विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
निजगढ समाजिक संदेश

बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता

बीरगंज, पर्सा । बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता भएका छन। रौतहट जिल्ला इशनाथ नगरपालिका वाडा न. ६ र हाल बीरगंज महानगरपालिका वाडा न. १६ नगवा बस्ने अमरेन्द्र साह र सबिता साहकि दुई छोरा एकैसाथ बेपत्ता भएका छन। कक्षा आठमा…

प्रियंका रेड्डीको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै मैनवत्ती जुलुस

उषा सरदार ,बिराटनगर भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कडा कार्वाहीको माग गर्दै बिराटनगरमा मैनबत्ती जुलुस निकालेको छ। ट्राफिक चोकबाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा…

जीप दुर्घटनामा बेपत्ता एक जनाको शब फेला, मृतकको संख्या १५ पुग्यो

मंसिर १८, गुल्मी गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका…

let’s talk freely

The news of rape cases always disturb me upto hell, no not because m a social worker it's because m a girl. Whenever, i heard such news i starts imagine myself at the place of victims and can't stop my self thinking of that situation where…

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

 मंसिर १७ ,गुल्मी / बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट  कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गर्दा कार्की परिवार चढेको ग१ज…

अनेरास्ववियूमा सङ्गठित हुर्दैं विद्यार्थी

काठमाडौं, भक्तपुर । अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा क्याम्पसमा अध्यनरत नवअागन्तुक विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठ्नमा गाेलबद्ध भई अाफ्नाे नेतृत्वसीप र व्यक्तित्वकाे विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता,…

अपाङ्गता भएकाहरुले अन्तर्राष्ट्रिय दिवस मनाउने

उषा सरदार,बिराटनगर अपाङ्गता भएका ब्यक्तिहरुले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। सोमबार बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि मंगलबारका ३ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन…

गढ़िमाइ मेला लाइ लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगरानी

कलैया, बारा। गढिमाइ मेला लाई लक्षित गरि सिसिटिभी कैमेरा द्वारा निगगरानी बढाइएको छ। सुवर्ण गाउपालिकामा भारत तर्फ बाट प्रवेश गर्ने मुख्य नाका संतग्ंजको (सिमानाका)बोर्डरमा सिसिटिभी कैमेरा जडान गरि निगरानी बढाइएको छ। मेलामा आउने श्रधालु…

रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु

गुल्मी /मंसिर १६ रुरुक्षेत्र गाँउपालिका गुल्मी बाट जिल्लामै पहिलो पटक जिल्ला बाहिर दुध निर्यात सुरु भएको छ । स्थानिय ईश्वर डेरीले भुमि ब्यवस्था कृषि तथा सहकारी ५ नंं प्रदेश बाट ५० प्रतिसत अनुदानमा ट्यांकर खरिद गरि जिल्लामै पहिलो…

सिरहाको कल्याणापुरमा नेकपाका यादव विजयी

रामनारायण ठाकुर सिरहा,मंसिर १५ गते । शनिवार भएको उप निर्वाचनमा सिरहाको कल्याणापुर नगरपालिका वडा नं. १२ को वडाअध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दिलीप यादव विजयी भएका छन्। शनिबार सम्पन्न उपनिर्वाचनमा ८ सय २५ मत प्राप्त गरी यादव…

सिरहामा वडाअध्यक्षको लागि भइरहेको उपनिर्वाचनमा कति प्रतिशत मत खस्यो

रामनारायण ठाकुर सिरहा,मंसिर १४ गते । सिरहाको कल्याणपुर नगरपालिका १२ बेलहामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । कल्याणपुर नगरपालिका वडा नं.१२ बेलहामा रिक्त रहेको वडाध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मत खसिएको कल्याणपुर…

अररिया में जबरदस्त सड़क हादसा ट्रैक्टर और बाइक की आमने-सामने भिड़ंत मौके पर ही में 2 की मौत*।

*अररिया( रंजीत ठाकुर)*:- अररिया कोर्ट स्टेशन रोड पर मोटरसाइकिल एवं ट्रैक्टर की आमने-सामने टक्कर हो गई, जिसमें बाइक सवार दो लोगों की घटनास्थल पर ही मौत हो गई। बाइक सवार का नाम इंद्रजीत मंडल बताया जा रहा है, जो वेस्ट बंगाल के रहने वाले…

रौतहटका चर्चित पत्रकार पटेल अन्तराष्ट्रिय रुपमा सम्मानित

वीरगंज १५ मंसिर। लगनसिलताले ठुलाठुला उपलब्धीहरु हासिल गर्न सफल हुन्छ । त्यस्तै उदहाणको रुपमा रौतहटको चर्चित पत्रकार अभिमन्यु पटेलले राष्ट्रिय स्तरकोबाट अन्तराष्ट्रिय स्तरमा समेत सम्मानीत भई सावित गरेका छन् । भारत बिहारको बेतिया जिल्ला…

महिला फाउण्डेशन नेपाल द्वारा नेपाल इन्डिया युथ मिशनका अध्यक्ष सम्मानित

काठमाण्डौ, १३ मंसिर महिला फाउंडेशन नेपालले काठमान्डौमा आयोजन गरेको बिशेस बैठकमा नेपाल इन्डिया युथ मिशनका अध्यक्ष मधुरेन्द्र जैसवाललाई समानित गरिएको छ । महिला फाउण्डेशनका अध्यक्ष बिमला भट्रराई, महासचिव रमा गिरी, सदस्य बिना भट्ट, अंजू…

वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीहरुको छाता संगठन (RMN)गुल्मीको जिल्ला सम्मेलन मंसिर २१ गते…

मंसिर १५ गुल्मी वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीको छाता संगठन (RMN) गुल्मीको जिल्ला सम्मेलनको लागि पत्रकार सम्मेलन तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । RMN का जिल्ला संयोकजक रवि पन्थको अध्यक्षता रहेको कार्यक्रममा…

गढीमाई मेलामा खुलेयाम आर्केस्टा अर्धनग्न नृत्य प्रदर्शन

अनिल ओझा, बारा, मंसिर १४ गते । बिश्व प्रसिद्ध गढीमाई मेलामा प्रहरी प्रशासनकै संरक्षणमा आर्केस्टा तथा थिऐटरहरुमा नाङ्गो नृत्य प्रदर्शन भइरहेको छ । अश्लिल भारतीय कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेकोले श्रद्धालुहरु चिन्तित बनेका छन् । बाराको…

गुल्मीमा ६१ प्रतिशत मत खस्यो

गुल्मी / मंसिर १४ गते गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को उपनिर्वाचनमा अहिलेसम्म ६२ प्रतिशत मत खसेको छ । अहिलेसम्म दुई मतदान स्थलबाट १२ सय ५० मत खसेको मतदान अधिकृत कृष्ण शरण लामिछानेले बताए । निर्वाचनका लागि दुई जना मतदान…

गुल्मीको छत्रकोटमा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

गुल्मी मंसिर १४- गुल्मीको छत्रकोट गाउँपालिका ६ दौघामा ट्याक्टरको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । लु ३ च ८२८० नंको ट्याक्टरको ठक्करबाट पैदल यात्रु १६ वर्षीय किशोर सुमन नेपाली घाइते भएका थिए। घाइते नेपालीको उपचारका लागि…

अभिश्राप र चुनौतीको रुपमा रहेको दाइजो रहित विहे कस्तो?

बारा, कलैया । अभिश्राप र चुनौतीको रूपमा रहेकोे दाइजो रहित विवाह हाम्रो समाजमा कस्तो हुन्छ भन्ने बारेमा हाम्रा समाज धेरै नै चिन्तित बने गरेका हुन्छन् । जुन विहेमा दाइजो नभए केटा वा केटीमा कुनै न कुनै कमि रहेको मान्यता हाम्रो समाजमा…

गजल होस गर

प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,, डुब्न सक्छ जिन्दगानी एकरात, होस गर । कति धन मा गड्छन ति कति यौबन मा, एउटै हुन्न पिरति को जात, होस गर । आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो, देखाउन सक्छ उसैले औकात, होस गर । मुख मा पो…

अररिया महाविद्यालय में गरीब छात्र-छात्राओं को उच्चतर शिक्षा प्राप्त करने को लेकर की गई बैठक।।

अररिया (रंजीत ठाकुर) बिहार में गरीब छात्र छात्राओं को उच्चतर शिक्षा प्राप्त करने के लिए अररिया डीआरसीसी के सहायक प्रबंधक श्री मनोहर सर ने बताया 3 स्कीम अररिया महाविद्यालय अररिया के…

सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो

बिराटनगर, १ नं. प्रदेशका संघिय मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यूले प्रहरी कानूनको पालना गराउन राज्यद्वारा गठित संगठन भएका कारण राज्यमा सुशासन कायम राख्न प्रहरीसँग समुदाय, स्थानिय निकाय तथा सामाजिक संघ संस्थाहरूको समन्वय…

सामुदाय-प्रहरी साझेदारीको प्रभावकारिता बढ्दो

बिराटनगर, १ नं. प्रदेशका संघिय मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीज्यूले प्रहरी कानूनको पालना गराउन राज्यद्वारा गठित संगठन भएका कारण राज्यमा सुशासन कायम राख्न प्रहरीसँग समुदाय, स्थानिय निकाय तथा सामाजिक संघ संस्थाहरूको समन्वय…

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ

१२ मंसिर, गुल्मी- गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।अबैध रुपमा…

अपडेट :-अर्घाखाँचीमा बस दुर्घटना ,१५जनाको मृत्यु ,१ जनाको सनाखत

मसिंर ११ अर्घाखाँची- अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । १ जनाको मात्रै सनाखत भएको छ । सन्धीखर्क नगरपालिका ६ मा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा ५ महिला र १० जना पुरुष रहेका छन्। दुर्घटनामा…

जावेदको आत्म हत्या नभई हत्या भएको बुबा शानीको आरोप

कलैया १० मंसिर जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वाशिरा निवासी महम्द शानी देवानले छोरा जावेदको आत्म हत्या नभई कर्तब्य गरि मारेर आत्म हत्या देखाउने काम भएको दावी गरेका छन्।  छोरालाई अन्यत्र नै मारी कलैया उपमहानगरपालिका वडा…

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना १० जनाको मृत्यु ११ जना घाइते

अर्घाखाँची, मङ्सिर ११ अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो ।दुर्घटनामा परि अहिलेसम्म १० जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय…

जनमोर्चाले सुरु गर्‍यो धनगढी कालापानी मोटरसाइकल र्‍याली

धनगढी – हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले धनगढीबाट कालापानी मोटरसाइकल अभियान २०७६ सुरु गरेको छ । नेपाली भूमिको रक्षा…

११ बर्षीया लक्ष्मीको काँधमा दुधे बालक, एउटै घरका चार जनाको मृत्यु

कुलदिप विक डेढ बर्षका भए । चार महिनाको फरकमा बुबाआमा बिते । टाउको ओत्ने घर छैन् । साहुको बन्धकीमा जमिन । अहिले ११ बर्षीया लक्ष्मीको काँधमा डेढ बर्षीय दुधे भाई र १० बर्षकी बहिनी छन् । बुबा मीन बहादुर विक गत बैशाख बिते । गत भदौमा…

जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प हुने

उषा सरदार , बिराटनगर बिराटनगरस्थित स्टार सेकेण्डरी बोर्डिङ स्कुलमा जिल्ला स्तरीय स्काउट फ्रेन्डसिप क्याम्प २०७६ हुने भएको छ। मंगलबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउट कार्यालय मोरङ्गले मंसिर १३ देखि १५ गते सम्म चल्ने…