Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.

Browsing Category
२. मधेस प्रदेश
तिनैटै तहको सरकार संथागत भष्टाचारमा : डा. पराजुली
कलैया, ८ पुस।
नेपाली काँग्रेसका पुर्व साँसद डा. शोभाकर पराजुलीले तिनैटै तहको सरकार संथागत भष्टाचारमा डुवेको आरोप लगाउनु भएको छ । कलैयामा पत्रकारहरुसंग मंगलवार कुरा गर्दै पराजुलीले बढदै गएको भष्टाचारले मुलुकमा शान्ति र बिकासमा अवरोध भई…
वाड सचीव लाई पनि आफ्नो करकापमा परि एक लौटि हुकुमत
बारा , ८ पौष,।
बारा का एक वडाअध्यक्षले कुनै पनि समिती र काम कर्वाही गर्दा जन निर्वाचित वडासदस्य प्रमोद प्रसाद साह कानु लाई ३ बर्षा देखि कुनै बैठक र कुनै समिति गठन गर्दा आफू मनोपली हिसाब् ले गर्ने गरेको कानु ले गुनासो पोखे । बारा को कलैया…
भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न प्रस्थान
जनकपुर, ७ पुस ।
भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न जाने नेपाली खेलाडी तथा प्रशिक्षक र निर्णायक त्यस तर्फ प्रस्थान गरेका छन् । उनीहरु सोमबार बिहान जनकपुरबाट राजस्थान प्रस्थान गरेका हुन ।
सो प्रतियोगिताको…
सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको समुद्घाटन
वीरगंज ।
सिद्धार्थ बैंकले वीरगंजस्थित मुर्ली चौकमा आफ्नो नयाँ शाखाको उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक श्री सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक श्री राजेश…
सवारी ज्यान मुद्दा आरोपमा गाउँपालिका अध्यक्ष लाई कैद सजाय
कलैया, पुस ६ ।
बारा जिल्ला विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल भेडिहरलाई सवारी रज्यान मुद्दामा जेल पठाइएको छ । गाँउपालिका अध्यक्ष पाल लाई २०६३ भदौ २९ गतेको अदातको फैसला आदेश अनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद…
पुसमा २५ जिल्लामा जनजागरण सभा हिन्दू परिषद नेपालले गर्ने
बीरगंज ६ पूस ।
हिन्दू परिषद नेपालको केन्द्रिय सचिवालय बैठक आज बीरगंजमा सम्पन भएको छ। केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन बैठकले पूस महिना २५ जिल्लामा जनजागरण सभा गर्ने निर्णय गरेको छ।जिल्ला जिल्लामा सरोकरवालाहरु संग…
ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को १३ सदस्यीय कार्य समिती गठन
उमेश कुशवाहा, बिरगंज पौष-६ ।
पर्साका सुर्य ड्राईभिङ्ग स्कुलका संचालक अकलेश साहको संयोजक अध्यक्षतामा प्रदेश स्तरीय कार्य समिति चयन भएको छ।
ड्राइभिङ्ग स्कुल संघ नेपालको प्रदेश न.२ को अध्यक्षमा अकलेश साहको नेतुत्वमा १३ सदस्यीय कार्य…
बाराको पचरौतामा श्रीमतिको हत्या गरी जलाउदै गरेको शव प्रहरी नियन्त्रणमा
उमेश कुशवाहा, पूस ६ ।
दाइजोको सिकार बाराको पचरौता नगरपालिका वाडा न.१ पिपरपातीमा एकजना महिला भएकी छिन । बाराको पिपरपातिमा जलाउँदै गरेको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। पचरौता नपा -१ पिपरपाति बाट शव नियन्त्रणमा लिएको समाचार…
युवाहरुकाे सराहनिय कार्य, रातीकाे समयमा असाहयहरुलाई कम्बल सहयाेग गर्दै
वीरगंज । युवाहरुको एक समुहले हाल वीरगंजमा सराहनिय कार्य गरिरहेका छन् ।
बढ्दो चिसो र शितलहरमा रातीको समयमा नसुतिकन असाहयहरुलाई न्यानो कपडा विरण गरिरहदा उनीहरुको सराहना समेत हुन थालेको छ ।गए राती चिसोबाट जोगिन पराल भित्र लुकी रात बिताउन…
गिरीको गोरख धन्दा सरकारी कार्यालयसम्म, नेपाल बैंकलाई पनि गुमाराहमा पारे
वीरगन्ज (पर्सा), ३ पुस ।
नेपाल भारत दुबै देशको नागरिक्ता प्राप्त गरि लामो समयदेखि गोरख धन्दा गर्दै आएका गिरी नेपाल बैंकलाई पनि गुमराहमा पारेका छन् । पर्सा जिल्लाको साविक सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५…
जयनगर चिउटाहामा ३४३ जना क्षात्रा हरुलाइ साइकल बितरण
सबिर आलम, बारा।
आज आदर्श कोतवाल गाउँपालिका द्वारा श्री राम चरित्र माध्यमिक विधालय जयनगर चिउटाहामा बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत कक्षा ७ र कक्षा ८ का ३४३ जना छात्राहरुलाई एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ।
प्रमुख अतिथि…
विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका सेवाग्राहीलाई धम्काएर जबरजस्ती पैसा असुल्दै कर्मचारी
कलैया (बारा), १ पुस ।
नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीहरु सेवाग्राहीसँगै जबरजस्ती पैसा असुल्नमा व्यस्त छन् । बरियारपुमा लागेको गढीमाईको मेलामा विद्युत हुकिङ्ग गरेको भन्दै पैसा असुल्न पल्केका कर्मचारीहरु अहिले घरघरमा…
पर्सा जिल्लामा एकपछि अर्को द्वैध नागरिकहरु धमाधम फेला पर्दै, प्रशासन मौन
वीरगन्ज (पर्सा), १ पुस ।
पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको…
वातावरण जिउने आधार संस्थाद्वारा वीरगंज लाइभ इपिसोड ३ को आयोजना देश परिवर्तन गर्न आफु र आफ्नो सोचलाई…
वीरगंज, २८ मंसिर ।
वातावरण जिउने आधार संस्थाले शनिबार वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार (प्रशिक्षण) कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजस्थित नगरसभा गृह भवन (टाउन हल) वीरगंज लाइभ इपिसोड ३ मोटिभेसनल सेमिनार सम्पन्न भएको हो ।
सो…
रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।
रौतहट प्रहरीले पुरानो फाईल खोल्न साथ १३ अपराधीलाई समात्यो, पुरानो हत्याकाण्डको पनि फाईल खुल्ने।
अमित ठाकुर।रौतहट।मंसिर २४ । रौतहट प्रहरीले १२ बर्ष पहिला घटेको घट्नालाई अनुसन्धान गर्दै क्षेत्र नंबर २ का सांसद मो.अफताब अलमलाई सम्मानित…
बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा…
कलैया, बारा ।
आज बालविवाह, बहुविवाह, दाईजो प्रथा विरुद्ध धार्मिक गुरु, पण्डित, मोल्वी, लामा लगायतलाई प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्ला बारा कलैया उ.म.न.पा वडा नं.१ स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला प्रहरी…
पाच जना फरार प्रतिवादीहरू पक्राउ
कलैया, बारा ।
फैसला कार्यनयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०६९/०१/२७ गतेको फैसला आदेशले लुटपिट मुद्दामा जनही रू. ११८० जरिवाना गरेका थिए। जरिवाना लागी फरार रहेका ५ जना प्रतिवादीहरूलाई मिति २०७६।०८।२२ गते इलाका प्रहरी…
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, मेला बाट १६५
कलैया, बारा ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन। बारा जिल्ला अदालत बाट मिति २०६७।०२।२७ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा ६ महिना कैद र रु.२,०००।- जरिवाना ठहर भई फरार रहेका थिए। जिल्ला बारा कोल्हवी न.पा.वडा नं.२…
चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियता
कलैया, बारा ।
पद रिक्त रहेको जनप्रतिनिधिको चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियताको कामहरु अहिले चुनाव भएका स्थानीय तहमा धमाधम भईरहेको छ ।
यससंगै बारा जिल्लाको बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद…
महानगरको नगर अध्यक्ष चयन
वीरगंज, पर्सा ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन र्पसाले जिल्ला र्कायसमिती विस्तार गरेको छ । जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा र्काय समिति तथा जिल्ला र्काय समितिको रित पदको चयन गरेको छ ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशनका…
ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ
कलैया, बारा ।
ठगी, किर्ते र करणी गरी फरार रहेका व्यक्ति हरु पक्राउ परेका छन। जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.८ बस्ने मुकेश साह तेलीले IMO समाजिक संजालको प्रयोग गरी रु.२५,००,०००।-लौट्री, चिठा परेको छ सरकारी राजश्व वापत अग्रिम केही…
नेपाली कांग्रेस पर्साका नेता यादव पक्राउ
वीरगन्ज,२० मंसिर
पर्सा प्रहरीले नेपाली कांग्रेस पर्साका एकजना नेता हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरका नेपाली कांग्रेसका नेता स्थानीय सरोज कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको…
बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता
बीरगंज, पर्सा ।
बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता भएका छन। रौतहट जिल्ला इशनाथ नगरपालिका वाडा न. ६ र हाल बीरगंज महानगरपालिका वाडा न. १६ नगवा बस्ने अमरेन्द्र साह र सबिता साहकि दुई छोरा एकैसाथ बेपत्ता भएका छन। कक्षा आठमा…
let’s talk freely
The news of rape cases always disturb me upto hell, no not because m a social worker it's because m a girl. Whenever, i heard such news i starts imagine myself at the place of victims and can't stop my self thinking of that situation where…
अनेरास्ववियूमा सङ्गठित हुर्दैं विद्यार्थी
काठमाडौं, भक्तपुर ।
अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा क्याम्पसमा अध्यनरत नवअागन्तुक विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठ्नमा गाेलबद्ध भई अाफ्नाे नेतृत्वसीप र व्यक्तित्वकाे विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता,…
गढ़िमाइ मेला लाइ लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगरानी
कलैया, बारा।
गढिमाइ मेला लाई लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगगरानी बढाइएको छ। सुवर्ण गाउपालिकामा भारत तर्फ बाट प्रवेश गर्ने मुख्य नाका संतग्ंजको (सिमानाका)बोर्डरमा सिसिटिभी कैमेरा जडान गरि निगरानी बढाइएको छ। मेलामा आउने श्रधालु…
सिरहाको कल्याणापुरमा नेकपाका यादव विजयी
रामनारायण ठाकुर
सिरहा,मंसिर १५ गते । शनिवार भएको उप निर्वाचनमा सिरहाको कल्याणापुर नगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दिलीप यादव विजयी भएका छन्।
शनिबार सम्पन्न उपनिर्वाचनमा ८ सय २५ मत प्राप्त गरी यादव…
सिरहामा वडाअध्यक्षको लागि भइरहेको उपनिर्वाचनमा कति प्रतिशत मत खस्यो
रामनारायण ठाकुर
सिरहा,मंसिर १४ गते । सिरहाको कल्याणपुर नगरपालिका १२ बेलहामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । कल्याणपुर नगरपालिका वडा नं.१२ बेलहामा रिक्त रहेको वडाध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मत खसिएको कल्याणपुर…
रौतहटका चर्चित पत्रकार पटेल अन्तराष्ट्रिय रुपमा सम्मानित
वीरगंज १५ मंसिर। लगनसिलताले ठुलाठुला उपलब्धीहरु हासिल गर्न सफल हुन्छ । त्यस्तै उदहाणको रुपमा रौतहटको चर्चित पत्रकार अभिमन्यु पटेलले राष्ट्रिय स्तरकोबाट अन्तराष्ट्रिय स्तरमा समेत सम्मानीत भई सावित गरेका छन् । भारत बिहारको बेतिया जिल्ला…
गढीमाई मेलामा खुलेयाम आर्केस्टा अर्धनग्न नृत्य प्रदर्शन
अनिल ओझा, बारा, मंसिर १४ गते ।
बिश्व प्रसिद्ध गढीमाई मेलामा प्रहरी प्रशासनकै संरक्षणमा आर्केस्टा तथा थिऐटरहरुमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । अश्लिल भारतीय कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेकोले श्रद्धालुहरु चिन्तित बनेका छन् । बाराको…
