Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम, ३० महिला सहित १५२ जनाले गरे रक्तदान
वीरगञ्ज, १८ श्रावण – सामाजिक संस्था वीरगञ्ज युवा समाजको छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तसञ्चार केन्द्र वीरगञ्ज परिसरमा भएको रक्तदानमा ३० जना महिला सहित १५२ जनाले रक्तदान गरेको रक्तसंचार…
जुवाडे पतिले पत्नीलाई दाउमा लगाए, हारेपछि सामूहिक बलात्कार
भारतको उत्तर प्रदेशमा एक जना पतिले पत्नीलाई जुवाको दाउमा लगाएको घटना सार्वजनिक भएको छ ।
जुवामा हारेका ती पतिले पत्नीलाई दुई पटकसम्म बलात्कारको शिकार बनाए । प्रहरीले यो घटनामा केही कारबाही अघि नबढाएपछि ती महिला अदालत पुगिन् र सनसनीपूर्ण…
जब जीवन “लॉग क्या कहेंगे” मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण
जब जीवन "लॉग क्या कहेंगे" मा अडियो जब तपाईको जीवनको मार्ग पूर्ण रूपमा एक कथनमा निर्भर हुन्छ, "लग क्या कहेंगे"। यस भनाइले धेरै सपनाहरू चकनाचूर पार्यो, कुनै श .्का छैन। व्यक्तिहरू तपाईका कार्यहरू र तपाईंले गर्न लाग्नु भएको कार्यहरूको बारेमा…
सबल ईभेन्ट म्यानेजेन्टको पर्याय “रेल-ईभेन्ट”
ईभेन्ट म्यानेजमेन्ट । अर्थात कुनै पनि कार्यक्रमको आयोजन । एक सफल कार्यक्रमको सबल आयोजन तथा व्यवस्थापनका निम्ति चाहिन्छ गहिरो अठोट अनि धैयर्ता ।
कतिपयले सौखले ईभेन्ट म्यानेजमेन्ट गर्छन् भने कतिपयले यसलाई व्यवसायिक बनाएका छन् । हाल नेपालमा…
निर्मलाको शव भेटिएको स्थलमा त्रास बढेपछि रहेन उखुबारी
कञ्चनपुर- वारि उल्टाखाम जाने कालोपत्रे सडक। सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला। नालाको दुवै किनारमा बाक्ला जामुनका बोट। पारिपट्टि गुज्जमुज्ज उखुबारी। उखुबारीको करिब एक किलोमिटर वरपर सुनसान खेतबारी। हो, त्यही उखुबारीमा अघिल्लो…
गढ़िमाइ पन्चवर्षीय मेलाको मुल कमीटी चयन
गढ़िमाइ, बारा ।।
असार २० गतेको नगरसभाको निर्णय अनुसार गढिमाइ पन्च वर्षीय मेलाको मुल कमिटी चयन गरिएको छ। महागढीमाई नगरपालीकाको कार्यसमिति द्वारा गढीमाई मेला व्यवस्थापन समितिको मुलकमिटीको संयोजकमा सोहि वाडाका वाडा अध्यक्ष सुदामा साह…
कलैयामा चोरको बिगबिगी, दिनदहाडै एकाजाको घरमा भयो चोरी
कलैया, बारा ।।
बाराको सदरमुकाम कैयामा दिन दहाडै चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको दुइ सय मिटर दक्षिण र उप-महानागरपालिकाको कार्यालय भन्दा ५० मिटर उत्तर तर्फ सुरज थापाको घरमा चोरी भएको छ । सदरमुकाम भएको ठाउमा दिन दहाडै चोरी हुनु…
नोकरी गुमाएका शिक्षक पुगे मुख्यमन्त्रीको शरणमा
उषा सरदार ,बिराटनगर
प्रदेश नं.एक का अस्थायी /करार शिक्षक आन्दोलन समितिले पुनर्बहाली गर्नु पर्नेभन्दै मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराएको छ।
शिक्षकहरुले पुनर्बहाली गरि रोजिरोटिको ग्यारेन्टी गर्न मुख्य…
फारबिसगंज प्रखंड शिक्षक संघ ने एसडीओ रविप्रकाश को सौंपा ज्ञापन
फॉरबिसगंज, संवाददाता
बिहार राज्य शिक्षक संघर्ष समन्वय समिति की फारबिसगंज प्रखंड इकाई शनिवार को सात सूत्री मांगों के समर्थन में प्रखंड मुख्यालय में एक दिवसीय धरना देगी । एसडीओ रविप्रकाश से मिलकर संगठन का एक शिष्टमंडल ने शुकवार को इस आशय…
धिमाल जातीकाे धार्मिक तथा साँस्कृतिक स्थलमा भएकाे अतिक्रमणकाे विराेध
बेलबारी ,मोरंग
बेलबारी नगरपालिका ११ स्थित भाङबारीमा रहेकाे धिमाल धार्मिक तथा साँस्कृतिक स्थलमा विना सहमति भवन निर्माण गरेकाेमा विराेध गरिएकाे छ ।
धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै साे…
पर्सा को ग्रामीण नाकाबाट भैंसी, गाई, गोरु व्यापक तस्करी
वीरगन्ज, साउन १७ ।।
भारत वाट अबैध रूपमा भैसी ,गाई ,गोरु ,व्यापक मात्रामा तस्करी भईरहेको छ। सिमावर्ति क्षेत्रमा रहेका शस्त्र वेश क्यामप पकहा मैनपुर ,सबैठवा ,भिखमपुर क्यामप हरूको नाका वाट तस्कर हरूले भैसी ,गाई ,गोरू न भित्रीयाई नेपालको…
मिर्चैया प्रहरीद्धारा ३ सय ५० लिटर अबैध मदिरा नष्ट
गणेश कुमार शर्मा
सिरहा,श्रावण १७ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाकाद्धारा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थान बाट अवैध रुपमा घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अबैध घरेलु मदिरा…
फारबिसगंज नप की नयी चंदा की चांदनी बढ़ेगी या चंदा पर दाग ?
फॉरबिसगंज, संवाददाता
केवल शहर की साफ सफाई व्यवस्था पर हीं दो करोड़ से भी अधिक सालाना खर्च करने वाली राज्य भर में चर्चित फारबिसगंज नगर परिषद की नई नगर माता चंदा जायसवाल के सर कांटों भरा ताज सजा है ।
जानकार बताते हैं कि निकट भविष्य में…
हावाहुरीबाट क्षती भएका घरहरु, पुननिर्माण ८० प्तिशत कार्यहरु सम्पन्न : नेपाली सेना
जीतपुर, साउन १७ गते — नेपाली सेनाको कार्य दलले जनता आवास पुननिर्माणमा भईरहेको गतिबिधिको पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । बारा र पर्सा जिल्लामा चैत १७ गते आएको बिनासकारी हावाहुरीबाट पुर्ण रुपमा क्षती भएका घरहरु पुननिर्माण गरी ८ सय ८१…
चितवनको वडा कार्यालयमा आगजनी
भरतपुर— चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वडा कार्यालयमा आज बिहान करिब ३ बजे अज्ञात समूहले आगो लगाएको थियो।
आगजनीबाट वडा कार्यालयभित्र रहेका कागजात,…
अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।
अनुसन्धान पछि शंकास्पद सवारीसाधनलाई भन्सार चलान।
अमित ठाकुर।रौतहट। साउन १७। जिल्ला प्रहरी कार्यालय रौतहटले भारी मात्रामा शंकास्पद सवारीसाधनलाई गौर भन्सार कार्यालय पढाएका छन्। केही महिला पहिला सुरु गरेको सवारीसाधन चेकजाँचमा पक्राउ भएको…
मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा
जनकपुरधाम ।।
समाजवादी पार्टीका नेता नविन यादबले हस्पिटल तथा मेडिकल माफियाले समाजसेवी मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा गरेको छ । उनले आक्रमणको भत्र्सना गर्दै जारी गरेको विज्ञप्तीमा यस्तो खुलासा गरेका हुन् । घटनाप्रति गम्भिर ध्यानाकर्षण…
फारबिसगंज में रात्रि प्रहरी ने शातिर को चोरी का असफल प्रयास करते हुए रंगेहाथ दबोचा । किया पुलिस के…
!
फॉरबिसगंज, संवददाता
फारबिसगंज के सब्जी मंडी में शुक्रवार के अहले सुबह निजी रात्रि प्रहरी कमल बहादुर थापा ने दिखायी दिलेरी , शातिर चोर को रंगेहाथ चोरी का असफल प्रयास करते हुए धर दबोचा , स्थानीय दुकानदारों ने पकड़े गए युवक से घंटों की…
योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा वडा कार्यालयमा तालाबन्दी
प्रभु यादव बारा ।
सुवर्ण गाँउपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दोलेन्द्र प्रसाद यादवले वडाको बजेट पार्दरशिता एवम योजना तर्जुमा खुल्ला रुपमा नगरेको बिरोधमा स्थानियहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । श्रावन १३ गते तालाबन्दी गरेका…
प्रहरी निरीक्षक नायकको अर्को सफल्ता लाखौंको रक्सी सहित सवारीसाधन पक्राउ
अमित ठाकुर।रौतहट।साउन १६।
जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको रक्सी सहित विभिन्न सवारीसाधन पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका प्रहरी निरीक्षक पप्पु नायकको कमान्डका टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा…
कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही वेटिङ्गमा ।
कार्यालय खुल्यो कर्मचारी बाटोमै सेवाग्राही वेटिङ्गमा ।
अारएन साह ।रौतहट। साउन १६। रौतहट जिल्लाको गौर नगरपालिकामा रहेको मालपोत कार्यालयमा अफिस आवर कर्मचारी नहुदा दिनहुँ धेरै जसो सर्वसाधारणले दुख भोगिरहेका छन्। गाउँ गाउँबाट पैदल यात्रा…
सबैले भन्न थाले यस्तो पो त तिज गीत ‘ढल्केरै नाच्छु’ [भिडियोसहित]
काठमाडौं । अहिले नेपाली सांगेतीक क्षेत्र तीजमय भएको छ । हरेक दिनजसो तीजका गीतहरु बजारमा आइरहेका छन् । अहिले चर्चित गायक राजु ढकाल, अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा तीज कोसेली ‘ढल्केरै नाच्छु’ सार्वजनिक भएको छ । यस गीतमा जय…
कलंकी गोलीकाण्ड फरेन्सिक रिपोर्ट : सडक डिभिजनका पूर्व इन्जिनियरको पेस्तोलबाट गोली चलेको छैन
काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट…
अपहरण भएको भनी झुठो हल्ला फैलाउने दुई जना पक्राउ
२०७६ श्रावण १६ गते - पर्साको विन्दवासिनीमाई गाउँपालिका वडा नं. ४ मधवलका उपनेस चौरसियाले आफू अपहरणमा परेको भन्दै अपवाह फैलाएको विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलस्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं. ५ मा मधुुवल कै…
बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।
बिप्लव समुहका ३ कार्यकर्ता रौतहट प्रहरीको खोरमा।
अमित ठाकुर।रौतहट। साउन १६ ।रौतहट जिल्लाका चपुर नगरपालिका वडा नंबर ३ को वडा कार्यालयमा अागलगी गरेको अारोपमा ३ जना बिप्लव समुहका कार्यकर्तालाई पक्राउ गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले…
फारबिसगंज में गुरुवार को सम्पन्न चुनाव में चंदा जायसवाल निर्विरोध नप अध्यक्ष चुनी गयी । 08 पार्षद…
फॉरबिसगंज, संवाददाता
....आखिरकार फारबिसगंज में पिछले दो माह से जारी हाईप्रोफाइल ड्रामे का हुआ अंत , चंदा जायसवाल निर्विरोध नप अध्यक्ष के पद पर हुई काबिज ! अनुमंडलीय मुख्यालय में जिला डीआरडीए निदेशक की देखरेख में भारी सुरक्षा व्यवस्था के…
रौतहटमा जो कोही समाज बिरुद्ध गलत कार्य गरेकोमा कानुनी कार्वाही गर्ने, प्रहरी निरीक्षक नायक
अमित ठाकुर।रौतहट। साउन १५।
रौतहटमा प्रहरी निरीक्षक पप्पु नायक अाएपछी तस्करहरुमा खैलाबैला मचेका छन्। जिल्लामा पछिल्लो समयमा तस्करी हुँदा पनि अहिले प्रहरी निरीक्षक नायकको कमाण्ड अाएपछि तस्करी न्युण भएका छन्। प्रहरी निरीक्षक नायककै…
ग्यास सिलिण्डर तथा चुल्हो सांसद प्रभु साहको पहलमा रौतहटको सयौ परिवारलाई गरियो वितरण
करण कुमार मिश्र, रौतहट ।।
नेपाल कम्नियुष्ट पार्टी ( नेकपा ) प्रदेश नं २ का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का सघिय सांसद तथा पुर्वमन्त्री प्रभु साहको पहलमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ७ हर्षाहा टोलमा आज सयौ परिवारलाई ग्यास…
आ.ब.०७६÷०७७ को बजेट रु ६० करोड ५९ लाखको पर्सागढीको निति तथा कार्यक्रम सार्वजनिक
बीरगंज, १५ साउन ।।
पर्सागढी नगरपालिकाले आ.ब. २०७६÷०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले नगर सभाद्वारा बिनियोजित रु ६० करोड ५९ लाख २८ हजार बराबरको बजेट, निति तथा कार्यक्रम बुधबार एक समारोहको आयोजना गरी सार्वजनिक…
हवाहुरीबाट प्रभावितहरुलाई आयआर्जनका लागि शिपमुलक तालिम
कलैया, बारा ।।
चैत्र १७ गते बारामा आएको विनासकारी हावाबाट प्रभावित भएका महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाईमा बुधवार छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हावाहुरीवाट प्रभावितहरु लाई प्राय सबै निकायहरु राहत तथा पुनर…