छायाँकार रोशिकले छायांकन गरेका छन् । नारायण…

जनकपुरधाममा मदिरा, सुर्तीजन्य पदार्थ बिक्रिबितरण गर्न नपाइने

जनकपुरधाम, १४ जेष्ट l जनकपुरधाम उपमहानगरपालिका भित्र रहेको मठमन्दिर, हस्पिटल, विद्यालय लगायतका सार्वजनिक स्थल भन्दा दुई सय मिटर वरपर मदिरा, सुर्ति तथा सुर्तिजन्य पदार्थ बिक्रिबितरण गर्न नपाइने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा…

रौतहटको भगवानपुरमा बेवारिसे अवस्थामा शव फेला

अखिलेश कुमार यादव, रौतहट जेठ १४ ।।  रौतहट जिल्लाको राजपुर नगरपालिकाको वडा नं. २ भगवानपुरमा मङ्गलवार बिहान एक व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको छ । अन्दाजी ४०–४५ वर्षको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । मृतको शव उखुको…

२८औं स्थापना दिवसको अवसरमा अनाथालयमा मनाईयो

अनिल गुप्ता, बारा, जेष्ठ १३ । नेपाल प्रेस युनियन बारा शाखाले कलैयाको अमृता अनाथालयमा पुगी त्याहां रहेका बालबालिकाहरुसंग मिली जुली तथा सहयोग गरी नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस धुमधाम संग मनाएका छन् । बारा शाखाका स्थापक अध्यक्ष…

सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान

प्रभु यादव, बारा, जेष्ठ १२ ।।  सामाजिक सदभावकाे पर्व रामदानकाे अवसरमा शुभकामना अादानप्रदान तथा ईफ्तारी कार्यक्रम सम्पन भएकाेछ । धनगढि सरप्राईज युथ ग्रुपकाे सहयाेग तथा दलित जनजाती उत्थान केन्द्र बाराकाे समन्वयमा देवताल ७ रमपुर्वाकाे…

गढिमाइ सेवा समिति (ट्रष्ट) को मंच मै भेदन तथा श्राप

प्रभु यादव, बारा, जेष्ठ ११ ।।  गढिमाइ सेवा समितिको बारेमा मन्चमै भेदन गरिएको छ। ट्रष्टको बारेमा आफ्नो शुभकामना तथा धारणा राख्ने क्रममा विभिन्न सभासदहरुले नै भइ रहेको राजनीतिक चलखेल तथा भ्रष्टाचारी बारे संका गर्दै विभिन्न प्रकारका अपभ्रंस…

काङ्ग्रेस एकढिक्का हुन सके लोकतन्त्रको रक्षा गर्न सकिने वक्ताहरुको भनाई

वीरगन्ज, जेष्ठ १२।।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ बाट सुरु भएको जागरण अभियान पर्सामा ठोरी गाउँपालिकाबाट सुरु भएको छ।काङ्ग्रेस ठोरी गाउँपालिका सभापति शम्भुराम पौडेलको सभापतित्व एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य…

सिम्रौनगढ पावरहाउस अन्तरगत पर्ने सेवाग्राही अति जोखिममा : संबंधित निकाय गैरजिम्मेवार

प्रभु यादव, बारा, जेष्ठ १२ ।। सिम्रौनगढ पावरहाउस अन्तरगत पर्ने बिधुत सेवाग्राही हरु अति जोखिममा परेका छन। आज चार दिन देखि बिधुत सेवा आवरुद्ध हुदा पनि स्थानीय निकाय तथा संबंधित निकाय केही गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन। केही…

खेलको माध्यमले कलैया लाइ विश्वमा चिनाउने : साह

बारा ।। बारा जिल्लाका खेलाडि हरु लाइ खेलकुद सामाग्री वितरण गरिएको छ । हाम्रो जिल्ला खेलमा पछाडी भएकोले खेलाडी हरुको मनोबल बढाउदै खेलमा लगनशिलताका साथ् अगाडि बढ्न उत्शुक बनाउने उदेश्यले सामग्री वितरण गरिएको छ । खेल जगतमा बाराको बिभिन्न…

सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदाः २ मृत्यु, दर्जनभन्दा बढी घाइते

गणेश कुमार शर्मा सिरहा, जेठ १०।।  सिरहामा पूर्व झापाबाट काठमाण्डौँका लागि छुटेको ना ८ ख ९८२ नम्बरको प्राइम बस गोरुको साढेलाई जोगाउने क्रममा बिपरीत दिशाबाट जादै गरेको ना.३ ख.४२६४ नम्बरको ट्रक बिच एकआपसमा ठोक्किँदाः २ मृत्यु,दर्जनभन्दा…

विश्वव्यापी रुपमा तराई/मधेश लाइ चिनाउने अभियान ‘भिजिट मधेश’

पर्सा ।।  तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रिय स्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ । अभियान अन्तर्गत बिभिन्न देशमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेका छन् । मधेशको…

सिरहामा श्रीमान चन्देश्वर यादब श्रीमति हत्याको अरोपमा पक्राउ

गणेश कुमार शर्मा, सिरहा, जेठ ०९ गते ।  सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ बस्तीपुरमा जेठ ७ गते अन्दाजी २९ बर्षीया रितुदेवी यादबको हत्या भएको थियो । प्रहरीले अनुसन्घान गर्ने क्रममा घर परिवारका सदस्यहरु सगँ सोधपुछ गर्दा निज रितुदेवी…

कर्मचारीमाथि हातपात, बिरोधमा कल्याणपुर नगरपालिकामा कामकाज ठप्प

गणेश कुमार शर्मा, सिरहा।।  कर्मचारीमाथि हातपात भएको बिरोधमा कल्याणपुर नगरपालिकामा कर्मचारीहरुले विहानै देखि कामकाज ठप्प पारेका हुन् । ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीहरुले कामकाम ठप्प पर्दा सर्वसाधारहरु…

बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा कुकर वितरण

रौतहट । बाराको परसौनी गाउँपालिकामा महाविनाशकारी हावाहुरी पीडित परिवारलाई राहत वितरण गरिएको छ । चैत १७ गते आएको महाविनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक…